अन्तराष्ट्रिय

नेपालमा कहिले लाग्छ प्रतिबन्ध ?

काठमाडौं। विश्वका विभिन्न मूलुकमा पतिबन्ध हुँदै गइरहेका बेला चिनियाँ जासुसी भनिएको एप टिकटक नेपालमा पनि प्रतिबन्ध हुने तयारीमा रहेको छ ।

नेपाल् सरकारले विभिन्न एप मार्फत हुने अपराधको नियन्त्रण गर्न नयाँ कानुन बनाउने तयारी गरेँसगै टिकटक पनि यसमा समेटिने भएको हो।

चिनका थुप्रै एपहरुमा अस्लिल मुभी का क्लिप हुने हुँदा यस्ता एपहरुमाथि अंकुश लगाउने तयारी भइरहेको हो । यसका लागि नेपाल  प्रहरीले नै कदम चालेको छ ।

अहिले नेपालमा विभिन्न एपहर रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता भङ भइरहेको नेपाल प्रहरीको ठहर छ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको असश्ली,ल भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेकोले यी एप माथी प्रतिबन्ध लगाउन सरकारले केही निर्णय गर्ने भनेको छ ।

ब्युरोका एक जनाका अनुसार साइबर अपराधमा आगो थप्ने काम चिनिया एप टिकटकले पनि गरिरहेको छ। अब नेपाल सरकारले आफ्नो सुरक्षाका हितमा के भारत जस्तै चीनिया एप माथी अन्कुश लगाउन तयारी गर्दै छ भन्ने समाचार आएको कहिले निर्णय हुन्छ भन्ने पर्खाई रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button