Year: 2026

  • दुई मन्त्रालय सम्हालेका घिसिङले दिए मन्त्री पदबाट राजीनामा।
    , ,

    दुई मन्त्रालय सम्हालेका घिसिङले दिए मन्त्री पदबाट राजीनामा।

    काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने भएका छन्। उनले आज बुधबार राति ९ बजे पत्रकार सम्मेलन गरी औपचारिक रूपमा राजीनामाको घोषणा गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि घिसिङको राजीनामा सार्वजनिक हुन लागेको हो। प्रधानमन्त्रीले चुनावी सरकारको मर्म र आचारसंहिता स्मरण गराउँदै, दलीय गतिविधिमा संलग्न रहँदै प्रतिनिधिसभा निर्वाचनमा…

    Continue Reading