Year: 2026

  • आजको राशिफलः बिसं २०८३ भदौं १० गते बुधवार

    आजको राशिफलः बिसं २०८३ भदौं १० गते बुधवार

    आजको राशिफलः बिसं २०८३ भदौं १० गते बुधवार, ईसं २०२६ अगस्त २६, ऋृतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६ गुँलाथ्व त्रयोदशी, श्रावण शुक्ल पक्ष, श्रावण शुक्ल त्रयोदशी, नक्षत्रः श्रवण, चन्द्रमा मकर राशीमा, सुर्य सिंह राशीमा, योगः सौभाग्य, करणः तैतिल। आज नेपालमा सुर्योदय बिहान ५ः४० मिनेटमा र सूर्यास्त साँझ ०६ः३० मिनेटमा हुनेछ।   आज कुनै महत्वपूर्ण…

    Continue Reading

  • हरवा चरवाले मधेश भवन घेराउ 

    हरवा चरवाले मधेश भवन घेराउ 

    सुभाष कायस्थ जकपुरधाम, ९ भदौ । आफ्ना विभिन्न माग पुरा नगरेको भन्दै हरवा चरवाहरुले दबावमूलक रैली प्रदर्शन गर्दै मधेश प्रदेशका प्रशासनिक भवन मधेश भवन कार्यालय घेराउ गरेका छन् ।  मधेश प्रदेशका आठवटै जिल्लाबाट आएका मुक्त हरवा चरवा, अधिकारकर्मी तथा सामाजिक अभियन्ताको सहभागितामा मुक्त हरवा चरवा अधिकार मञ्चद्वारा गठित हरवा चरवा संघर्ष समितिले दबावमूलक प्रदर्शनसहित मधेश भवन…

    Continue Reading

  • कानुनी अल्झन हटाएर उद्यमलाई अर्थतन्त्रसँग जोड्छौँ : मन्त्री चौधरी

    कानुनी अल्झन हटाएर उद्यमलाई अर्थतन्त्रसँग जोड्छौँ : मन्त्री चौधरी

    काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले वन तथा कृषि क्षेत्रका कानुनी अवरोध हटाउँदै निजी क्षेत्रको लगानी र उद्यमशीलता बढाउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्।   उनले वनलाई संरक्षणमा मात्र सीमित नराखी उत्पादन, व्यवसाय र रोजगारीसँग जोडेर हरित अर्थतन्त्रको आधार बनाउनुपर्नेमा जोड दिइन्।   ‘वन तथा कृषि उद्यमहरूलाई गति दिने: निजी क्षेत्रको साझेदारीमार्फत…

    Continue Reading

  • कानुनी अल्झन हटाएर उद्यमलाई अर्थतन्त्रसँग जोड्छौँ : मन्त्री चौधरी

    कानुनी अल्झन हटाएर उद्यमलाई अर्थतन्त्रसँग जोड्छौँ : मन्त्री चौधरी

    काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले वन तथा कृषि क्षेत्रका कानुनी अवरोध हटाउँदै निजी क्षेत्रको लगानी र उद्यमशीलता बढाउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्।   उनले वनलाई संरक्षणमा मात्र सीमित नराखी उत्पादन, व्यवसाय र रोजगारीसँग जोडेर हरित अर्थतन्त्रको आधार बनाउनुपर्नेमा जोड दिइन्।   ‘वन तथा कृषि उद्यमहरूलाई गति दिने: निजी क्षेत्रको साझेदारीमार्फत…

    Continue Reading

  • प्रहरीलाई सवारी साधन हस्तान्तरण

    सुभाष कायस्थ  जनकपुरधाम, ८ भदौ । मधेश प्रदेश सरकारले प्रदेशको शान्तिसुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उद्देश्यले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप उपलब्ध गराएको छ ।    गृह, सञ्चार तथा कानुन मन्त्रालयले खरिद गरेका ती सवारीसाधन सोमबार गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले नेपाल प्रहरीलाई एक समारोहका बीच हस्तान्तरण गरेका हुन् ।   मन्त्री महतोले…

    Continue Reading

  • आजको राशिफलः बिसं २०८३ भदौं ८ गते सोमवार
    ,

    आजको राशिफलः बिसं २०८३ भदौं ८ गते सोमवार

    आजको राशिफलः बिसं २०८३ भदौं ८ गते सोमवार, ईसं २०२६ अगस्त २४, ऋृतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६ गुँलाथ्व द्वादशी, श्रावण शुक्ल पक्ष, श्रावण शुक्ल द्वादशी, नक्षत्रः पूर्वाषाढा, चन्द्रमा धनु राशीमा, सुर्य सिंह राशीमा, योगः प्रिति, करणः बव। आज नेपालमा सुर्योदय बिहान ५ः३९ मिनेटमा र सूर्यास्त साँझ ०६ः३२ मिनेटमा हुनेछ। आज कुनै महत्वपूर्ण कार्यका…

    Continue Reading

  • मलेसिया रोजगारीमा २५ म्यानपावरको सूचीले तरंग, छानबिन गर्न संघलाई २४ घण्टे अल्टिमेटम
    , , ,

    मलेसिया रोजगारीमा २५ म्यानपावरको सूचीले तरंग, छानबिन गर्न संघलाई २४ घण्टे अल्टिमेटम

    काठमाडौं (जस) — मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनीलाई विशेष पहुँच दिने गरी ‘सिन्डिकेट’ कायम गर्न खोजिएको आशंका चुलिएपछि वैदेशिक रोजगार व्यवसायीका विभिन्न घटक संस्था एक ठाउँमा उभिएका छन्। मलेसियाको विदेशी श्रमिक व्यवस्थापन प्रणाली (FWCMS) मा सार्वजनिक भएको २५ म्यानपावर कम्पनीको नामबारे तत्काल छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न व्यवसायीहरूले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई २४ घण्टे…

    Continue Reading

  • दुई दशकको यात्रामा जनसवाल राष्ट्रिय दैनिक,  विविध कार्यक्रमसहित २०औँ वार्षिकोत्सव सम्पन्न
    , , , ,

    दुई दशकको यात्रामा जनसवाल राष्ट्रिय दैनिक, विविध कार्यक्रमसहित २०औँ वार्षिकोत्सव सम्पन्न

    काठमाडौं,जनसवाल राष्ट्रिय दैनिकले आफ्नो प्रकाशन यात्राको २० वर्ष पूरा गरेको छ । यस अवसरमा शनिबार राजधानीमा विशेष समारोह आयोजना गरी जनसवालको २०औँ वार्षिकोत्सव मनाइएको हो । सीमित स्रोतसाधन, अनेकौँ चुनौती र दृढ संकल्पका साथ दुई दशकअघि एउटा सानो प्रयास र ठूलो सपनाका साथ सुरु भएको जनसवाल आज राष्ट्रिय दैनिकका रूपमा स्थापित भएको छ । आर्थिक…

    Continue Reading

  • Web Surfer Internet को कलैयास्थित सेवामाथि प्रश्न : ग्राहक सेवा र प्राविधिक व्यवस्थापनप्रति उपभोक्ता असन्तुष्ट
    , , ,

    Web Surfer Internet को कलैयास्थित सेवामाथि प्रश्न : ग्राहक सेवा र प्राविधिक व्यवस्थापनप्रति उपभोक्ता असन्तुष्ट

    कलैया । बारा जिल्लाको कलैयामा Web Surfer Internet को इन्टरनेट सेवा तथा ग्राहक सेवाप्रति उपभोक्ताहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। सेवा अवरुद्ध हुँदा समयमा प्राविधिक सहयोग नपाउने, सम्बन्धित प्राविधिकसँग सम्पर्क गर्न कठिन हुने तथा समस्या समाधानका लागि पटक–पटक फोन गर्नुपर्ने अवस्था रहेको उपभोक्ताहरूको गुनासो छ। कलैयामा सेवा लिएका केही ग्राहकका अनुसार इन्टरनेट अवरुद्ध भएपछि सम्बन्धित…

    Continue Reading

  • मलेसियामा सेप्टेम्बर ६ मा ‘५औँ सिल्भर इन्टरनेसनल म्युजिक अवार्ड–२०२६’ हुने
    , , ,

    मलेसियामा सेप्टेम्बर ६ मा ‘५औँ सिल्भर इन्टरनेसनल म्युजिक अवार्ड–२०२६’ हुने

    क्वालालम्पुर, मलेसिया — नेपाली गीत–संगीत, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मलेसियामा ‘५औँ सिल्भर इन्टरनेसनल म्युजिक अवार्ड–२०२६’ तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। प्रियसी म्युजिक प्रालिको प्रस्तुति तथा व्यवस्थापनमा आयोजना हुने कार्यक्रम सेप्टेम्बर ६, २०२६ आइतबार दिउँसो २ बजे क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा हुने आयोजकले जनाएको छ। विदेशमा रहेर नेपाली कला,…

    Continue Reading