समाचार

वडा अध्यक्ष यादव बार्गेनिङमा व्यस्त कालो चिट्ठा खोल्छु भन्दा भन्दै बाटो मै बेपत्ता

लैया उप-महानगरपालिकाका एक वडा अध्यक्ष यादवले कालो चिट्ठा खोल्छु भनेर पत्रकार सम्मेलन गर्ने बारे पत्रकार लाई डाकेर आफै वडा कार्यालयमा उपस्थित नभैइ बेपत्ता भएका छन्। घरमा पनि नरही मोबाइल स्विच अफ गरि बाटो बाटै बेपत्ता भएको जानकारी पाइएको छ। हिजो कार्तिक ८ गते करिब ८ बजे देखि नौ बजे भित्रमा दुई चोटि फोन गरि डाकेको तर सम्पर्कमा नरही आफू बार्गेनिङ गर्ने मात्र कुरा बुझिएको त्यहाका स्थानीय वासीहरुले समेत बताउने गरेका छन्।

कलैया उप-महानगरपालिका वडा न.२६का अध्यक्ष ध्रमेन्द्र यादवले आफ्नो पार्टीको समेत कुनै ख्याल नगरी आफ्नो निजि स्वार्थमा सिमित रहि आफ्नो तथा सिङ्गो संगठन लाई पनि बदनाम गर्न कुनै कसर बाकी नराखी अगाडि बढेको केही सचेत नागरिकहरुको बुझाई रहेको छ। जसपा नेपाल बाट अध्यक्ष यादव निर्वाचित रहेका छन्।  साभार: CIN Nepal

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button