Year: 2026
-

पुर्व वडा महारानी रत्नराज्य लक्ष्मी डिस्चार्ज
काठमाडौं, १० भदौं । पुर्व मुमा बडा महारानी रत्नराज्य लक्ष्मी देवी शाह डिस्चार्ज भएकी छिन् । बिगत केही दिन देखी उपचाररत रत्नराज्य लक्ष्मी शाह स्वास्थलाभ पश्चात् नर्भिक अस्पतालबाट नारायणहिटी राजदरबार, महेन्द्र मञ्जिल फिर्ता भएकी छिन। पुर्व मुमा बडामहारानीको उपचारवाट फर्किदा पुर्व राजा ज्ञानेन्द्र शाह देव, पुर्व रानी कोमल राज्यलक्ष्मी शाह ,पारस शाह तथा हिमानी शाह…
-

विश्वकप पछि मैदानमा फर्किए मेस्सी र राेनाल्डाे, यस्ताे रहयाे पहिलाे साताका खेल
काठमाडाैं, १० भदाैं । फिफा विश्वकप २०२६ सम्पन्न भएसँगै लियाेनेल मेस्सी र क्रिस्टियानाे राेनाल्डाे पुनः खेल मैदानमा फर्किएका छन् । क्लब फुटबल खेलिरहेका मेस्सी र राेनाल्डाेले फुटबलमा पुनरागमन हुदैँ गाेल पनि हानिसकेका छन् । फिफा विश्वकप पछि पहिलाे पटक क्लब फुटबलका लागि मैदानमा उत्रिएका मेस्सी र राेनाल्डाेकाे खेल याे सिजनकाे सुरूवाती कस्ताे रहयाे त ?…
-

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज
हैदारावाद, १० भदौं । नमित मल्होत्राको ‘रामायण’ र एसएस राजामौलीको ‘वाराणसी’ देशका आगामी सबैभन्दा ठूला चलचित्रहरूमध्ये दुई हुन्। दुवै चलचित्रका निर्माताहरूले तिनलाई विश्वव्यापी स्तरमा प्रदर्शन गर्ने योजना बनाएका छन्। रणवीर कपुरको ‘रामायण’ ४५ वटा भाषामा डब गरिँदै गर्दा राजामौलीले आफ्नो परियोजना अझ धेरै भाषाहरूमा प्रदर्शन गर्ने योजना बनाएका छन्। यसका लागि, उनले एआईमा भर पर्नुको…
-

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर
काठमाडौं, १० भदौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको घातक हिमपहिरोमा परी ज्यान गुमाएका १० पर्वतारोहीमध्येका एक, विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको पार्थिव शरीर बेलायत पुगेको छ। गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्षका अनुसार त्यहाँ उनको अन्त्येष्टिमा उनलाई ‘गार्ड अफ अनर’ अर्थात सम्मान गारद प्रदान गरिने कार्यक्रम रहेको छ । …
-

राष्ट्रपति भएयता ट्रम्पको तौल १० केजी बढयो, पुग्यो १०७.९ केजी
वासिंगटन डिसी, ९ भदौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य, दैनिक जीवनशैली र शारीरिक तन्दुरुस्तीका विषयमा विश्वव्यापी सञ्चारमाध्यममा पुनः बहस चर्किएको छ। हालैका समाचार र ह्वाइट हाउसको स्वास्थ्यसम्बन्धी जानकारी अनुसार सन् २०२३ यता ट्रम्पको तौलमा उल्लेख्य वृद्धि भएको पाइएको छ। ६ फिट ३ इन्च अग्ला ट्रम्पको तौल अहिले चिकित्सा विज्ञानले ‘मोटोपन’ भनेर वर्गीकरण गरेको…
-

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
काठमाडौं, ९ भदौं । तपाईंले प्रायः देख्नु वा अनुभव गर्नु भएको होला कि एउटै ठाउँमा बसेका मानिसहरूमध्ये लामखुट्टे वा मच्छरले कसैलाई बारम्बार टोक्छ भने छेउमै बसेको अर्को व्यक्तिलाई भने केही गर्दैन, यो केवल संयोग मात्र होइन। वैज्ञानिकहरूका अनुसार, लामखुट्टेले सुरुमा टाढैबाट श्वासमार्फत बाहिर निस्कने कार्बन डाइअक्साइड पत्ता लगाउँछ र त्यसपछि शरीरको गन्ध, ताप तथा आर्द्रताजस्ता…
-
संसदीय समितिमा पुस्तकालय नीतिवारे छलफल हुने
काठमाडौं, १० भदौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जसअनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुस्तकालय नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालहरूसँग छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ। उता, विधायन व्यवस्थापन समितिको बैठक दिनको १ः०० बजेवाट सुरू…
-

आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
काठमाडौं, १० भदौं । मोहम्मद जयन्तीको अवसरमा नेपाली इस्लाम धर्मावलम्बीका लागि आज सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचना अनुसार बुधबार मोहम्मदजयन्तीका दिन इस्लाम धर्म मान्ने मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिइएको हो । ०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मदजयन्तीका अवसरमा नेपाली इस्लाम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने व्यवस्था…
-

प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने
काठमाडौं, १० भदौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसुचीमा उल्लेख गरिएको छ । साथै, आजको बैठकमा प्रधानमन्त्री शाहले ‘मुस्लिम आयोगको…
-

आजको मौसमः देशका ठाउँ ठाउँमा मध्यम र भारी खालकाे बर्षा हुने
काठमाडौं, १० भदौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ । मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया…
You May Have Missed














