अन्तर्राष्ट्रियअन्तर्वार्ताअपराधअर्थकर्णाली प्रदेशकलाकला/साहित्यकृषिकोशी प्रदेशखेलगण्डकी प्रदेशजीवनशैलीधर्म/संस्कृतिपर्यटनप्रदेशफोटो ग्यलरीबाग्मती प्रदेशभिडियोमधेस प्रदेशराजनीतिराष्ट्रियलुम्बिनी प्रदेशविचारविज्ञान प्रविधिविज्ञान/प्रविधिविविधशिक्षासमाचारसमाजसुदुरपश्चिम प्रदेशस्वास्थ्य

शुभ हजारी कफला विटोर पूजा सम्पन्न

बारा, २९ माघ

बाराको देवताल गाउँपालिका वडा नं. ३ अमवामा शुभ हजारी कफला विटोर पूजा सम्पन्न भएको छ । प्रमुख अतिथि देवताल गाउँपालिकाको गाउँपालिका प्रमुख चन्दन सिंहको अध्यक्षतामा पूजा सम्पन्न भएको छ ।

कफला विटोरमा २०० कवराथु बाबालाइ गमछा ओढाइ गाउँपालिका प्रमुख चन्दन सिंहले सम्मान सहित बिदाइ गर्नुभएको थियो ।

हजारी कफला विटोरको आयोजक देवताल गाउँपालिका वडा नं. ३ बडकी अमवा रहेको थियो भने स्वागतकर्ता बडकी अमवा वासी रहेको थियो ।  उक्त हजरी कफला विटोरमा देवाता गा.पा. वडा नं ३ का वडा अध्यक्ष अमर नेपाली लगायत गाउँका भद्रभलादमीको उपस्थिती रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button