श्रमजिवी बहुउदेशीय सहकारीले बाँड्यो अनाथ आश्रममा खाद्यान्य

श्रमजिवी बहुउदेशीय सहकारी संस्था लि. ले आफनो ४ औ स्थापना दिवसको अवसरमा कलैया उपमहानगरपालिका वडा नं ४ स्थित अमृता अनाथ आश्रमलाई सहयोग गरेको छ । आईतबार एक कार्यक्रमका बिच सहकारी संस्थाको अध्यक्ष सदाम हुसेन मंसुरले आश्रममा ६ हजार बराबरको चामल…

श्रवण साह सहित एघार मातृभाषी पत्रपत्रिकाका सम्पादक सम्मानित

काठमाडौँ २३ भदौ भाषा आयोगले एघार मातृ भाषाका पत्रपत्रिकाहरूलाई सम्मान गरेको छ। भाषा आयोगको नवौँ स्थापना दिवसको अवसरमा पत्रपत्रिकामार्फत भाषा, संस्कार, संस्कृतिको जगेर्ना गर्न टेवा पुगेको भन्दै पत्रपत्रिकाका प्रकाशक एवं सम्पादकहरूलाई सम्मान…

ब्राह्मण समाज नेपालको विविध निर्णय 

अमरेश कुमार पाण्डे बारा, १७ भाद्र ब्राह्मण समाज नेपाल बाराको सोमबार बसेको बैठकले विविध निर्णय गरेका छन । समाजको कार्यबाहक अध्यक्ष मुक्तिनाथ तिवारीको सभापतित्वमा देवकीलाल धर्मशालाको सभाकक्षमा बसेको बैठकले भदौ २९ गते शनिबार कलैया नगरकमिटि…

अखिल क्रान्तिकारी बाराको १४ औँ सम्मेलनबाट नयाँ कार्यसमिति चयन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) क्रान्तिकारी बाराको १४ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । बाराको कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित १४ औं सम्मेलनले सन्दिप यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ…

फेटामा आधुनिक कृषि तथा पशुपन्छी केन्द्रको भवन हस्तान्तरण

बाराको फेटा गाउँपालिकाको वडा नम्बर ३ फेटामा आधुनिक किसिमको कृषि तथा पशुपन्छी केन्द्रको भवन उदघाटन तथा हस्तान्तरण कार्यक्रम ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गतका आर्थिक करिडोर कार्यालय बर्दीबास, महोत्तरी कार्यालय प्रमुख वरिष्ठठ…

वीरगञ्ज भन्सारमा लाइटर आयातमा अनियमितता: अख्तियारले पौडेल र मैनालीसँग जवाफ माग्यो

वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनाली र तत्कालिन भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले क्षेत्राधिकारभन्दा बाहिर गएर लाइटर आयातमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा…

बारा प्रहरीले फरार प्रतिवादीलाइ संरक्षण गर्दै, पत्रकारलाइ धम्की

बारा, २७ असाढ विभिन्न मुद्दामा फरार प्रतिवादीलाई बारा प्रहरीले संरक्षण गरिरहेको एक घटनाले पुष्टि गरेको छ । बैकिङ्ग कसुर मुद्दा लगायत पत्रकार धम्की कान्डमा फरार रहेको धर्मेन्द्र यादव बारा प्रहरी कै संरक्षण र ईशारामा धम्काउने गरेको रहस्य…

चिनियाँ विरुद्ध बाराको अमलेखगंजमा विरोध प्रर्दशन

चिनियाँ कम्पनीले विकासको नाममा मधेसको लाईफ लाईनमा सिरहा सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा नियमित हिसाबले चुरे पहाडको विनाश गर्दै आईरहेकाले आज अमलेखगंजमा चुरे तथा वन जंगल संरक्षण अभियान द्वारा चिनियाँ कम्पनी विरुद्ध विभिन्न…

देशभरि ७९१ भन्सार एजेन्ट, ६७ ले गरेनन् इजाजतपत्र नवीकरण

१७ असार, काठमाडौं । देशभरि ७९१ जना भन्सार एजेन्टले नियुक्ति लिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले आव २०७९/८० मा मात्र ६१८ जना भन्सार एजेन्ट नियुक्त भएको जानकारी दिए । यसअघि नेपालमा १७३ जना भन्सार एजेन्ट थिए । ७९१ जना…

जलस्रोतको स्वामित्व र अधिकार नेपालमै निहित छ : मन्त्री बस्नेत

१७ असार, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बस्नेतले नेपालमा रहेको जलस्रोतको स्वामित्व र अधिकार नेपाल राज्यमा निहित रहने बताएका छन् । सोमबार प्रतिनिधि सभामा जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको…