Year: 2026
-

रौतहटको सबगढा घटना: वडाध्यक्ष सहित २२ जना विरुद्ध मुद्दा दर्ता, सूक्ष्म अनुसन्धान सुरु
रौतहट, ११ फागुन रौतहटको गौर नगरपालिकास्थित सबगढामा साम्प्रदायिक सद्भाव बिथोल्ने गरी भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २२ जना विरुद्ध कानुनी कारबाही अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरी घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेको हो । वडाध्यक्ष र जिल्ला इन्चार्ज सर्तसहित रिहा प्रहरीले सोही घटनाको…
-

मोना मलेसियाद्वारा तेस्रो भलिबल कप २०२६: तयारी तीव्र, सहभागितामा उत्साह
शाह आलम, मलेसिया — म्याग्दी प्रवासी नेपाली संघ (मोना) मोना मलेसियाको आयोजनामा हुन गइरहेको तेस्रो मोना मलेसिया भलिबल कप २०२६ को तयारी तीव्र पारिएको छ। हरिराया पर्वको अवसर पारेर आयोजना गरिन लागेको प्रतियोगिता आगामी मार्च २१ र २२, २०२६ मा G-Pet Hotel Shah Alam मा सम्पन्न हुनेछ। आयोजकका अनुसार मलेसियाका विभिन्न राज्यबाट क्लब तथा टिमहरूको…
-

बारा क्षेत्र नं. ३ मा छाता छापका उम्मेदवार रामबाबु कुमार यादवद्वारा टाङ्गिया बस्तीमा भव्य कोणसभा
बारा निर्वाचन क्षेत्र नं. ३ मा छाता छापबाट उम्मेदवारी दिएका रामबाबु कुमार यादवले टाङ्गिया बस्तीमा भव्य तथा सभ्य कोणसभा सम्पन्न गरेका छन्। जनता समाजवादी पार्टी नेपालका तर्फबाट उम्मेदवार बनेका यादवले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो राजनीतिक प्रतिबद्धता र भावी कार्ययोजना सार्वजनिक गरे। कार्यक्रममा टाङ्गिया बस्तीका स्थानीय बासिन्दा, पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको…
-

उज्यालो नेपालको नेतृत्वमा करैयामाई गापा तथा देवताल–४ मा सशक्त मतदाता भेटघाट तथा घरदैलो अभियान
उपेन्द्र पासवान बारा, ०९ फागुन उज्यालो नेपाल पार्टीले बारा क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ। योग्य देशको सान भन्ने नारासहित पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङको निर्देशनमा शनिबार देवताल गाउँपालिका–४ तथा करैयामाई गाउँपालिकाका विभिन्न टोलमा सशक्त घरदैलो अभियान सम्पन्न भएको हो। घरदैलो कार्यक्रममा पार्टीका युवा नेता मेघराज पासवानको नेतृत्वमा स्थानीय मतदातासँग प्रत्यक्ष…
-

ब्राह्मण समाज नेपाल, बारा जिल्लाको अधिवेशन तयारी बैठक तथा होली मिलन कार्यक्रम आयोजना हुने
ब्राह्मण समाज नेपाल जिल्ला अधिवेशन तयारी समिति, बाराको निर्णयअनुसार जिल्लास्तरीय अधिवेशन तयारी बैठक तथा होली मिलन कार्यक्रम आयोजना गरिने भएको छ। समितिका अनुसार मिति २०८२ फागुन ११ गते सोमबार दिउँसो १ बजेदेखि कलैयास्थित पावर हाउसको पूर्वतर्फ रहेको ब्राह्मण समाजको जग्गामा कार्यक्रम सम्पन्न हुनेछ। उक्त कार्यक्रममा आगामी जिल्ला अधिवेशनको तयारीसँग सम्बन्धित महत्वपूर्ण विषयमा विस्तृत छलफल गरिने…
-

रौतहट झडप: जनमत पार्टीका जिल्ला संयोजक शेख जमशेद पक्राउ, गौरमा कर्फ्यू जारी
जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं. ६ सबगढामा दुई समुदायबीच उत्पन्न विवाद र त्यसपछिको हिंसात्मक झडपमा संलग्न रहेको आरोपमा प्रहरीले जनमत पार्टीका रौतहट जिल्ला संयोजक शेख जमशेदलाई शनिबार नियन्त्रणमा लिएको छ। जमशेद सोही वडाका पूर्व वडा अध्यक्ष समेत हुन्। प्रहरीका अनुसार घटनाको सुरुवात बिहीबार साँझ भएको थियो। सबगढा स्थित मस्जिदको बाटो हुँदै हिन्दू समुदायको जन्ती…
-

कानु एकता महाअभियान बाराद्वारा होली मिलन समारोह कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न (तस्वीर सहित)
बारा कानु एकता महाअभियान बाराको आयोजनामा होली मिलन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कलैया स्थित चिल्ड्रेन वर्ल्ड ईङ्गलिश बोर्डिङ्ग स्कुल (वडा नं. ४ को कार्यालयको दक्षिणतर्फ) मा शनिवार कानु एकता महाअभियान जिल्ला अध्यक्ष उमेशचन्द्र गुप्ता कानुको अध्यक्षतामा होली मिलन समारोह कार्यक्रम सम्पन्न भएको हो । हिन्दुहरुको महान पर्व फागू पूर्णिमा तथा होलीको अवसरमा…
-

नेपाल तरुण दल बाराद्वारा निर्वाचन प्रचार-प्रसार समितिका संयोजक तोकिए
कलैया : नेपाल तरुण दल बाराले निर्वाचन प्रचार प्रसार समितिको संयोजकहरु तोकेको छ। फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई दृष्टिगत गर्दै नेपाली कांग्रेसको तर्फबाट बारा जिल्लाका चार वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई अत्याधिक मतले विजयी गराउने उद्देश्यले प्रचार प्रसार समितिका संयोजकहरु तोकेको हो। नेपाल तरुण दल बाराको निर्णयानुसार जिल्ला अध्यक्ष दिपेन्द्र प्रसादको…
-

श्री राम महायज्ञको शुभयात्रामा श्रद्धालुलाई पानी वितरण गर्दै जसपा उम्मेदवार रामबाबु यादव
बाराको कलैया उपमहानगरपालिका–२७ मा आयोजना गरिएको श्री राम महायज्ञ एवं रामजानकी प्रतिष्ठा को शुभयात्रामा सहभागी श्रद्धालुहरूलाई बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामबाबु कुमार यादव ले पानी वितरण गरेका छन्। धार्मिक आस्था र सामाजिक सेवाको भावनासहित आयोजित शुभयात्रामा ठूलो संख्यामा श्रद्धालुहरूको सहभागिता रहेको थियो। चर्को घाम र भीडका बीच…
-

रास्वपाका उम्मेदवार चन्दन सिंहको घोषणा— निर्वाचित भए तलब–भत्ता जनसेवामा खर्च गर्छु
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत बारा–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार चन्दन सिंह ले निर्वाचित भए आफ्नो तलब तथा भत्ताबाट प्राप्त सम्पूर्ण रकम जनताको सेवामा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चुनावी अभियानका क्रममा विभिन्न स्थानमा आयोजित भेटघाट तथा सभामा बोल्दै सिंहले काठमाडौं उपचारका लागि जाने बिरामी तथा उनीहरूका कुरुवाका लागि बास बस्ने र…
You May Have Missed














