Year: 2026
-

बारामा मलको हाहाकार : धान रोपाइँको मुख्य समयमा सहकारी र पसल धाउँदै किसान, उत्पादन घट्ने चिन्ता
बारा, कलैया । धान रोपाइँको मुख्य सिजनमा बारा जिल्लाका किसान रासायनिक मलको चरम अभावका कारण गम्भीर समस्यामा परेका छन्। विशेषगरी डीएपी र युरिया मल समयमै उपलब्ध नहुँदा किसानहरू सहकारी संस्था, सरकारी बिक्री केन्द्र तथा निजी कृषि सामग्री पसल धाउँदै मल खोज्न बाध्य भएका छन्। तर दिनभर लाइनमा बसेर पनि अधिकांश किसान खाली हात फर्किनुपर्ने अवस्था…
-

नाट्टा निर्वाचनमा अध्यक्षमा युविका भण्डारी र महासचिवमा कृष्णप्रसाद ढकालको उम्मेदवारी : अनुभव, संस्थागत क्षमता र नयाँ कार्यदिशाको दाबी।
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा पर्यटन व्यवसायीबीच चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। निर्वाचनमा अध्यक्ष पदमा युविका भण्डारी र महासचिव पदमा कृष्णप्रसाद ढकालले उम्मेदवारी प्रस्तुत गर्दै नाट्टाको नेतृत्वका लागि आफ्नो टिमलाई बलियो विकल्पका रूपमा अघि सारेका छन्। पर्यटन व्यवसायीहरूको छाता संस्थाका रूपमा नाट्टाको नेतृत्वलाई नेपालको…
-

थाइल्याण्डमा नेपाल प्रहरी प्रमुख दानबहादुर कार्कीको सम्मानमा”मिट एण्ड ग्रीट।
बैंकक,संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड पुग्नुभएका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको सम्मानमा गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड र पियानो (PNO) को संयुक्त आयोजनामा भव्य “मिट एण्ड ग्रीट”, कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली रहनुभएको थियो भने वरिष्ठ गायक आनन्द कार्कीको विशेष उपस्थिति…
-

वीरगञ्जमा Yango Easy Ride को चालक दर्ता खुला, युवालाई रोजगारी र आम्दानीको अवसर
वीरगञ्ज। रोजगारीको खोजीमा रहेका तथा अतिरिक्त आम्दानी गर्न चाहने वीरगञ्जका युवाका लागि Yango Easy Ride Nepal ले चालक (राइडर) दर्ता खुला गरेको छ। आफ्नै मोटरसाइकल प्रयोग गर्दै आफ्नै समयअनुसार काम गरी सम्मानजनक आम्दानी गर्न सकिने व्यवस्था भएकाले यो अवसर युवामाझ लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार Yango Easy Ride मा आबद्ध चालकहरूले आफूलाई…
-

विदेशको अनुभव स्वदेशमै: गोठाटारमा सुरु भयो ‘हाम्रो साना क्याफे’
काठमाडौँ। काठमाडौँको गोठाटारस्थित पहेँलो पुल नजिकै पूर्ण पारिवारिक वातावरणसहितको ‘हाम्रो साना क्याफे’ सञ्चालनमा आएको छ। आइतबार एक विशेष कार्यक्रमका बिच युवा व्यवसायी, पत्रकार तथा परिवारजनको उपस्थितिमा क्याफेको औपचारिक उद्घाटन गरिएको हो। शान्त र पारिवारिक वातावरणमा स्वस्थ तथा स्वादिष्ट परिकारका साथ गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले क्याफे सञ्चालनमा ल्याइएको सञ्चालक एवं युवा व्यवसायी एम. के. गुरूङले…
-

कुलेश्वरमा प्रहरीको गोली प्रहारपछि लागुऔषधसहित नेपाली र भारतीय नागरिक पक्राउ
काठमाडौं — काठमाडौंको कुलेश्वर क्षेत्रमा प्रहरीले गोली चलाएर लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कुलेश्वर पुल नजिक उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा गोली प्रहार गरेको हो। प्रहरीका अनुसार पक्राउका लागि सञ्चालन गरिएको विशेष अपरेशनमा ब्यूरोका इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा टोली खटिएको थियो।…
-

कार्यवाहक मेयर आलमको एक्सन: नगर प्रहरी र जेसिबी लगाएर २ दिनमै खुलाइयो ४ वर्षदेखि बन्द सबैठवाको नाला
वीरगन्ज महानगरपालिका वडा नं. २३ सबैठवामा विगत ४ वर्षदेखि विवादित रहेको नाला (ढल निकास) कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको पहलमा खुलाइएको छ। वर्षाको पानी निकास नहुँदा त्यस क्षेत्रमा लामो समयदेखि जलमग्न हुने र स्थानीयले सास्ती भोग्ने समस्या उत्पन्न हुँदै आएको थियो। पानी निकास हुने होम पाइप जाम भएर लामो समयदेखि विवाद कायम रहेपछि सबैठवाका स्थानीय…
-

साउने सङ्क्रान्ति आज : स्नान, दान र शिव आराधनासहित देशभर मनाइँदै
काठमाडौं, साउन १ — सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक अनुष्ठान गरी श्रद्धापूर्वक मनाइँदैछ। सूर्यले मिथुन राशिको यात्रा पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा रहेको छ। आजदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले दक्षिणायन सुरु हुने धार्मिक मान्यता…
-

मुद्दा मिलाउने नाममा आर्थिक चलखेलको आरोप, इलाका प्रहरी कार्यालय सिमराको मुद्दा शाखामाथि छानबिनको माग।
बारा — इलाका प्रहरी कार्यालय सिमराको मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक प्रकाश थापामाथि मुद्दासम्बन्धी कार्यमा आर्थिक चलखेल गरेको भन्ने गम्भीर आरोप सार्वजनिक भएको छ। स्थानीयवासी तथा केही सेवाग्राहीहरूले मुद्दा दर्ता, अनुसन्धान प्रक्रिया तथा अन्य कानुनी काममा आर्थिक प्रभाव पार्ने प्रयास हुने गरेको गुनासो गरेका छन्। स्थानीय स्रोतका अनुसार मुद्दा दर्ता गर्न आउने सेवाग्राही तथा दर्ता…
-

कम्बोडियामा ओल्ड दरबार होटल संचालन गर्दै समाजसेवासम्म एनआरएनए बरिस्ठ उपाध्यक्ष प्रदीप र कोसाध्यक्ष खिमको जोडी
व्यवसायमा इमान्दारिता, समाजसेवामा समर्पण र एनआरएनए कम्बोडियामार्फत समुदायको सेवामा निरन्तर सक्रियताको अठोट कम्बोडिया,विदेशी भूमिमा सफलता हासिल गर्नु आफैंमा चुनौतीपूर्ण यात्रा हो। भाषा, संस्कृति, कानुनी व्यवस्था र प्रतिस्पर्धाबीच आफ्नो पहिचान स्थापित गर्नु सहज हुँदैन। तर, दृढ इच्छाशक्ति, अथक मेहनत, इमान्दारिता र सेवाभावलाई जीवनको मूल मन्त्र बनाएर अघि बढ्ने नेपाली युवाहरूका लागि असम्भव भन्ने शब्द रहँदैन। कम्बोडियामा…
You May Have Missed














