Year: 2026
-

प्रविधिको क्षेत्रमा नयाँ शक्ति बन्दै मलेसिया: २०३० सम्म पूर्ण ‘एआई राष्ट्र’ बन्ने लक्ष्य।
क्वालालम्पुर (मलेसिया):= मलेसियाले आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रविधि र डिजिटल पूर्वाधारको क्षेत्रमा अभूतपूर्व फड्को मारिरहेको छ। पछिल्लो समय अमेजन वेब सर्भिस (AWS), गुगल, माइक्रोसफ्ट र एनभिडिया जस्ता विश्वका दिग्गज प्राविधिक कम्पनीहरूले मलेसियामा अर्बौँ डलरको लगानी घोषणा गरेसँगै यो देश दक्षिण-पूर्वी एसियाकै प्रमुख डाटा सेन्टर र एआई हबका रूपमा उदय भएको छ। मलेसिया सरकारले स्थापना गरेको ‘राष्ट्रिय…
-

मलेसियाको काजाङमा सुटकेसभित्र महिलाको शव फेला, नेपाली नागरिक भएको आशंका।
क्वालालम्पुर (मलेसिया):= मलेसियाको सेलाङ्गोर राज्यस्थित काजाङको तामान इम्पियान इन्दाह अपार्टमेन्टबाट सुटकेसभित्र कोचिएको अवस्थामा एक विदेशी महिलाको मृत शव फेला परेको छ। प्रारम्भिक जानकारी अनुसार मृतक नेपाली नागरिक हुन सक्ने बलियो आशंका गरिएको छ। प्राप्त विवरणअनुसार उक्त अपार्टमेन्टको तेस्रो तलामा रहेको कोठा करिब तीन महिनाअघि एक नेपाली महिला र एक पुरुषले भाडामा लिएका थिए। पछिल्लो समय…
-

संघर्षलाई सफलताको शिखरमा पुर्याउँदै गुल्मिका नेपाली युवा क्रीस पौडेल बने
बैंकक, नेपालको गुल्मी जिल्लाको दुबिचौर उर्लेनिमा जन्मिएका कृष्ण प्रसाद पौडेल (क्रीस) आज थाइल्याण्डको राजधानी बैंककका सफल नेपाली व्यवसायीका रूपमा परिचित छन्। संघर्ष, इमानदारी, निरन्तर मेहनत र कहिल्यै हार नमान्ने आत्मविश्वासका कारण उनले विदेशी भूमिमा आफूलाई स्थापित मात्र गरेका छैनन्, बैंककमा सफल व्यवसाय सञ्चालन गर्दै नेपाली उद्यमशीलताको छुट्टै पहिचान पनि बनाएका छन्। जीवनको प्रारम्भिक चरण सहज…
-

रास्वपाको प्रथम महाधिवेशनमा सबिना बिकको ऐतिहासिक सफलता, बागमती प्रदेशको दलित महिला क्लस्टरमा सर्वाधिक मत
काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट बागमती प्रदेशअन्तर्गत दलित महिला क्लस्टरतर्फ सबिना बिक सर्वाधिक मतसहित निर्वाचित भएकी छन्। उनले १ हजार ११ मत प्राप्त गर्दै उक्त क्लस्टरमा पहिलो स्थान हासिल गरेकी हुन्। महाधिवेशन प्रतिनिधिहरूको मत परिणामले पार्टीभित्र सबिना बिकप्रतिको विश्वास र स्वीकार्यतालाई थप बलियो बनाएको विश्लेषण गरिएको छ। सानै उमेरदेखि राजनीतिक…
-

उजुरी नटुंग्याउने म्यानपावरमाथि सरकारको कडाइ : साउन १ देखि इजाजत नवीकरण रोकिने, श्रमिक अनुगमन अनिवार्य
काठमाडौं – वैदेशिक रोजगारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउने उद्देश्यसहित सरकारले म्यानपावर कम्पनीमाथि कडा नीति लागू गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले उजुरी फछ्र्यौट नगर्ने म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण नगर्ने निर्णय गरेको छ। विभागका अनुसार आगामी साउन १ गतेदेखि उजुरी समाधान नगरेका कम्पनीले नयाँ श्रमिक वैदेशिक रोजगारीमा…
-

बिरगञ्जमा सरसफाइ कर्मीको आन्दोलन, समाधानका लागि कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको तत्काल निर्देशन
बिरगञ्ज, असार १४ — बिरगञ्ज महानगरपालिकाले सरसफाइ व्यवस्थापनको जिम्मा दिएको ठेकेदार कम्पनीका सरसफाइ कर्मीहरूले तलब वृद्धि लगायतका माग राख्दै आइतबारदेखि आन्दोलन सुरु गरेका छन्। आन्दोलनका क्रममा सरसफाइ कर्मीहरूले बिरगञ्जको घण्टाघर चोक तथा महानगरपालिकाको मूल गेट अगाडि फोहोर थुपारेर विरोध प्रदर्शन गरेका छन्। आन्दोलनका कारण शहरको नियमित सरसफाइ सेवा प्रभावित हुने सम्भावना देखिएको छ। घटनालाई गम्भीर…
-

भारतीय गाडीको ठक्करबाट तनहुँमा दुई स्कुले बालबालिकाको मृत्यु
तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा शुक्रबार दिउँसो भारतीय गाडीको ठक्करबाट दुई स्कुले बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी–२ की ८ वर्षीया सायना थापा र ५ वर्षीय विलियम थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विद्यालयको छुट्टीपछि घरतर्फ पैदल जाँदै गरेका उनीहरुलाई मुग्लिनबाट डुम्रेतर्फ आउँदै गरेको युपी १३ ए क्यु…
-

उजुरी फर्छ्यौट नगर्ने म्यानपावर कम्पनीको नवीकरण रोकिने
होम कार्की काठमाडौँ — वैदेशिक रोजगार विभागले उजुरी फर्छ्यौट नगर्ने म्यानपावर कम्पनीको नवीकरण नगर्ने भएको छ । त्यस्ता कम्पनीले आउँदो साउन १ देखि वैदेशिक रोजगारमा श्रमिक पठाउन पाउने छैनन् । विभागले वर्षौंदेखि थाती राखेको उजुरीलाई अन्तिम किनारा लगाउन उजुरी फर्छ्यौट गर्न म्यानपावरको नवीकरण नगर्ने नीति लिएको हो । ‘विभागले मुद्दा तथा अनुसन्धान कामलाई छिटोभन्दा छिटो टुंग्याउन खोजेको हो,’ विभागकी महानिर्देशक मीरा…
-

वीरगन्ज महानगरपालिकाद्वारा ४ अर्ब ४२ करोडको बजेट घोषणा
वीरगञ्ज । मधेश प्रदेशकै एकमात्र महानगर वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट घोषणा गरेको छ । वीरगन्ज महानगरपालिकाको आज सम्पन्न नगरसभाको २० औँ अधिवेशनमा महानगरका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमका तर्फबाट नगर कार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४२…
-

संघीय निर्देशन चुनौती दिँदै मौलापुरमा वितरणमुखी कार्यक्रमलाई निरन्तरता
राजकुमार यादव रौतहटको मौलापुर नगरपालिकाले गणपूरक सङ्ख्या नपुगेकै अवस्थामा बुधबार १०औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लागि ४२ करोड ३० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरसभाको वैधानिकतामाथि गम्भीर प्रश्न उठिरहेका बेला संघीय सरकारको निर्देशनविपरीत वितरणमुखी कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरिएको पाइएको छ। नगरपालिकाका स्रोतका अनुसार नगरसभामा जम्मा २४ जना जनप्रतिनिधि मात्र उपस्थित…
You May Have Missed














