Year: 2026
-

यातायात व्यवस्था कार्यालय कलैयामा फेरि बिचौलियाको बिगबिगी, सेवाग्राही मारमा।
कलैया (बारा) — बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयमा बिचौलियाको सक्रियता अझै रोकिएको छैन। कार्यालय परिसर तथा मुख्य प्रवेशद्वार आसपास खुलेआम बिचौलियाहरू बस्ने, सेवाग्राहीलाई फकाउने र विभिन्न काम गराइदिने भन्दै रकम असुल्ने गरेको स्थानीयको गुनासो छ। स्थानीयका अनुसार लाइसेन्स, सवारी दर्ता, नामसारी, नवीकरण तथा अन्य प्रशासनिक कामका लागि आउने सेवाग्राहीलाई कर्मचारीसँग चिनजान भएको भन्दै छिटो काम…
-

मधेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर।
काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सोमबार उनलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो। यद्यपि, अदालतले हालसम्म सजाय निर्धारण गरेको छैन। सजाय निर्धारणका लागि साउन ३२ गते अर्को पेसी तोकिएको छ। बलात्कार मुद्दामा पक्राउ परेपछि अहिराज करिब एक…
-

सडक विस्तार र वर्षायाममा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन।
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले सडक विस्तारको काम र वर्षायामका कारण उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरप्रहरीलाई २४सै घण्टा तयारी अवस्थामा (अलर्ट) रहन निर्देशन दिएका छन्। मंगलबार महानगरपालिकामा आयोजित नगरप्रहरीको रोलकल (हाजिरी तथा निरीक्षण) कार्यक्रममा कार्यवाहक प्रमुख आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले संयुक्त रूपमा नगरप्रहरीलाई नागरिकको सुरक्षा र सेवामा…
-

वैदेशिक रोजगार बोर्ड सदस्यमा रमा खड्काको नाम सिफारिस।
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार बोर्डको रिक्त महिला सदस्य पदका लागि संघकी कार्यसमिति सदस्य रमा खड्काको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ। संघको असार २८ गते बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो। वैदेशिक रोजगार ऐन, २०६४ अनुसार बोर्डमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सिफारिसमा एक जना महिला सदस्य रहने कानुनी…
-

बैंककमा २१३औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न,
सयौं नेपालीको सहभागिता, ‘भानु–२०८३’ सहित चार कृतिको लोकार्पण, कविता प्रतियोगिता र ‘वर्ष व्यक्तित्व–२०८३’ सम्मान कार्यक्रम सम्पन्न थाइल्याण्ड,नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ थाइल्याण्डको राजधानी बैंककमा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती भव्य रूपमा सम्पन्न भएको छ। नेपाली राजदूतावास, बैंककको आयोजना तथा थाइल्याण्डस्थित विभिन्न नेपाली सामाजिक, साहित्यिक र सांस्कृतिक संघ–संस्थाको…
-

विधानविपरीत निर्णय सच्याउन लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको सिडियो कार्यालयसङ्ग माग
काठमाडौं ,नेपाल लोकतान्त्रिक वैदेशिक रोजगारी व्यवसायी एसोसिएसनले संस्थाको विधानविपरीत निर्णय गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंको ध्यानाकर्षण गराएको छ। सोमबार कार्यवाहक अध्यक्ष सुवर्ण लामाको नेतृत्वमा एसोसिएसनले प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई ज्ञापनपत्र बुझाउँदै गत असार २२ गते गरिएको निर्णय सच्याउन माग गरेको हो। गत असार ५ गते सम्पन्न १३औँ साधारणसभा तथा अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित…
-

अध्यक्ष कप भलिबलमा नेपाल मगर संघ मलेसिया पेनाङ उपविजेता, उत्कृष्ट प्रदर्शनले जित्यो सबैको मन
पेनाङ, मलेसिया। सगरमाथा सेवा समाज पेनाङ (S.Y.C.) द्वारा आयोजित अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङ को टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै दोस्रो (उपविजेता) स्थान हासिल गरेको छ। प्रतियोगिताभर टोलीले अनुशासित, संघर्षशील र उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो। उपाधि जित्न नसके पनि टोलीको उत्कृष्ट प्रदर्शनले…
-

वीरगञ्ज महानगरमा कर्मचारी आन्दोलन स्थगित, वार्तापछि सेवा सुचारु
वीरगञ्ज,:=बाँकी रहेको तलब भुक्तानीको माग गर्दै वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूले बिहीबार बिहानदेखि थालेको आन्दोलन वार्तापछि स्थगित भएको छ। कार्यवाहक नगर प्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा र आन्दोलनरत कर्मचारीबीच भएको छलफलमा सहमति जुटेपछि कर्मचारीहरू काममा फर्किएका छन् भने महानगरका सम्पूर्ण सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएका छन्। स्थानीय निकाय कर्मचारी संघ (एमाले) समर्थित महानगर…
-

नेपाली दूतावास र एनआरएनए कम्बोडियाको पहलले उजिलियो नेपालको छवि कम्बोडियामा
मानव बेचबिखन र साइबर अपराध नियन्त्रणदेखि निःशुल्क आँखा उपचार शिविरसम्म नेपाल–कम्बोडिया सहकार्य विस्तार, राजदूत धनबहादुर ओली र एनआरएनएको सक्रिय पहलमा सम्बन्धले पायो नयाँ गति फ्नोम पेन्ह,कम्बोडिया, पछिल्ला वर्षहरूमा अनलाइन ठगी तथा मानव बेचबिखनसँग जोडिएका केही घटनाका कारण कम्बोडियामा नेपाली समुदायमाथि परेको नकारात्मक प्रभावलाई चिर्दै नेपाल दूतावास थाईल्याण्ड र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको संयुक्त सक्रियताले…
-

वीरगञ्ज महानगरको निर्णय सच्याइयो: अब साप्ताहिक पत्रिकाले पनि पाउने लोककल्याणकारी सूचना
वीरगञ्ज महानगरपालिकाले स्थानीय सञ्चारमाध्यमप्रति देखिएको विभेदपूर्ण व्यवस्था सच्याउँदै अबदेखि साप्ताहिक पत्रपत्रिकाहरूलाई पनि लोककल्याणकारी सूचना उपलब्ध गराउने निर्णय गरेको छ। आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिले साप्ताहिक पत्रपत्रिकालाई समेत सूचीकरणका लागि आह्वान गर्ने निर्णय गरेसँगै लामो समयदेखि उठ्दै आएको माग सम्बोधन भएको हो। यसअघि महानगरपालिकाले साप्ताहिक पत्रिकालाई सूचीकरणबाट बाहिर राख्दा स्थानीय सञ्चारमाध्यमहरू कानुनले सुनिश्चित गरेको अधिकारबाट…
You May Have Missed














