Uncategorized

ठाकुर राम बहुमुखी क्याम्पस बि.बि.ए डिपार्टमेन्ट एनुवल स्पोर्ट्स डेय २०७९ पुरस्कार वितरण कार्यक्रम सम्पन्न

वीरगंज, १३ फाल्गुन

ठाकुर राम बहुमुखी क्याम्पस बि.बि.ए डिपार्टमेन्ट एनुवल स्पोर्ट्स डेय २०७९ ठाकुर राम क्याम्प को प्राङ्गणमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम मा बिजेता छात्र छात्रा हरु लाई सिल,मेडल तथा प्रमाण पत्र वितरण गरिएको थियो भने बि.बि.ए का छात्र छात्रा हरु ले संस्कृत कार्यक्रम गरेका थिए। ठाकुर राम बहुमुखी क्याम्पस बि.बि.ए द्वारा आयोजित कार्यक्रम को प्रमुख अतिथि बिरगंज महानगर पालिका का उप- प्रमुख इम्तियाज आलम हुनुहुन्थ्यो भने कार्यक्रम मा आफ्नो मन्तबय को मा भने ठाराब क्याम्प मा अध्यन गरेर यो देश को प्रधान मन्त्री देखि लिएर ठुला ठुला उधोग पति राजनेता प्रध्यापक हाकिम हरु भएका छन ।

यो देश को पुर्व प्रधान मन्त्री माधव कुमर नेपाल यहि क्याम्पस बाट अध्यन गरेका हुन यहि क्याम्पस बाट अध्यन गरेर आज म उप-प्रमुख भएको छु तपाई हरु यहि क्याम्पस बाट अध्यन गरेर ठाकुर राम क्याम्पस को नाम उचाई मा पुर्याउनु हेनेछ म बिश्वास लिएको छु। म यो क्याम्पस को लागि केहि गर्ने अठुट लिएको छु। आउने दिन हरुमा यो क्याम्पस को लागि जहिले पनि कान्ध मा कान्ध मिलाएर अगाडि बढने छु। जहिले पनि म भन्ने गरेको छु कुनै समयमा मेरो आवस्यक्ता परेको खण्ड मा मलाई भनु हरेक समय मे खरा उत्रीने छु। यो क्याम्पस को लागि मेरो पनि केही सोचहरु छन आउने दिन मा यो मेरो सोचहरु पूरा गर्ने छु ।भन्दै छात्र छात्रा हरु लाई भविस्य को कामना गर्नु भेएको थियो।

अध्यक्षता बि.बि.ए फेकेलटी का क्याम्पस प्रमुख सुशील भट्टराई ले गर्नु भएको थियो भने विशिष्ट अतिथिमा ठाराब क्याम्पस का क्याम्पस प्रमुख उमेश प्रसाद चौरसिया अतिथिहरु मा रघुनाथ चौरसिया,अनिल कुमार रमन,गुनजुन कुमर, सन्तोष कुमार,बिरेन्द्र कुमार साह,गिता कुमारी, कृष्ण कुमार, सुरज राजपन्थ,शेष कुमार हजरा धर्मराज यादव लागायतहरु को उपस्तिथी रहेको थियो भने कर्यक्रम को जानकारि बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम का प्रेस सल्लाहकार महमद सदाब ले जानकारी गराउनु भयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button