Year: 2026
-

तिम्रो माया’ सार्वजनिक हुँदै, भीम घलान र डोमसाङ गोलेको डेब्यु; मलेसियाबाट नेपाली संगीतमा नयाँ तरंग
मलेसियामा नेपाली गीत–संगीत तथा म्युजिक भिडियो निर्माण फेरि चलायमान हुन थालेको छ। यही क्रममा मलेसियामै छायांकन गरिएको नयाँ गीत ‘तिम्रो माया’ सार्वजनिक हुने तयारीमा छ। गीतको म्युजिक भिडियोमार्फत भीम घलान तामाङ र डोमसाङ गोले तामाङ ले अभिनय क्षेत्रमा डेब्यु गर्दैछन्। डोमसाङ गोले तामाङ मिस ट्यालेन्ट नेपाल २०२५ की विजेतासमेत हुन्। गोर्खा घिसिङको शब्द, संगीतकार कबिन…
-

नेपालमा लगानीको वातावरण बनाउन ‘सिस्टम’ परिवर्तन आवश्यक-बिनोद कुँवर,पुर्व अध्यक्ष एनआरएनए
ग्वाङ्झाउ, गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष बिनोद कुँवरले नेपालमा लगानी, उद्यमशीलता र आर्थिक विकासलाई गति दिन सरकारी काम गर्ने प्रणाली नै परिवर्तन गर्नुपर्ने बताएका छन्। चीनको ग्वाङ्झाउमा आयोजित एनआरएनएको एघारौँ एसिया प्यासिफिक सम्मेलनअन्तर्गतको लगानी सेमिनारलाई सम्बोधन गर्दै कुँवरले नेपालमा लगानी आकर्षित गर्न केवल नीति तथा भाषण पर्याप्त नहुने बताए। लगानीकर्ताले सहज रूपमा काम…
-

दोस्रो पुस्तालाई नेपालसँग जोड्न ज्ञान, सीप र लगानीको उपयोग गर्नुपर्छ : एनआरएनए युवा उपाध्यक्ष भिमसेन थापा
चीन,गैरआवासीय नेपाली संघ (एनआरएनए) का युवा उपाध्यक्ष भीमसेन थापाले विदेशमा हुर्किएको दोस्रो पुस्तालाई नेपालसँग जोड्न उनीहरूको ज्ञान, सीप, प्रविधि र लगानीलाई नेपालसँग जोड्ने वातावरण बनाउनुपर्ने बताएका छन्। चीनको ग्वाङझाउमा आयोजित एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण–२०२६’ अन्तर्गत ‘प्रवासमा युवा तथा दोस्रो पुस्ता,वर्तमान अवस्था र अबको बाटो’ विषयक सत्रमा बोल्दै थापाले दोस्रो पुस्तालाई नेपाल फर्काउनेभन्दा उनीहरू जहाँ…
-

श्रमिक धेरै रहेका मुलुकमा ´सेल्टर हाउस `स्थापना गर्न एनआरएनएको आग्रह
चीन :=नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको उद्धार तथा तत्काल बसोबासका लागि सेल्टर हाउस स्थापना गर्न एनआरएनएले नेपाल सरकारसँग आग्रह गरेको छ। चीनको गोन्जाउमा शनिबारदेखि जारी एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनअन्तर्गत ‘सुरक्षित वैदेशिक रोजगार र पुनःएकीकरण’ विषयक सत्रमा सहभागीहरूले श्रमिक समस्यामा पर्दा सुरक्षित रूपमा राख्ने व्यवस्था नहुँदा एनआरएनए प्रतिनिधिहरूले समेत समस्या भोग्नुपरेको…
-

मानवअधिकार अभियन्ता एन्डी हललाई अदालतको ठूलो झट्का, मानहानी मुद्दामा ५ लाख रिम क्षतिपूर्ति
मलेसिया, आप्रवासी श्रमिकको अधिकारका नाममा मलेसियाको वैदेशिक रोजगार तथा श्रमिक आपूर्ति क्षेत्रमा सक्रिय रहँदै आएका मानवअधिकार अभियन्ता दावी गर्ने एन्डी हललाई मलेसियाको जोहरबाहरु उच्च अदालतले मानहानीसम्बन्धी दुई मुद्दामा ठूलो कानुनी झट्का दिएको छ । अदालतले विदेशी श्रमिक भर्ती कम्पनी एम्बुन करिस्मा रिसोर्सेसका निर्देशक आर मुथुसामीले दायर गरेका दुईवटा मानहानी मुद्दामा हललाई ५ लाख रिङ्गेट क्षतिपूर्ति…
-

नाट्टा वरिष्ठ उपाध्यक्षमा सुनिल शर्माको उम्मेदवारी, १३ बुँदे एजेन्डासहित व्यवसायीको पक्षमा बलियो प्रतिबद्धता
काठमाडौं,नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को साउन २९ मा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार सुनिल शर्माले पर्यटन व्यवसायीको हकहित, व्यवसायिक सुरक्षा र नेपालको पर्यटन उद्योगको विकासलाई केन्द्रमा राख्दै १३ बुँदे चुनावी एजेन्डा अघि सारेका छन्। भरतजंग पाण्डे नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका शर्माले नाट्टालाई अझ सशक्त, पारदर्शी, प्रभावकारी र…
-

एनआरएनएको १५ बुँदे संकल्पसहित डब्लिन घोषणापत्र, नागरिकता अधिकारदेखि लगानी र श्रम कूटनीतिसम्म
डब्लिन, गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली डायस्पोराको अधिकार, नेपालको आर्थिक विकासमा लगानी र ज्ञान सीप परिचालन, सुरक्षित आप्रवासन, श्रमिक अधिकार, महिला तथा युवा सहभागिता र संस्थागत एकतासहितका विषयलाई प्राथमिकतामा राख्दै १५ बुँदे डब्लिन घोषणापत्र २०२६ जारी गरेको छ। आयरल्याण्डको राजधानी डब्लिनमा १० र ११ अगस्ट २०२६ मा ‘पहिचानमा एकता, लगानीमा…
-

पुजन काफ्लेको नयाँ तीज गीत ‘तीजको लहरा आउँदा बरीलै’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा सांगीतिक बजारमा नयाँ तीज गीतहरूको रौनक थपिएको छ। यसै क्रममा गायिका पुजन काफ्लेको स्वर र बिना राउतको मुख्य अभिनयमा तयार पारिएको नयाँ तीज गीत ‘तीजको लहरा आउँदा बरीलै’ सार्वजनिक भएको छ। पुजन काफ्लेको आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतमा चेली…
-

जम–जम दाजुभाइ को हुन् ? किन छ नेपालमा यत्रो क्रेज ?
काठमाडौं । पाकिस्तानको गुजरात मूलका दुई दाजुभाइ अब्दुल गफुर (बडेभाइ) र मोहम्मद शकुर (छोटे भाइ) पछिल्लो समय नेपालमा पनि चर्चाको केन्द्र बनेका छन् । उस्तै अनुहारका कारण धेरैले उनीहरूलाई जुम्ल्याहा ठान्ने गरे पनि उनीहरूबीच ८ वर्षको उमेर अन्तर छ । अब्दुल गफुरको जन्म १० अक्टोबर १९९४ मा भएको हो भने मोहम्मद शकुरको जन्म २० फेब्रुअरी…
-

नेपाली जनसम्पर्क समिति मलेसियाको छैटौँ बैठक सम्पन्न, गणेश क्षेत्री प्रवक्ता र तिलोचन गौतम सह–कोषाध्यक्ष
क्वालालम्पुर, मलेसिया । नेपाली जनसम्पर्क समिति मलेसियाको छैटौँ बैठक सभापति चोलाकान्त पंगेनीको सभापतित्वमा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। बैठकले नेपाली जनसम्पर्क समिति मलेसियाका सांगठनिक गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी र गतिशील बनाउने विषयमा छलफल गर्दै संगठनलाई थप सुदृढ बनाउने निर्णय गरेको जनाइएको छ। बैठकको महत्वपूर्ण निर्णयअनुसार गणेश क्षेत्रीलाई प्रवक्ता तथा तिलोचन गौतमलाई सह–कोषाध्यक्षको जिम्मेवारी प्रदान…
You May Have Missed














