Year: 2026
-

आज (अगस्त २९) विश्वमा के के भएको थियो त ? जान्नुहोस्
काठमाडौं, १३ भदौं । आज ९अगस्त २९० । आजको दिन अर्थात यही मितिमा विश्वमा केही ठुला घटनाहरू भएका थिए, जसलाइ सदवै स्मरण गरिन्छ । उसो भए जान्नुहोस, अगस्त २९ मा विश्वमा भएका प्रमुख घटनाहरूका बारेमा । प्रमुख ऐतिहासिक घटनाहरू १८४२ मा नान्किङको सन्धिः पहिलो अफीम युद्ध समाप्त गर्दै बेलायत र चीनबीच नान्किङको सन्धिमा…
-

आज गाइजात्रा, यमराजको पुजा र बिभिन्न झाँकी प्रदर्शन गरी मनाइदैँ
काठमाडौं, १३ भदौं । गाइजात्रा अर्थात सापारू पर्व नेपालको विशेषगरी काठमाडौं उपत्यकामा नेवार समुदायद्वारा मनाइने एक अत्यन्त प्राचीन, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पर्व हो। यो पर्व भाद्र शुक्ल प्रतिपदाका दिन मनाइन्छ। गाईजात्रा पर्वको सुरुवात ऐतिहासिक रूपमा राजा प्रताप मल्लको पालाबाट भएको मानिन्छ। राजा प्रताप मल्लको पुत्रशोक पछि यो पर्व सुरू भएको मानिदै आइएको…
-

आजको राशिफलः बिसं २०८३ भदौं १३ गते शनिवार
आजको राशिफलः बिसं २०८३ भदौं १३ गते शनिवार, ईसं २०२६ अगस्त २९, ऋृतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६ गुँलागा सा पारू, भाद्र कृष्ण पक्ष, भाद्र कृष्ण प्रतिपदा, नक्षत्रः पूर्वभाद्र, चन्द्रमा कुम्भ राशीमा, सुर्य सिंह राशीमा, योगः सुकर्मा, करणः कौलब । आज गाइजात्रा पनि हो, आज काठमाडौं उपत्यकामा बिदा पनि हो । आज नेपालमा सुर्योदय…
-

देश रोएका बेला प्रवासबाट एनआरएनए पुर्व अध्यक्ष आरके शर्माद्वारा २५ लाखको मलम, आफुहरु जहाँ भए पनि देशकै साथमा रहेको घोषणा
काठमाडौँ, मातृभूमि विपत्तिमा पर्दा भौगोलिक दूरीले जिम्मेवारी रोक्दैन भन्ने सन्देश दिँदै गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेका छन्। शर्माको नेतृत्वमा कतारमा रहेको पिजन इन्जिनियरिङ ग्रुपका तर्फबाट शुक्रबार २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। भदौ १० गते तिब्बत हुँदै नेपाल…
-

रसुवा बाढीमा परेकाको राहत र पुनःस्थापनाका लागि हङकङबाट आकाश बञ्जाराद्वारा ५ लाखभन्दा बढी सहयोग,
काठमाडौं :मातृभूमिमा विपद पर्दा विदेशमा रहेर पनि पीडितको दुःखमा साथ दिनुपर्छ भन्ने भावनाका साथ गैरआवासीय नेपाली अभियन्ता,व्यवसायी तथा समाजसेवी आकाश बञ्जाराले रसुवा बाढीपीडितका लागि ५ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। गोरखामा स्थायी घर भएका बञ्जारा लामो समयदेखि हङकङमा रहेर व्यवसायसँगै सामाजिक तथा परोपकारी गतिविधिमा सक्रिय छन्। योग र साउण्ड हिलिंग साथै…
-

भोटेकोशी बाढी पीडितलाई सुदुरपश्चिम सरकारको २ करोड सहयोग
धनगढी, १२ भदौं । सुदूरपश्चिम प्रदेश सरकारले बाढी प्रभावितहरूको राहतका लागि २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका तर्फबाट भोटेकोशी बाढी पीडितको लागि राहत स्वरुप २ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो। साथै, आजको मन्त्री परिषद बैठकले प्रदेश…
-

मधेशमा ७६ लेखा कर्मचारीको सरुवा, एउटै कार्यालयमा लामो समय बस्ने प्रवृत्तिमा अंकुश
सञ्जय मिश्रा रौतहट, १२ भदौ । मधेश प्रदेश सरकारले एउटै कार्यालयमा लामो समयदेखि कार्यरत लेखा समूहका कर्मचारीहरूको सरुवा गरेको छ। प्रदेश सरकारको अर्थ मन्त्रालयले लेखा अधिकृत तथा लेखापाल गरी ७६ जना कर्मचारीको सरुवा गरेको हो। मन्त्रालयका अनुसार दुई वर्षभन्दा बढी समयदेखि एउटै कार्यालयमा कार्यरत रहेका कर्मचारीलाई सरुवामा समेटिएको छ। लामो समयदेखि एउटै कार्यालयमा कार्यरत रहँदा…
-

छोचेन खोला र पुरेपू त्साङ्पो संगम तालको फुटयो, सुरक्षित रहन सर्कुलर
काठमाडौं, १२ भदौ । तिब्बतस्थित छोचेन खोला र पुरेपू त्साङ्पो नदी दोभानमा निर्माण भएको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी नेपाललाई दिइएको छ । ताल फुटेसँगै चीनले उद्दार र राहात कार्य तत्कालका लागि स्थगित गरेको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार थुनिएको ताल फुटेको भनेर चिनियाँ…
-

प्रेस युनियन झापाको अधिवेशनमा तीन पत्रकार सम्मानित हुँदै
झापा । नेपाल प्रेस युनियन झापाको आसन्न जिल्ला अधिवेशनमा तीन जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ। युनियनले यस वर्षदेखि प्रदान गर्न सुरु गरेको खगेन्द्र पौडेल स्मृति पुरस्कार झापामा क्रियाशील पत्रकार आत्मराम राजवंशीलाई प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै, यसअघि प्रदान गरिँदै आएको खगेन्द्र कार्की स्मृति अग्रज पत्रकारिता पुरस्कार पत्रकार लीला अनमोललाई र…
-

वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता बढाउन सुझाव
काठमाडौं । मानव–वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण तथा दीर्घकालीन व्यवस्थापनका लागि सहअस्तित्वलाई अन्तिम लक्ष्य बनाएर अघि बढ्न सरकारलाई सुझाव दिइएको छ। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा व्यवस्थापनका लागि गठित प्राविधिक कार्यदलले कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीसमक्ष प्रस्तुत गरेको अन्तिम प्रतिवेदनमा यस्तो सुझाव दिएको हो। कार्यदलका संयोजक होम छेत्रीले प्रतिवेदन प्रस्तुत गर्दै मानव–वन्यजन्तु द्वन्द्व जटिल र बहुआयामिक…
You May Have Missed














