समाचार

हर एक घर एक रोजगारी पहिलो प्राथमिकता रहने :- उम्मेदवार साह

बारा,जितपुर सिमरा
बामलोकतान्त्रिक गठबन्धन बारा क्षेत्र ३(क)मा भ्याइनभ्याई घरदैलो कार्यक्रम गर्दै।
बामलोकतान्त्रिक गठबन्धन कलैया उपमहानगरपालिका वडा;-१५ खामवा,सोनरनिया र जितपुर सिमरा वडा:-१५ भारती चौक,सुकलैया, घरदैलो गरेकोछ।
बारा जिल्लाको इतिहासमा डुमरवाना कम्युनिस्टको धरोहरको रुपमा रहेको यो डुमरवानाको बेरोजगारी समस्या समाधानको निमित हरेक घर एक रोजगारी मेरो पहिलो प्राथमिकतामा रहेने

मेरो पहिलो हुने भने कार्यक्रमका बिशिस्ट अतिथी तथा बारा क्षेत्र:-३ (क)मधेस प्रदेश सदस्य उम्मेदवार मुकेश साहले आफ्नो मन्तव्य राखे भने रंजिता मोक्तानले जानकारी गराइन।
कार्यक्रमको प्रमुख अतिथी तथा प्रतिनिधि सभा सदस्य साझा उम्मेदवार लालबाबु सिंह भुमिहार भएको कोणसभा कार्यक्रममा मनोज भट्ट, रामानन्द यादव,बैधनाथ साह कलवार,बिक्रम साह,सोनालाल साह,शन्ती तामाङ,बिष्णु उपाध्या,रंजिता मोक्तान,रमेश प्रसाद यादव,सुरेश पटेल,आदिल अंसारी,राजेश्वर कुश्वाह,अजित कर्ण,राजकुमार गिरि,ब्रहदेव कुश्वाहा,महेश गुप्ता,संदिप गुप्ता,अर्जुन साह,तिलक जिम्बा,लिलाराणा मगर,उदब सुनार,नवराज सन्जेल,सुमन थोकार,अनिश फुलामी मगर,सोममाया फुलामी मगर लगायतको अगुवा कार्यकर्ता उपस्थिति रहेको थियो।

 

 

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button