राजनीतिसमाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाए

कार्तिक १८ काठमाडौं___ प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाएका छन् । प्रधानमन्त्री ओलीले बहिनीहरू विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभ साइतमा टीका लगाएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले पनि टीका लगाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button