Year: 2026

  • कलैया उपमहानगरपालिकाका विभिन्न वडामा मतदाता शिक्षाः मतपत्रमा मत संकेत गर्ने तरिका सिकाइदै
    , ,

    कलैया उपमहानगरपालिकाका विभिन्न वडामा मतदाता शिक्षाः मतपत्रमा मत संकेत गर्ने तरिका सिकाइदै

    कलैया उपमहानगरपालिकाका विभिन्न वडाहरूमा मतदाताहरूलाई लक्षित गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रमअन्तर्गत मतदातालाई मतपत्रमा सही तरिकाले मत संकेत गर्ने प्रक्रिया, मतदानको गोपनीयता र वैध मत कसरी सुनिश्चित गर्ने भन्ने विषयमा व्यवहारिक जानकारी दिइएको हो। मतदाता शिक्षाका क्रममा प्रशिक्षकहरूले नमूना मतपत्र प्रयोग गरी सही ठाउँमा छाप कसरी लगाउने, एकभन्दा बढी चिन्ह नलगाउने, मतपत्र नच्यात्ने…

    Continue Reading

  • जल यात्रामा जनमत पार्टीका उम्मेदवार गुप्ताको सहभागिता, चुनावी अभियानलाई धार्मिक आस्थासँग जोड्दै
    , , ,

    जल यात्रामा जनमत पार्टीका उम्मेदवार गुप्ताको सहभागिता, चुनावी अभियानलाई धार्मिक आस्थासँग जोड्दै

    श्री राम माहायज्ञ एवं रामजानकी प्राणप्रतिष्ठाका अवसरमा आयोजना गरिएको जल यात्रामा जनमत पार्टीका उम्मेदवार तथा संविधानसभा सदस्य प्रमोद गुप्ता बुधबार कलैया उपमहानगरपालिका–२७ मा सहभागी भएका छन्। धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएको उक्त जल यात्रामा स्थानीय श्रद्धालु, धर्मगुरु, समाजसेवी तथा जनमत पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। जल यात्राका क्रममा गुप्ताले श्रद्धालुहरूसँग प्रत्यक्ष भेटघाट गर्दै धार्मिक…

    Continue Reading

  • रिलायन्स सुगर मिलको दोहोरो व्यवहारले किसान मारमा, उखु लगाउन प्रोत्साहन तर कटान–चलानमा रोक
    , ,

    रिलायन्स सुगर मिलको दोहोरो व्यवहारले किसान मारमा, उखु लगाउन प्रोत्साहन तर कटान–चलानमा रोक

    रिलायन्स सुगर मिल, श्रीपुर बाराले किसानलाई उखु खेती गर्न प्रोत्साहन गरे पनि उखु कटान र मिलसम्म चलान गर्न नदिँदा किसान गम्भीर समस्यामा परेको गुनासो सार्वजनिक भएको छ। कलैया उपमहानगरपालिका वडा नम्बर १८ का स्थानीय किसान सचितानन्द यादव ले मिलको गैरजिम्मेवार व्यवहारका कारण आफूजस्ता सयौँ किसान मर्कामा परेको बताए। उनका अनुसार मिलले सुरुमा उखु लगाउन आग्रह…

    Continue Reading

  • लुम्बिनी प्रदेशमा ‘सुरक्षित मातृत्व अभियान’
    ,

    लुम्बिनी प्रदेशमा ‘सुरक्षित मातृत्व अभियान’

    लुम्बिनी, ४ फागुनः लुम्बिनी प्रदेश सरकारले मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणलाई लक्षित गर्दै ‘सुरक्षित मातृत्व अभियान’ विशेष अभियान सुरु गरेको छ । प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले आज रुपन्देही र नवलपरासीका स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलगायत सरोकारवालासँग अन्तरक्रिया गरी अभियान बारेको अवधारणासहितको ढाँचा सार्वजनिक गरेको छ । साथै सरोकारवालाका सुझाव समेतलाई सङ्कलन गरी अभियानलाई थप प्रभावकारी…

    Continue Reading

  • प्रतिनिधिसभा निर्वाचनः आजदेखि घरदैलो अभियान सुरु, जनचासोमा भक्तपुर-२
    , ,

    प्रतिनिधिसभा निर्वाचनः आजदेखि घरदैलो अभियान सुरु, जनचासोमा भक्तपुर-२

    भक्तपुर, ४ फागुनः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारमा जटेका दलहरुले आजबाट घरदैलो अभियान सुरु गरेका छन् । प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. १ र क्षेत्र नं. २ मा उम्मेदवारी दिएका मुख्य दलहरुले आजबाट घरदैलो कार्यक्रम सुरु गरेका हुन् । आज बिहान नेकपा (एमाले), नेपाली कांग्रेस नेमकिपा, राप्रपा, रास्वपालगायतका दलहरुले निर्वाचनका दुवै…

    Continue Reading

  • ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव मुद्दामा संलग्न ६ जना पक्राउ
    , ,

    ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव मुद्दामा संलग्न ६ जना पक्राउ

    जिल्ला प्रहरी कार्यालय पर्साले ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले वीरगंज महानगरपालिका–१० आदर्शनगर स्थित एक गोदाममा चोरीपैठारी तथा तोडफोडको घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। प्रहरीका अनुसार यहि माघ २६ गते राति करिब १०ः३० बजे वीरगंज–१० आदर्शनगर बस्ने ५० वर्षीय रुन्चे मियाँले…

    Continue Reading

  • बारा–३ मा त्रिपक्षीय कडा प्रतिस्पर्धा
    , ,

    बारा–३ मा त्रिपक्षीय कडा प्रतिस्पर्धा

    बारा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचनलाई लक्षित गर्दै चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। यस क्षेत्रमा ९ जना स्वतन्त्रसहित कुल २४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तीमध्ये जनमत पार्टीबाट उम्मेदवारी दिएका प्रमोद गुप्ता, जनता समाजवादी पार्टीका उम्मेदवार रामबाबु यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका इन्जिनियर अरबिन्द साहबीच कडा…

    Continue Reading

  • प्रतिनिधिसभा निर्वाचन लक्षित मतदाता शिक्षा कार्यक्रम कलैयामा सम्पन्न
    , ,

    प्रतिनिधिसभा निर्वाचन लक्षित मतदाता शिक्षा कार्यक्रम कलैयामा सम्पन्न

    निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै बारा जिल्लाको कलैयामा मतदाता शिक्षा विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममार्फत मतदान प्रक्रियाबारे स्पष्टता, आचारसंहिताप्रतिको सचेतना र गलत सूचनाको नियन्त्रणमा जोड दिइएको छ। शुक्रबार कलैया उपमहानगरपालिकाको सभा कक्षमा सम्पन्न कार्यक्रममा मतदाता शिक्षा स्वयंसेवकहरूलाई प्रशिक्षण दिइएको हो। कार्यक्रम शिक्षा महाशाखा प्रमुख तथा निर्वाचन फोकल पर्सन राजिव…

    Continue Reading

  • कार्यसम्पादन मूल्याङ्कनमा प्रसौनी गाउँपालिका जिल्लामै सर्वोत्कृष्ट
    , ,

    कार्यसम्पादन मूल्याङ्कनमा प्रसौनी गाउँपालिका जिल्लामै सर्वोत्कृष्ट

     राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा बारा जिल्लाको प्रसौनी गाउँपालिका जिल्लामै सर्वोत्कृष्ट स्थानीय तह बनेको छ। ७० दशमलव २४ अंक प्राप्त गर्दै प्रसौनीले जिल्लाका १६ स्थानीय तहमध्ये पहिलो स्थान हासिल गर्नुका साथै मधेश प्रदेशमा दोस्रो स्थान सुरक्षित गरेको हो। आयोगका अनुसार यो नतिजाले गाउँपालिकाको…

    Continue Reading

  • सरकारको ‘चोर शैली’को विरोधमा गौर आक्रोशित, व्यापारिक प्रतिष्ठान बन्द
    , ,

    सरकारको ‘चोर शैली’को विरोधमा गौर आक्रोशित, व्यापारिक प्रतिष्ठान बन्द

    मधेस प्रदेशको ऐतिहासिक शहर तथा रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको करदाता सेवा कार्यालयलाई सुटुक्क अन्यन्त्र सार्न खोजिएपछि शुक्रबार गौर बजार रणमैदान जस्तै तनावग्रस्त बनेको छ। विगतको सहमतिलाई लत्याउँदै सरकारले ‘चोरी छिपी’ तरिकाले कार्यालयका सामान र महत्त्वपूर्ण फाइलहरू ट्रकमा लोड गरी सिमरा लैजान खोजेपछि स्थानीय व्यापारी, राजनीतिक दल र नागरिक समाज प्रतिकारमा उत्रिएका हुन्। ​​अन्तरिम सरकारको…

    Continue Reading