Year: 2026
-

२ अर्ब ४१ करोडभन्दा बढीको गैरकानुनी कारोबारमा एक व्यक्ति जेल चलान
पर्सा, २९ माघ वीरगंजका एक व्यक्तिलाई गैरकानुनी रूपमा २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको हुन्डी कारोबार गरेको आरोपमा पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। वीरगंज महानगरपालिका–१ का निवासी प्रशान्त कुमार गुप्ता गत पुस १७ गते प्रारम्भमा ५० हजार रुपैयाँसहित पक्राउ परेका थिए। तर प्रहरीले उनका विभिन्न बैंक खाताको विस्तृत अध्ययन गर्दा अत्यधिक रकमको…
-

बारा–२ मा रामकिशोर यादवको प्रचार–प्रसार र सम्पर्क समिति गठन
बारा, २९ माघ बारा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार श्री रामकिशोर प्रसाद यादवज्यूको चुनावी अभियानलाई सुदृढ बनाउन बिहिबार सुवर्ण गाउँपालिका अन्तर्गत सनफुलवा र पशुरामपुरमा प्रचार–प्रसार तथा सम्पर्क समिति गठन गरिएको छ। समितिको गठन कार्यक्रममा क्षेत्रीय नेता, स्थानीय कार्यकर्ता तथा आम नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो। रामकिशोर यादवको अध्यक्षतामा गठन गरिएको…
-

रौतहटमा अवैध साल काठ तस्करी प्रयास असफल, सुमो र मोटरसाइकलसहित काठ बरामद, तस्कर फरार
रौतहट , २९ माघ रौतहट जिल्लामा सशस्त्र प्रहरी बल र वन सुरक्षा टोलीको संयुक्त गस्तीले अवैध साल काठ तस्करीको प्रयासलाई विफल बनाएको छ। बुधबार राति गरिएको नियमित गस्तीका क्रममा जंगलसहिया क्षेत्रबाट सालको काठ बोकेको एक टाटा सुमो गाडी र एक मोटरसाइकल बरामद गरिएको हो। घटना जंगलसहिया सब–डिभिजन वन कार्यालयको कार्यक्षेत्रभित्र पर्ने जंगलसहिया साझेदारी वनअन्तर्गत बागमती…
-

बारा–३ मा जसपा उम्मेदवार रामबाबु यादवको घरदैलो अभियान तीव्र
कलैया, २९ माघ आगामी प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा बारा निर्वाचन क्षेत्र नं. ३ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामबाबु कुमार यादवले मतदाता लक्षित घरदैलो अभियानलाई व्यापक बनाएका छन्। बिहीबार कलैया उपमहानगरपालिका वडा नं. ९ अन्तर्गत रामपुर टोलमा आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार…
-

रामपुरमा ई. अरविन्द साहको घरदैलो “किसानको समस्या समाधान नगरी विकास सम्भव छैन”
कलैया , २९ माघ बारा निर्वाचन क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार ई. अरविन्द साहले कलैया उपमहानगरपालिका वडा नं. ९ रामपुरमा बिहिबार घरदैलो कार्यक्रम गर्दै किसानका मुद्दालाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। घरदैलोका क्रममा साहले रामपुरका किसान तथा स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै कृषि क्षेत्रलाई व्यवस्थित नगरी समग्र आर्थिक…
-

रौतहटको विश्रामपुरमा नक्कली नेपाली नोटसहित दुई जना पक्राउ
रौतहट, २९ माघ रौतहट जिल्लाको विश्रामपुर बजारमा नक्कली नेपाली नोट प्रयोग गर्ने प्रयास गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार किराना पसलबाट पेट्रोल किन्दै गर्दा नक्कली नोट प्रयोग भएको शंका लागेपछि प्रहरीले तत्काल कारबाही गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। बुधबार दिउँसो करिब ४ बजे विश्रामपुर नगरपालिका वडा नं. २…
-

भैयाराम यादवको चुनावी अभियानमा सक्रिय राजेश रौनियार “बारा–२ लाई जिताउन अहोरात्र मैदानमा”
कलैया , २९ माघ नेपाली कांग्रेस बारा जिल्ला सहसचिव राजेश रौनियार प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बारा निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका पार्टीका अर्का सहसचिव भैयाराम यादवलाई विजयी गराउन अहोरात्र चुनावी मैदानमा खटिएका छन्। चुनावी सरगर्मी बढ्दै गएको बारा–२ मा रौनियारले गाउँ–टोल, बस्ती–बस्ती पुगेर पार्टीको संगठन सुदृढ गर्ने, मतदाता भेटघाट गर्ने र कांग्रेसको एजेन्डा जनता…
-

घरदैलो अभियानमा प्रमोद गुप्ता “हरेक घरको समस्या सुन्छु, क्षेत्र–३ लाई विकासको बाटोमा लैजान्छु”
कलैया , २९ माघ बारा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार प्रमोद गुप्ता जनताको घर–घर पुग्दै समस्या सुन्ने र समाधानको प्रतिबद्धता जनाउने अभियानमा सक्रिय देखिएका छन्। यही क्रममा बिहीबार उनले कलैया उपमहानगरपालिका वडा नं. २४ अन्तर्गत श्रिपुर र बेलवाडिह टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलो क्रममा गुप्ताले स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको दैनिकीसँग जोडिएका…
-

बारामा आमाको नामबाट अङ्गीकृत नेपाली नागरिकता वितरण, वडा नं. ४ बाट सुरु
बारा जिल्लामा आमाको नामका आधारमा अङ्गीकृत नेपाली नागरिकता प्रदान गर्ने ऐतिहासिक प्रक्रिया सुरु भएको छ। नेपाल नागरिकता ऐनमा भएको संशोधनअनुसार पहिलोपटक बारामा आमाको पहिचानका आधारमा नागरिकता वितरण गरिएको हो। जिल्ला प्रशासन कार्यालय बाराले कलैया उपमहानगरपालिका–५ निवासी कान्ती देवी कुर्मीका छोरा सुरत राउत तथा कलैया उपमहानगरपालिका–४ निवासी चन्द कुमारी क्षेत्रीका छोरा सागर सिंहलाई आमाको नामबाट अङ्गीकृत…
-

आज २०८२ साल माघ २९ गते बिहीबारको राशिफल
आज २०८२ साल माघ २९ गते बिहीबार फागुन कृष्ण पक्षको दशमी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी १२ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष : दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ । उपचारमा भए स्वास्थ्यमा…
You May Have Missed














