Year: 2026
-

जन्मदिनको अवसरमा दयाराम कुमालको नयाँ व्यवसायिक यात्रा, ‘एसडी हार्मोनी रेस्टुरेन्ट’को भव्य उद्घाटन सम्पन्न।
क्वालालम्पुर, मलेसिया । प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ व्यवसायिक यात्रा सुरु गरेका छन्। कुमालको पहलमा स्थापना गरिएको ‘एसडी हार्मोनी रेस्टुरेन्ट एसडीएन बीएचडी’को भव्य उद्घाटन समारोह सम्पन्न भएको छ। मलेसियाको सनवे मेन्टारी बिजनेस सेन्टरस्थित लट १०९ र ११० मा स्थापना गरिएको रेस्टुरेन्टको उद्घाटन समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।…
-

अदालतको नाममा कांग्रेस कब्जा गर्ने खेल बन्द गरौँ
तुल्सीराम पाण्डे नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको राजनीतिक दल हो। यसको राजनीतिक यात्रा केवल सत्ता र निर्वाचनको अंकगणितमा सीमित छैन । लोकतन्त्र, विधिको शासन, नागरिक अधिकार र राजनीतिक स्वतन्त्रताका लागि भएका संघर्षसँग यसको इतिहास जोडिएको छ। त्यसैले कांग्रेसको आन्तरिक लोकतन्त्र, नेतृत्व चयन र संगठनात्मक निर्णयको विषयलाई सामान्य राजनीतिक विवादका रूपमा मात्र हेर्न…
-

‘एउटा रुख काट्दा दशवटा रुख रोपौँ’ : वनमन्त्री चौधरी
पर्सा :=सबैया साझेदारी वन उपभोक्ता समूह, पर्साको प्रथम साधारण सभा सम्पन्न भएको छ। समूहका अध्यक्ष लखनलाल साह कानुको अध्यक्षतामा आयोजित सभामा मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिए।…
-

९ राजनीतिक शक्ति एक ठाउँमा, ‘अग्रगामी मोर्चा’ घोषणा
काठमाडौं, समानता, स्वतन्त्रता, सामाजिक न्याय, समावेशी लोकतन्त्र तथा राष्ट्रिय स्वाधीनताको मुद्दालाई केन्द्रमा राख्दै विभिन्न राजनीतिक शक्ति सम्मिलित ‘अग्रगामी मोर्चा’ औपचारिक रूपमा घोषणा गरिएको छ। काठमाडौंमा आयोजित घोषणा समारोहमा साझा अवधारणा–पत्रमा हस्ताक्षर गर्दै मोर्चाको औपचारिक घोषणा गरिएको हो। “सङ्घर्षका लागि एकता, स्वतन्त्रता, समानता, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायका लागि सङ्घर्ष” भन्ने मूल नारासहित गठन गरिएको मोर्चाले…
-

एनआरएनए एशिया सम्मेलनको तयारी ग्वाङ्झाउमा तीव्र, कांग्रेस संसदीय दलका नेता आङदेम्बे प्रमुख अतिथि, ग्वाङ्झाउमा राजनीतिक नेतृत्वदेखि व्यवसायीको जमघट
काठमाडौ, गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया क्षेत्रीय सम्मेलनलाई प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यसहित तयारी तीव्र पारिएको छ। एनआरएनए एशिया क्षेत्रीय संयोजक दीपक कँडेलको नेतृत्वमा आगामी अगस्ट १५ र १६ तारिख चीनको ग्वाङ्झाउमा आयोजना हुने सम्मेलनमा नेपालका राजनीतिक नेतृत्व, सांसद, पूर्वसांसद, व्यवसायी, विज्ञ तथा विभिन्न क्षेत्रमा सक्रिय गैरआवासीय नेपालीहरूको उल्लेखनीय सहभागिता हुने भएको छ। सम्मेलनमा…
-

नाट्टा अध्यक्षमा युविका भण्डारी र महासचिवमा कृष्णप्रसाद ढकालको उम्मेदवारीप्रती ब्याबसायीको भरोसा,युवा ऊर्जा र अनुभवी नेतृत्वको जोडी
काठमाडौं ,नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनमा अध्यक्षमा युविका भण्डारी र महासचिवमा कृष्णप्रसाद ढकालले उम्मेदवारी घोषणा गर्दै पर्यटन व्यवसायीको विश्वास जित्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्। पर्यटन क्षेत्रमा नयाँ पुस्ताको नेतृत्व, व्यवसायिक अनुभव र संस्थागत निरन्तरताको संयोजन गर्ने उद्देश्यसहित भण्डारी-ढकाल जोडीले आफ्नो टिम अघि सारेको हो। बदलिँदो पर्यटन बजार र…
-

सडक विस्तारसँगै वीरगञ्जमा खाल्डाखुल्डी पुर्ने र अव्यवस्थित तार हटाउने काम तीव्र
वीरगञ्ज — सडक विस्तारका क्रममा वीरगञ्ज महानगरपालिका क्षेत्रमा देखिएका खाल्डाखुल्डी पुर्ने तथा अव्यवस्थित बिजुलीका तार व्यवस्थापन गर्ने काम तीव्र पारिएको छ। महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलमको निर्देशन तथा सरसफाइ शाखा प्रमुख सरफुद्दिन अन्सारीको प्रत्यक्ष नेतृत्वमा नगरभित्र बिग्रिएका सडक मर्मत तथा अव्यवस्थित तार हटाउने अभियान सञ्चालन गरिएको हो। विशेषगरी मुख्य बजार क्षेत्रमा सडक विस्तारका क्रममा डोजरको…
-

अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने
वीरगञ्ज महानगरपालिकालाई सफा, सुन्दर र सुरक्षित सहर बनाउने अभियानअन्तर्गत महानगरपालिकाले नगरभित्र जेलिएका अव्यवस्थित इन्टरनेटका तारहरू व्यवस्थापन गर्न तीव्र सक्रियता देखाएको छ। लामो समयदेखि सहरको सौन्दर्य बिर्गार्नुका साथै आगलागी र दुर्घटनाको जोखिम बढाएका तारहरू नियन्त्रण तथा व्यवस्थापनका लागि महानगरले कडा रणनीति अपनाएको हो। इन्टरनेटको केबलका कारण हुन सक्ने सम्भावित आगलागी र दुर्घटना न्यूनीकरणका लागि आज वीरगञ्ज…
-

२५० रुपैयाँको सामान किन्दा १० लाखको उपहार
काठमाडौं । आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरिएको छ। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बम्पर उपहार विजेताको नाम तथा कुपन नम्बर सार्वजनिक गरिएको हो। उपहार योजनाअन्तर्गत कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिवकृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार…
-

एनआरएनए एसिया प्याशिफिक सम्मेलनको तयारी अन्तिम चरणमा- आरसी दीपक कंडेल, ‘आरोहण–२०२६’ भव्य र सभ्य सम्मेलन हुने
काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकतापछि पहिलो पटक आयोजना हुन लागेको ११औँ एनआरएनए एसिया प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण–२०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। आगामी अगस्ट १५ र १६ मा चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टरमा हुने सम्मेलनलाई सफल बनाउन एसिया प्रशान्त क्षेत्रीय संयोजक दीपक कंडेल (आरसी) नेतृत्वको टोली चौतर्फी रूपमा सक्रिय बनेको…
You May Have Missed














