Year: 2026

  • माथिल्लो त्रिशूली–१ मा बाढीको वितण्डा : ६ जनाको शव फेला, सुरुङभित्र ३०० कामदार फसेको आशंका

    माथिल्लो त्रिशूली–१ मा बाढीको वितण्डा : ६ जनाको शव फेला, सुरुङभित्र ३०० कामदार फसेको आशंका

    काठमाडौं, २० भदौ । बाढीले क्षतिग्रस्त २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनास्थलमा खोजी तथा उद्धारका क्रममा ६ जनाको शव फेला परेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार उद्धार टोलीले आयोजनाको सल्लेटार क्षेत्रबाट शुक्रबार ती शवहरू संकलन गरेको हो। नेपाली सेनामार्फत बट्टार ल्याइएका शवहरू अत्यधिक बिग्रिएको अवस्थामा रहेकाले हालसम्म पहिचान खुल्न सकेको छैन।…

    Continue Reading

  • चर्को असुली र अखाद्य खानेकुरा बेचे कारबाही गर्ने मकवानपुर प्रशासनको चेतावनी

    चर्को असुली र अखाद्य खानेकुरा बेचे कारबाही गर्ने मकवानपुर प्रशासनको चेतावनी

    काठमाडौं, २० भदौ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राजमार्ग आसपासका होटेल तथा पसलहरूलाई खाद्य स्वच्छता कायम राख्न र यात्रुहरूसँग चर्को मूल्य नलिन कडा निर्देशन दिएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्ड बाढीपहिरोका कारण अवरुद्ध भएपछि त्रिभुवन राजपथ र कान्ति राजमार्गबाट सवारी सञ्चालन भइरहेको छ। यस्तो अवस्थामा राजमार्ग आसपासका होटेल, रेस्टुरेन्ट तथा पसलहरूले परिस्थितिको फाइदा उठाउँदै…

    Continue Reading

  • अविरल वर्षा र पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, वैकल्पिक मार्ग अपनाउन प्रहरीको आग्रह

    अविरल वर्षा र पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, वैकल्पिक मार्ग अपनाउन प्रहरीको आग्रह

    काठमाडौ, २० भदौ । अविरल वर्षा र पहिरुका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा गम्भीर रूपमा प्रभावित भएको छ। रसुवा, धादिङ, मुगु, रोल्पा, बझाङ र म्याग्दीका विभिन्न सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। केही स्थानमा भने वैकल्पिक मार्गमार्फत यातायात सञ्चालनको व्यवस्था मिलाइएको छ। काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा…

    Continue Reading

  • हेटौँडा–काठमाडौं जोड्न वैकल्पिक सडक सञ्चालनको तयारी, मुख्यमन्त्रीद्वारा स्थलगत निरीक्षण

    हेटौँडा–काठमाडौं जोड्न वैकल्पिक सडक सञ्चालनको तयारी, मुख्यमन्त्रीद्वारा स्थलगत निरीक्षण

    काठमाडौ, २० भदौ । बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौं आवागमनलाई सहज र निरन्तर बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने तयारी थालेको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोका कारण पटक-पटक यातायात प्रभावित भएपछि प्रदेश सरकारले उक्त सडकखण्डको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सञ्चालनयोग्य बनाउन प्रक्रिया अघि बढाएको हो। मुख्य राजमार्गमा हुने अवरोधका कारण राजधानी र…

    Continue Reading

  • ‘मिर्जापुर: द मुभी’ ले पहिलाे दिनमा नै कमायाे गज्जब

    ‘मिर्जापुर: द मुभी’ ले पहिलाे दिनमा नै कमायाे गज्जब

    काठमाडौँ, २० भदौ। 'मिर्जापुर: द मुभी' हलमा प्रदर्शनमा आउनासाथ बक्स अफिसमा छाएको छ।     यसको अगाडि बक्स अफिसका दिग्गज चलचित्रहरू पनि फिक्का देखिएका छन्। अन्य चलचित्रहरूले उल्लेख्य प्रभाव पार्न संघर्ष गरिरहँदा यो चलचित्रले भने शानदार कमाइ गरिरहेको छ; यहाँसम्म कि 'टक्सिक' को कमाइ पनि रोकिएको छ। 'हनुमान अंश' पनि प्रभावित हुने चलचित्रहरूमध्ये एक हो।…

    Continue Reading

  • मुग्लिन–काठमाडौं सडक खण्ड आज साँझ ६ बजेसम्म बन्द, अन्य प्रमुख राजमार्ग सामान्य

    मुग्लिन–काठमाडौं सडक खण्ड आज साँझ ६ बजेसम्म बन्द, अन्य प्रमुख राजमार्ग सामान्य

    काठमाडौं, २० भदौ । मुग्लिन–काठमाडौं सडक खण्डमा निर्माण तथा मर्मतको काम भइरहेकाले आज साँझ ६ बजेसम्म सवारी आवतजावत पूर्ण रूपमा बन्द गरिने भएको छ। अन्य प्रमुख राजमार्गहरूमा भने यातायात सामान्य रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला र नाम्सी बेस क्षेत्र जोखिमयुक्त रहे पनि हाल सवारीसाधनहरू सञ्चालनमा छन्।…

    Continue Reading

  • ‘एल निनो’ तीव्र बन्ने, फेब्रुअरीसम्म कायम रहने डब्ल्यूएमओको चेतावनी

    ‘एल निनो’ तीव्र बन्ने, फेब्रुअरीसम्म कायम रहने डब्ल्यूएमओको चेतावनी

    जेनेभा, २० भदाैं । आगामी महिनाहरूमा मौसमी प्रणाली 'एल निनो' निकै शक्तिशाली बन्ने र यो आउँदो फेब्रुअरीसम्म कायम रहने लगभग निश्चित भएको संयुक्त राष्ट्रसंघको जलवायु निकायले चेतावनी दिएको छ।   विश्व मौसम विज्ञान संगठनका अनुसार एल निनो यस वर्षको अन्त्यतिर आफ्नो चरम विन्दुमा पुग्नेछ। यद्यपि, यसले जलवायुमा पार्ने दीर्घकालीन असरहरू भने सन् २०२७ सम्म जारी…

    Continue Reading

  • रौतहटका सिडिओ भुसाल गृह मन्त्रालय सरुवा, पौडेल नयाँ सिडिओ

    रौतहटका सिडिओ भुसाल गृह मन्त्रालय सरुवा, पौडेल नयाँ सिडिओ

    रौतहट, २० भदौ। रौतहटका सिडिओ  दिनेश सागर भुसालको सरुवा भएको छ। गृह मन्त्रालयले भुसाललाई सहसचिवका रूपमा गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरेको हो। भुसालको स्थानमा पर्वतका सिडियो लक्ष्मी प्रसाद पौडेललाई रौतहटको  जिम्मेवारी दिइएको छ। गृह मन्त्रालयले भदौ १८ गते गरेको निर्णयअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा कार्यरत २३ जना सहसचिव तथा उपसचिव तहका कर्मचारीको सरुवा…

    Continue Reading

  • आजको मौसम: देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ, २० भदौ — हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थानकै आसपास अवस्थित छ।     दिउँसोको मौसम: दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन…

    Continue Reading

  • मधेश प्रदेशका सम्पर्कविहिनको संख्या २२० पुग्यो, ३९ सम्पर्कमा, ३ को मृत्यु

    मधेश प्रदेशका सम्पर्कविहिनको संख्या २२० पुग्यो, ३९ सम्पर्कमा, ३ को मृत्यु

    जनकपुरधाम, २० भदौ । रसुवाको भोटेकोशी सहित विभिन्न नदी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मधेश प्रदेशका सम्पर्कविहिन हुनेहरुको संख्या २२० पुगेको छ । सम्पर्कविहिन मध्ये ३९ जना सम्पर्कमा आएका छन भने ३ जनाको शव फेला परेको छ ।  मधेश प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार शुक्रवार बिहानसम्म प्रदेशका ८ वटै जिल्लाका गरी २२० जना सम्पर्कविहिन…

    Continue Reading