राजनीति

मधेशको मुद्दा लाई अर्बौं खाई बेच्ने उपेन्द्र पुनः पराजित हुने ।

काठमाडौं  – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेशको हकअधिकार , मधेसी नागरिकको समस्यालाई नउठाउन मधेश मुद्दा  छाडेका छ्न । समग्र मधेस एक प्रदेश माग्ने उपेन्द्र यादाव हेर्दाहेर्दै मधेस र तराईका रक्षक बनि हिरो जस्तो छवि बनाई मधेशी झुठो अस्वासन दिई भडकाई आन्दोलन थालेका थिए । अहिले रक्षक नै भक्षक भएका छ्न । हुन त एमाले सङ गठबन्धन गरी गएको मंसिर ४ गते सम्पन्न निर्वाचनमा बिदेशी बाट आएको रकम अर्बौं लुटाएका थिए । अर्बौं लुटाएका उपेन्द्र अन्ततः पनि निर्वाचन जित्न सकेनन् । मधेश गद्द्दार हुन भन्दै जनताले पराजित गरेका थिए । उनलाई मधेशका लोकप्रिय हिरो जनमत पार्टीका अध्यक्ष सिके राउतले दोब्बर मतले पराजित गरे । मधेशका जनताले यो बुझी सकेका छ्न कि मधेशको नाममा ठगी गर्ने , मधेशलाई कम्युनिस्टको गुलाम बनाउने मधेशका युवाको भबिस्य नै धराप बनाएका हुन , अझै चिनियाँ कम्युनिस्ट पार्टी सङ अर्बौं लिई मधेशी जनताको हकहितलाई बिदेशीको गुलाम बनाइ सौपिने जस्तो जघन्य अपराधी हुन । आसन्न बैशाख १० उपनिर्वाचनमा उनी पुनः पराजित हुने मधेश युवाहरले एसीपीन्युजमा आफ्नो भनाई राखेका छ्न ।
अब मधेश बाट सधैं सधैंका लागि उपेन्द्र यादवलाई लखेटने युवाहरूले मन बनाई सकेको सर्वेक्षणले देखाएको छ । अहिले जनताले जनमत पार्टी मधेशको मुद्दा लाई सम्बोधन गराउन सक्ने सिके राउतलाई एक मात्र लोकप्रिय नेता बनेका छ्न । उपेन्द्र यादवको तुलनामा सिके परिपक्व नेता बन्न थालेका छ्न । अहिले प्रधानमन्त्री पुस्प कमल दाहालको नेतृत्वमा जनमत पार्टीले सिके राउत लाई मन्त्री बन्न भने पनि उनि आफू नगएर अन्य युवालाई मन्त्री बनाएका हुन अर्को तर्फ उपेन्द्र आफै जति सके मन्त्री बन्ने दाउमा हुन्छ्न । उपेन्द्र कुर्सीमा मात्र चपकी रहने र मधेशको मुद्दा लाई धरापमा पारेका छ्न । बारामा उनी मधेशका धर्ती पुत्र होइनन् भन्ने नारा समेत लागेको छ । बारा २ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्र्साद कुसवाहा असल धरती पुत्र रहेका कुरा जनताले बुझी सकेका छ्न । उपेन्द्र यादव भगौडा हुन भन्ने बाराक जनताले बुझी सकेको युवाहरूले एसीपी न्युज लाई भनेका छ्न ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button