Year: 2026

  • सरकारी गाडीसहित क्यासिनोमा गाउँपालिका अध्यक्ष यादव पक्राउ, वीरगञ्जमा खैलाबैला!
    , , ,

    सरकारी गाडीसहित क्यासिनोमा गाउँपालिका अध्यक्ष यादव पक्राउ, वीरगञ्जमा खैलाबैला!

    क्यासिनोको ढोकासम्म सरकारी स्कर्पियो, भित्र पालिका अध्यक्ष ! पर्सा प्रहरीको कारबाहीले उठायो गम्भीर प्रश्न सखुवाप्रसौनी अध्यक्ष जसवन्त यादवसहित ८ जना नियन्त्रणमा — सरकारी गाडीको प्रयोगदेखि क्यासिनोमा नेपालीको प्रवेशसम्म अनुसन्धानको घेरामा वीरगन्ज रातको समयमा सरकारी नम्बर प्लेटको स्कर्पियो गण्डकस्थित क्यासिनोको परिसरमा रोकिएको दृश्यले शनिबार राति वीरगंजमा प्रहरीको ध्यान तान्यो। प्रहरीले क्यासिनोमा विशेष निगरानी बढाउँदै जाँदा त्यहाँ…

    Continue Reading

  • चोरीको मोटरसाइकलसहित भारतमा नेपाली नागरिक पक्राउ

    चोरीको मोटरसाइकलसहित भारतमा नेपाली नागरिक पक्राउ

    पर्सा, २० भदौ । चोरीको मोटरसाइकलसहित एक नेपाली नागरिक भारतको बिहारस्थित मोतिहारी जिल्लाबाट पक्राउ परेका छन्।   नेपाल–भारत सीमावर्ती क्षेत्रमा सवारीसाधन जाँचका क्रममा झरोखर थानाको प्रहरीले शुक्रबार छितरौली गाउँनजिकैबाट रौतहटको गुजरा नगरपालिका–१, बलुवाका २५ वर्षीय शेख कलीमुल्लाहलाई नियन्त्रणमा लिएको हो।   भारतीय प्रहरीका अनुसार जाँचका क्रममा एचएचडी मेसिनमार्फत मोटरसाइकलको चेसिस नम्बर र दर्ता नम्बर परीक्षण गर्दा दुईवटा…

    Continue Reading

  • बाढी प्रभावित क्षेत्रमा ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानको राहत वितरण

    बाढी प्रभावित क्षेत्रमा ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानको राहत वितरण

    काठमाडाैं, २० भदौ — भोटेकोसी बाढीबाट अति प्रभावित बेत्रावती र उत्तरगयालगायत क्षेत्रका घरबारविहीन परिवारलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरिएको छ। ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानका अभियन्ता गोविन्द चौलागाईंको नेतृत्वमा गएको टोलीले प्रभावित क्षेत्रमा पुगी आवश्यक सामग्री वितरण गरेको हो।   राहत वितरणका क्रममा बाढी प्रभावित परिवारको अवस्था अत्यन्तै हृदयविदारक पाइएको अभियन्ता चौलागाईंले बताए। पर्याप्त आश्रयको…

    Continue Reading

  • अनुहार जलाउने तेजाबले जलाउन सकेन सात बर्ष पछि पनि मुस्कानको साहस

    अनुहार जलाउने तेजाबले जलाउन सकेन सात बर्ष पछि पनि मुस्कानको साहस

    रौतहट, २० भदौ । सात वर्षअघि आजकै दिन वीरगञ्जकी मुस्कान खातुनको जीवनमा यस्तो घटना घट्यो, जसले उनको शरीरसँगै मनमा पनि गहिरो घाउ छाड्यो। तेजाब (एसिड) आक्रमणबाट जलेको अनुहार र त्यसपछि सुरु भएको लामो उपचार तथा संघर्ष उनको जीवनको कठिन अध्याय बन्यो।   तर समयसँगै मुस्कानले त्यही पीडालाई आफ्नो कमजोरी होइन, शक्ति बनाउँदै लगिन्। सात वर्षपछि…

    Continue Reading

  • हुम्ली जनता अन्धकारमा: सरकारलाई सोध्छन्- ‘के हामी नेपाली होइनौँ?’

    हुम्ली जनता अन्धकारमा: सरकारलाई सोध्छन्- ‘के हामी नेपाली होइनौँ?’

    सुर्खेत, २० भदौ । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट लगायतका अधिकांश गाउँहरू भदौ १६ गतेदेखि अन्धकारमय बनेका छन्।   विद्युत उत्पादन गर्ने मेसिनमा खराबी आएपछि भदौ १६ देखि विद्युत उत्पादन अवरुद्ध भएको हो। यससँगै हुम्ला फेरि अनिश्चितकालका लागि अन्धकार बनेको छ।   जिल्ला सदरमुकाम सिमकोट र खार्पुनाथमा विद्युत आपूर्ति गर्दै आएको ५०० किलोवाट क्षमताको हिल्दुम साना…

    Continue Reading

  • खाजाको पैसा विद्यार्थीहरुले गरे राहत सहयोग

    खाजाको पैसा विद्यार्थीहरुले गरे राहत सहयोग

    जनकपुरधाम, २० भदौ । सर्लाहीका एक सामुदायिक विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजाको पैसा बचाएर रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत सहयोग गरेका छन् । जिल्लाको हरिहर जनता आधारभूत विद्यालय हरिपुर नगरपालिका–१ जानकीनगरका विद्यार्थीहरूले बाल क्लब र शिक्षकहरूको समन्वयमा आ आफ्नो खाजाको रकम संकलन गरी ५ हजार १०५ रुपैयाँ बाढीपीडितलाई राहतस्वरुप सहयोग गरेका छन् ।…

    Continue Reading

  • अतिक्रमित गुठी मातहत पोखरीमा पुनः डोजर चल्ने, आर्थिक लेनदेनको आरोप

    अतिक्रमित गुठी मातहत पोखरीमा पुनः डोजर चल्ने, आर्थिक लेनदेनको आरोप

    जनकपुरधाम, २० भदौ । गुठी संस्थान शाखा कार्यालय धनुषा मातहत जनकपुरधाम उपमहानगरपालिकाभित्र अतिक्रमित पोखरीहरुको डिल खाली गराउने अभियानलाई तीव्रता दिइएको छ ।    गत भदौ ६ गते जनकपुरधामस्थित अतिक्रमित ७ वटा पोखरीको डिलमा रहेका घरहरु डोजरले भत्काएको १४ औं दिन शुक्रवार पुनः दोश्रो चरणमा १५ वटा पोखरीको डिल ७ दिनभित्र खाली गर्न सूचना प्रकाशन गरिएको छ…

    Continue Reading

  • सुर्खेतको भेरिगंगाले प्रदेशलाई बुझाएन राजश्व, धेरै बुझाउनेमा पञ्चपुरी नगरपालिका

    सुर्खेतको भेरिगंगाले प्रदेशलाई बुझाएन राजश्व, धेरै बुझाउनेमा पञ्चपुरी नगरपालिका

    सुर्खेत, २० भदौ । कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत जिल्लाका नौ ओटा पालिका मध्ये भेरिगंगा नगरपालिकाले कर्णाली प्रदेश सरकारलाई बुझाउनुपर्ने राजश्व गत आर्थिक वर्ष २०८२/०८३ मा नबुझाएको पाइएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार बाँकी आठ ओटा पालिकाले भने गत आर्थिक वर्षमा सम्विधानले तोके अनुसारको राजश्व प्रदेश सरकारलाई तिरेका हुन् । तर, कर्णाली प्रदेशको…

    Continue Reading

  • पूर्व अर्थमन्त्री सुनिलको पहलमा कटहरियामा एकैपटक पाँच विकास योजनाको उद्घाटन

    पूर्व अर्थमन्त्री सुनिलको पहलमा कटहरियामा एकैपटक पाँच विकास योजनाको उद्घाटन

    रौतहट, २० भदौ। मधेस प्रदेशका पूर्व अर्थमन्त्री तथा संविधानसभा सदस्य सुनिल कुमार यादव (जितेन्द्र) को पहलमा रौतहटमा निर्माण सम्पन्न भएका पाँचवटा विकास योजनाको एकैपटक उद्घाटन गरिएको छ। स्थानीय कटहरिया नगरपालिका–१ भसेढवामा निर्माण सम्पन्न भएका ती योजनाको शुक्रबार विशेष समारोहबीच उद्घाटन गरिएको हो।  पूर्व प्रदेश सांसद कुन्दन कुशवाहाको सक्रियता तथा तत्कालीन अर्थमन्त्री यादवको पहलमा प्रदेश सरकारबाट…

    Continue Reading

  • रौतहटमा नहर किनारबाट भरुवा बन्दुक बरामद

    रौतहटमा नहर किनारबाट भरुवा बन्दुक बरामद

    रौतहट, २० भदौ । रौतहटको गुजरा नगरपालिका–३ स्थित पश्चिम नहर सडकखण्डबाट प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ। शुक्रबार बिहान गस्तीमा खटिएको प्रहरी टोलीले सडक छेउमा बेवारिसे अवस्थामा फेला परेको बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार बन्दुक कसले र किन त्यहाँ छाडेको भन्नेबारे अनुसन्धान भइरहेको…

    Continue Reading