राजनीतिसमाचार

नेपाल परिवार दल बारा को जिल्ला अध्यक्ष चौधरी ले दिए पार्टी बाट राजीनामा 

 

१८ भाद्र बारा । नेपाल परिवार दल को केन्द्रिय सदस्य तथा बारा जिल्ला अध्यक्ष रामचन्द्र चौधरी ले पार्टी को सधारण सदस्य समेत न रहने गरि पार्टी बाट आज राजिनामा दिएका छ्न ।

 

२०६९ साल देखि हाल सम्म नेपाल परिवार दलमा रहि बारा जिल्ला को विभिन्न स्थानीयतहहरु खाद्यान्न सामाग्री राहत बितरन बलन्केट बितरन बताबरण को लागि रुख बिरुवा बिद्यार्थी हरु लागि कलम कापी टुल बकस किताब हरु बितरन गरि पार्टी लाई प्रत्येक्ष रुपमा सघाएको छु । 

 

राजनिती मा रहि सेवा गर्न आफ्नो भबिस्य र समाज को उनती प्रगति गर्न को लागि अर्को अठोट नीति लिएको हुनाले र आफ्नो आनरीक समस्या को कारन आजै पार्टी बाट राजिनामा को लागि निवेदन समेत दिएको छु ।

 

र अब अर्को राजनीति धार लिइ समाज र देश परिवर्तन को लागि अहम भुमिका खेलने प्रयास गर्ने छु प्रेस बिज्ञयपती मार्फत चौधरी ले जानकारी गराउनु थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button