Year: 2026
-

परोहा नगरपालिकाको १०औँ नगरसभा सम्पन्न, ४९ करोड ६८ लाख बढीको बजेट प्रस्तुत
देशभरका स्थानीय तहहरूमा नगरसभा तथा गाउँसभा सञ्चालन भइरहेका बेला रौतहटको परोहा नगरपालिका ले आफ्नो १०औँ नगरसभा भव्य रूपमा सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४९ करोड ६८ लाख ९७ हजार ४ सय ४४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनमा बुधबार आयोजित नगरसभामा नगर प्रमुख शेख वकिल ले आगामी आर्थिक…
-

बहुदरमाई नगरपालिकाद्वारा ४९ करोड ७० लाखभन्दा बढीको बजेट प्रस्तुत, कृषि–शिक्षा–स्वास्थ्यलाई प्राथमिकता
पर्साको बहुदरमाई नगरपालिका ले आर्थिक वर्ष २०८३/०८४ का लागि ४९ करोड ७० लाख ७५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १५औँ गाउँसभा अन्तर्गत बुधबार आयोजित कार्यक्रममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा अनुमानित आय–व्यय विवरण प्रस्तुत गरिएको हो। नगरपालिका उपाध्यक्ष सुष्माकुमारी कुशवाहा को निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारी ले बजेट प्रस्तुत…
-

पोखरीया नगरपालिकाको ११ औं नगरसभामा ४८ करोड ५१ लाखको बजेट प्रस्तुत, उपप्रमुख सहित केहि जनप्रतिनिधि अनुपस्थित
पर्साको पोखरिया नगरपालिका ले आर्थिक वर्ष २०८३/०८४ का लागि ४८ करोड ५१ लाख ८० हजार रुपैयाँ बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको एघारौँ नगरसभामा नगर प्रमुख प्रद्युम्न प्रसाद चौहान को निर्देशनअनुसार प्रमुख प्रशासकीय अधिकृतले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन्। नगरसभामा उपप्रमुख रुबी कुमारी ठाकुर अनुपस्थित रहेकी थिइन्।…
-

महागढीमाई नगरपालिकाको १० औं नगरसभा सम्पन्न, ७२ करोड ८८ लाखको बजेट सार्वजनिक
बाराको महागढीमाई नगरपालिका ले आर्थिक वर्ष २०८३/०८४ का लागि ७२ करोड ८८ लाख रुपैयाँ बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १०औँ नगरसभाबाट प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिइएको छ । नगरसभामा नगर प्रमुख उपेन्द्र प्रसाद यादव ले आगामी आर्थिक वर्षको नीति तथा…
-

देवताल गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न
बाराको देवताल गाउँपालिकाको १६औँ गाउँसभा भव्य रूपमा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवको अध्यक्षतामा तथा गाउँपालिका उपाध्यक्ष सितापति देवी यादवको सहकार्यमा सम्पन्न गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो । गाउँपालिका अध्यक्ष यादवले नै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा अनुमानित आय–व्यय विवरण प्रस्तुत गर्दै…
-

कलैया उपमहानगरपालिकाको १७ औँ नगरसभा अधिवेशन सम्पन्न
कलैया –“कृषि र पूर्वाधार समृद्ध कलैयाको आधार” भन्ने मूल नारासहित कलैया उपमहानगरपालिकाको १७ औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। सर्बोतम होटल कलैया बारामा आयोजित अधिवेशनमा नगरप्रमुख बिनोद प्रसाद साहको अध्यक्षता रहेको थियो भने विशिष्ट अतिथिका रूपमा रोशन प्रविणको उपस्थिति रहेको थियो। नगरसभामा प्रमुख प्रशासकीय अधिकृत रेशम लाल कंडेल, सम्पूर्ण वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा…
-

आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीतका गतिविधि तथा सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । सोमबार जारी प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले आचारसंहिताको परिधिभित्र रही जिम्मेवारीबोधका साथ सामग्री सम्प्रेषण गर्न तथा गराउन आग्रह गरिएको हो । काउन्सिलले पछिल्लो समय केही सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट…
-

आजकाे माैसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना
काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र…
-

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर…
-

नेपाल अझै एफएटिएफको खैरो सूचीमा कायमै, थप सुधार आवश्यक
काठमाडौँ । सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ) ले नेपाललाई अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा नै रहेको जनाएको छ । नेपालले सुधारका प्रयास जारी राखे पनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको एफएटिएफले जनाएको छ । एफएटिएफले यही असार ५ गते अर्थात् ९१९…
You May Have Missed














