Uncategorizedगैर आवासीय नेपाली संघ “एनआरएनएमलेसिया बिशेषसमाचार

उमेश महतोको एनआरएनए मलेसिया सचिव पदमा उम्मेदवारी घोषणा

क्वालालम्पुर, मलेसिया — गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि हुन गइरहेको नवौं महाधिवेशन जुलाई २७ मा सम्पन्न हुने पक्का भएसँगै सचिव पदमा समाजसेवी युवा उमेश महतो ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

मलेसियामा झन्डै एक दशकदेखि स्थायी बसोबास गर्दै आएका उमेश महतो विभिन्न सामाजिक संघ-संस्थासँग आवद्ध रही श्रमिक अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्। हाल उनी NRNA मलेसिया (२०२३–२०२५) कार्यकालको केन्द्रीय सदस्यको रूपमा क्रियाशील छन्।

सचिव पदमा उम्मेदवारी घोषणा गर्दै उमेश महतो ले भने, “यो उम्मेदवारी कुनै पदको आकांक्षा होइन, सेवा र संस्थाको दिगो भविष्य निर्माणको एक अवसर हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button