Year: 2026
-

आजको विश्वः ३० अगस्तका दिन विश्वमा घटेका प्रमुख घटनाहरू
विश्व इतिहासमा अगस्ट ३० का दिन धेरै महत्त्वपूर्ण राजनीतिक, ऐतिहासिक तथा वैज्ञानिक घटनाहरू घटेका छन्, जुन यस्ता थिए । प्रमुख ऐतिहासिक घटनाहरू इस्वी संवत् १७२१ (ग्रेट नर्दर्न वारको अन्त्य): स्विडेन र रुसबीच निस्टाडको सन्धि (Treaty of Nystad) मा हस्ताक्षर भई २१ वर्ष लामो 'ग्रेट नर्दर्न वार' औपचारिक रूपमा समाप्त भएको थियो। इस्वी संवत्…
-

नेपालमा आजः भदौं १४ गतेका दिन नेपालमा घटेका प्रमुख घटनाहरू
नेपालको इतिहास र राजनीतिक वृत्तमा भदौ १४ गतेका दिनमा विभिन्न घटनाहरूका लागि उल्लेख पाइन्छ, जसमध्ये तत्कालिन नेकपा (माओवादी)सँग शान्ति बार्ताकाे प्रयास सुरू भएकाे थियाे । प्रमुख राजनीतिक तथा ऐतिहासिक सन्दर्भ वि.सं. २०१८ भदौ १४ (प्रजातन्त्र पुनरोत्थान आन्दोलनको सन्दर्भ): वि.सं. २०१७ मा राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरेपछि नेपाली कांग्रेसका तत्कालीन नेताहरूले भारतमा बसेर सशस्त्र सङ्घर्षको तयारी गरेका…
-

आजको राशिफलः बिसं २०८३ भदौं १४ गते आईतवार
आजको राशिफलः बिसं २०८३ भदौं १४ गते आईतवार, ईसं २०२६ अगस्त ३०, ऋृतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६ गुँलागा द्वितीया, भाद्र कृष्ण पक्ष, भाद्र कृष्ण द्वितीया, नक्षत्रः उत्तरभाद्र, चन्द्रमा मीन राशीमा, सुर्य सिंह राशीमा, योगः धृती, करणः गर । आज नेपालमा सुर्योदय बिहान ५ः४२ मिनेटमा र सूर्यास्त साँझ ०६ः२५ मिनेटमा हुनेछ। आज कुनै महत्वपूर्ण…
-

‘बेवारिसे शव होइनन्, बेवारिसे राज्य होः पूर्व एसपी रेग्मी
काठमाडौँ, १३ भदौ। पूर्व एसपी राजेन्द्रबहादुर रेग्मीले आफन्तलाई जिम्मा नलगाई चितवनमा सामूहिक रूपमा बाढी(पहिरोका शव पुरिएकोमा आक्रोश व्यक्त गरेका छन्। उनले राज्यको यो कदमले मानवीय संवेदनशीलता, विपद् व्यवस्थापन क्षमता र मृतकप्रतिको सामूहिक जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको जनाएका छन्। उनले लेखेका छन्ः बेवारिसे शव होइनन्, बेवारिसे राज्यको प्रश्न हो, चितवनमा प्राकृतिक विपत्तिले बगाएर…
-

भोटेकोशी बाढीमा मधेशका सम्पर्कविहिन १७४ मध्ये २३ जना सम्पर्कमा
जनकपुरधाम, १३ भदाै । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मधेश प्रदेशका विभिन्न जिल्लाका ठूलो संख्यामा नागरिक सम्पर्कविहिन भएका छन् । मधेश प्रदेश प्रहरी कार्यालयले शनिवार बिहान उपलब्ध गराएको विवरणमा सम्पर्कविहिनहरूकाे संख्या प्रदेशका आठवटै जिल्लामा गरी १७४ पुगेकाे हाे । सम्पर्कविहिन मध्ये २३ जनाकाे अहिलेसम्म उद्धार गरिएकाे प्रहरीले जनाएकाे छ । प्रदेश प्रहरीको विवरण…
-

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे
काठमाडौं, १३ भदाैं । भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ६ सय ६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शनिबार अपराह्न ४ बजेसम्मकाे तथ्यांक संकलन गरी सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट ती शवहरू बरामद गरिएका हुन्। प्रहरीका अनुसार सबैभन्दा बढी चितवनमा २४८ र नवलपरासी पूर्वमा १५८ वटा…
-

हेलिकोप्टरवाट पसेका चिनियाँ ‘टनेल रेस्क्यु टिम’ सोझै उद्धारमा, थप तयारी अवस्थामा
काठमाडौँ, १३ भदौ। सरकारको अनुमतिपश्चात् चिनियाँ ‘टनेल रेस्क्यु टिम’का ६ जना सदस्य माथिल्लो त्रिशूली-३ 'बी' मा उद्धारका लागि सक्रिय भएका छन्। बाढीका कारण प्रभावित बनेको रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारका लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गर्दै निरन्तर प्रयास जारी राखेको प्रधानमन्त्रीका प्रेस संयोजक दीपा दाहालले जानकारी दिएकी…
-

बाढी र पहिरोले देशभरका प्रमुख राजमार्ग अस्तव्यस्त, मर्मत र उद्धार जारी
काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी र पहिरुका कारण प्रमुख राजमार्ग तथा सहायक सडक मार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले २०८३ भाद्र १३ गते बिहान ०६:३० बजेसम्म अद्यावधिक गरेको विवरण अनुसार मेशिन र सुरक्षाकर्मी परिचालन गरी केही स्थानमा सडक सञ्चालनमा ल्याइए पनि मुख्य राजमार्गहरू अझै पूर्ण तथा आंशिक रूपमा बन्द रहेका छन्।…
-

रसुवा बाढी : मृतकको संख्या ५५३ पुग्यो, १४ सय ७३ जनाको उद्धार, दुई हजार बढी अझै बेपत्ता
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ५५३ पुगेको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार विभिन्न जिल्लाबाट शुक्रबार साँझसम्म ५५३ जनाको शव फेला परेको हो। सबैभन्दा बढी चितवनमा २२२ र नवलपरासी पूर्वमा १३४ जनाको शव भेटिएको छ। यस्तै धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा ३१, नवलपरासी पश्चिममा २८, रसुवामा…
-

बाढीपीडितका लागि वीरगन्ज हेल्थ केयर अस्पतालद्वारा १० लाख रुपैयाँ सहयोग
वीरगन्ज । रसुवा र नुवाकोट लगायतका जिल्लामा बाढी-पहिरोबाट प्रभावित भएका नागरिकको सहायताका लागि वीरगन्ज हेल्थ केयर अस्पतालले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। शुक्रबार साँझ अस्पतालमा आयोजित एक कार्यक्रमका बीच अस्पतालका अध्यक्ष अबुलहैस अन्सारीले पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तमार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेका हुन्। भोटेकोशी तथा…
You May Have Missed














