Year: 2026
-

संघर्षदेखि सफलताको शिखरसम्म: मलेसियामा नेपाली व्यवसायी तथा समाजसेवी राकेश महतो ‘आरके’को प्रेरणादायी यात्रा
कृष्ण गुप्ता बारा :=कतिपय मानिसको जीवनले एउटा सन्देश दिन्छ— सपना ठूलो हुनुपर्छ, सुरुवात सानो भए पनि हुन्छ। यही सन्देशलाई आफ्नो कर्म र सफलतामार्फत जीवन्त बनाएका छन् बारा जिल्लाका राकेश महतो ‘आरके’ले। मधेस प्रदेशको बारा जिल्ला, महागढीमाई नगरपालिका–१, बरियारपुरको सामान्य परिवारमा जन्मिएका महतोले संघर्ष, अभाव र चुनौतीलाई आफ्नो सफलताको आधार बनाए। आज उनी मलेसियामा सफल नेपाली…
-

नारायणी अस्पताल घटनापछि पर्साका एसपी फेरिए, पवन भट्टराईलाई प्रहरी प्रमुखको जिम्मेवारी
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट, अस्पतालमा भएको तोडफोड तथा त्यसपछिका घटनापछि नेपाल प्रहरी प्रधान कार्यालयले पर्सा जिल्लाको प्रहरी नेतृत्व परिवर्तन गरेको छ। प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठकलाई सरुवा गर्दै उनको स्थानमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवन कुमार भट्टराईलाई पर्साको नयाँ प्रहरी प्रमुखको…
-

वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग
वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको विरोधमा महानगरका सबै ३२ वटै वडा कार्यालयका कामकारबाही अनिश्चितकालका लागि ठप्प पारिएको छ। वडाध्यक्षहरूले सामुहिक रूपमा विरोध जनाउँदै साउन १३ गते देखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेका हुन्। गत साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा वडा नं २५ निवासी…
-

गढीमाई मन्दिरमा चोरी : आस्थामाथि प्रहार, सुरक्षामा गम्भीर प्रश्न।
बारा, महागढीमाई। बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा भएको चोरीको घटनाले धार्मिक आस्था र सम्पदा सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। मन्दिरका मूल पुजारी शिव चौधरीका अनुसार मन्दिरबाट चाँदीको मुकुट, सुनको जलप लगाइएको चाँदीको हार, सुनको तिलहरी तथा सुनको हार चोरी भएको हो। गढीमाई मन्दिर नेपालकै प्रसिद्ध धार्मिक तीर्थस्थलमध्ये एक हो, जहाँ हरेक वर्ष हजारौं…
-

दित्य ओभरसिजमाथि विभागको कडा कारबाही, ४८ श्रमिकले पाए २४ लाख क्षतिपूर्ति
काठमाडौं। वैदेशिक रोजगारीका नाममा श्रमिकसँग तोकिएकोभन्दा बढी रकम असुल्ने म्यानपावर कम्पनीमाथि वैदेशिक रोजगार विभागले कारबाहीलाई तीव्र बनाएको छ। यसैक्रममा दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जना श्रमिकलाई विभागले २४ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएको छ भने कम्पनीलाई थप ५० हजार रुपैयाँ जरिबाना समेत गरिएको छ। विभागका अनुसार दित्य ओभरसिजले वैदेशिक रोजगार ऐन, २०६४ विपरीत श्रमिकबाट कानुनले तोकेकोभन्दा…
-

लाओसको गोल्ड माइनिङमा नेपाली ईन्जिनियर किरण शाहको सफलता
लाओस,वैदेशिक रोजगारी भन्नेबित्तिकै अधिकांश नेपालीको मनमा श्रम, संघर्ष र जीविकोपार्जनको लागि मात्रै हो भन्ने प्रथा थियो । तर बिश्वमा केही नेपाली यस्ता पनि छन्, जसले आफ्नो ज्ञान, सीप र नेतृत्व क्षमताका आधारमा विश्वस्तरीय उद्योगमा सम्मानजनक स्थान बनाएका छन । बाँकेको खजुरा गाउँपालिकाका इन्जिनियर किरण शाह त्यस्तै एक उदाहरण हुन्, जसले लाओसको गोल्ड तथा कपर माइनिङ…
-

कलैयामा ट्राफिकको कडा निगरानी, नियम उल्लङ्घन गर्ने २१ सवारी कारबाहीमा
कलैया, बारा । बारामा पछिल्लो समय बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाले मंगलबार विशेष छड्के ट्राफिक जाँच अभियान सञ्चालन गरेको छ। अभियानका क्रममा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने २१ वटा सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरी पोस्ट कलैयाको कार्यालय अगाडि सञ्चालन गरिएको विशेष…
-

वडा अध्यक्ष चतुर्वेदी पक्राउ प्रकरण: तत्काल रिहा नगरे साउन १३ देखि आन्दोलन गर्ने वीरगन्जका वडा अध्यक्षहरूको चेतावनी।
वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी पक्राउ परेपछि महानगरका सम्पूर्ण वडा अध्यक्षहरू आन्दोलनमा उत्रिने तयारीमा पुगेका छन्। उनीहरूले पक्राउ परेका वडा अध्यक्षलाई तत्काल रिहा गर्न माग गर्दै अन्यथा साउन १३ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्। वडा अध्यक्षहरूले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, साउन ९ गते नारायणी अस्पतालमा…
-

स्लोभेनियामा नवीन के. भट्टराई र द अतृप्त ब्यान्डको भव्य लाइभ कन्सर्ट हुँदै।
लुब्लियाना (स्लोभेनिया), नेपाली कलाकार संघ स्लोभेनियाको आयोजनामा नेपालका चर्चित गायक नवीन के. भट्टराई र द अतृप्त ब्यान्डको बहुप्रतीक्षित लाइभ कन्सर्ट आगामी सेप्टेम्बर १२, शनिबार साँझ ६:०० बजेदेखि लुब्लियानास्थित CLUB CVETLIČARNA मा आयोजना हुने भएको छ। कार्यक्रममा नवीन के. भट्टराई र द अतृप्त ब्यान्डको लोकप्रिय सांगीतिक प्रस्तुतिसँगै स्लोभेनियामा रहेका स्थानीय नेपाली कलाकारहरूको आकर्षक सांगीतिक तथा सांस्कृतिक…
-

विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ को तयारी तीव्र : सरकारको पूर्ण साथ, विश्वभरका नेपाली विज्ञको ज्ञान नेपाल निर्माणमा उपयोग गर्ने साझा प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्न लागेको ‘चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७’ को तयारीलाई तीव्र बनाएको छ। नेपाल सरकारको सहकार्यमा आयोजना हुन लागेको सम्मेलनलाई सफल बनाउन संघको उच्चस्तरीय प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनाल तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग छुट्टाछुट्टै भेट गरी सम्मेलनको अवधारणापत्र (Concept Paper) प्रस्तुत गरेको छ। भेटवार्तामा सरकारले सम्मेलनलाई…
You May Have Missed














