Year: 2026
-

भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ५ लाख मूल्यको फर्सीको बियाँ बरामद
झापा । झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भारततर्फ लैजाँदै गरेको ठूलो परिमाणको फर्सीको बियाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर काँकडभिट्टाका सशस्त्र प्रहरी नायब उपरीक्षक योगबहादुर थापाको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले शनिबार उक्त बीउ नियन्त्रणमा लिएको हो। भन्सार छलेर तस्करी गर्न लागिएको अन्दाजी ५…
-

त्रिशूली ३ ए सुरुङमा फसेकाहरूको उद्धारका लागि सुरुङको माथिल्लो भागमा उद्धारकर्मी सक्रिय
काठमाडौं । रसुवामा आएको बाढीका कारण त्रिशूली ३ ए सुरुङभित्र फसेका नागरिकहरूको उद्धार कार्यलाई तीव्रता दिन सुरक्षाकर्मी तथा उद्धार टोली सुरुङको माथिल्लो भागसम्म पुगेका छन्। उद्धार टोलीले सुरुङको माथिल्लो भागसम्म पहुँच पुर्याएर सानो प्वालमार्फत भित्र हावा पठाइएको छ। सुरुङभित्र अक्सिजनको व्यवस्था मिलाएसँगै खन्ने काम अघि बढाएर उद्धार टोलीलाई नै भित्र पठाउने योजनाका साथ टोली निरन्तर…
-

भोटेकोशीमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाको भनाइ
काठमाडौं । भोटेकोशी नदीमा पानीको बहाव बढेको खबरपछि त्रसित बनेका तटीय क्षेत्रका नागरिकलाई जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आश्वस्त पारेको छ। महाशाखाले हाल रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको खतरा नरहेको स्पष्ट पारेको हो। आज बिहान ५:४५ बजे अद्यावधिक सूचना जारी गर्दै महाशाखाले जिल्ला प्रहरी कार्यालय रसुवाको पछिल्लो वस्तुस्थिति…
-

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल लाइफको साढे दुई करोडभन्दा बढी सहयोग
काठमाडौं । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो। आपत्कालीन अवस्थामा…
-

विपद्का बेला मानसिक रूपमा कसरी बलियो बन्ने? जान्नुहाेस्
काठमाडौं, १४ भदौं । तिब्बतवाट आएको प्रलयकारी बाढीका कारण यतिखेर देशै भयभित्र र तनावग्रस्त रहेको अवस्था छ । भोटेकोशी र त्रिशुली नदीको तटिय क्षेत्रमा प्रलयकारी बाढीका कारण सयौंको ज्यान गएको छ, सयौं बेपत्ता र हजारौं घाइते भएका छन् । मुख्यगरी ५ जिल्लाका १५ स्थानिय तह प्रत्यक्ष र भौतिक रूपमा प्रभावित भए पनि देशैभरीका मानिसहरू…
-

सायल गाउँपालिकाद्वारा बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग
धनगढी । डोटीको सायल गाउँपालिकाले रसुवाका बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष धर्मराज जोशीका अनुसार बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा ऐक्यबद्धता जनाउँदै शनिबार बसेको बैठकबाट उक्त रकम कोषमा जम्मा गर्ने निर्णय भएको हो। यसैगरी,…
-

यौन दुर्व्यवहार मुद्दामा तीन बेलायती पूर्व खेलाडी दोषी ठहर
काठमाडाैं, १४ भदाैं । मोरोक्कोमा एक स्प्रिन्टिङ (दौड) प्रशिक्षकद्वारा नाबालिगमाथि भएको यौन दुर्व्यवहारको मुद्दासँग सम्बन्धित अनुसन्धानका क्रममा बेलायतका तीन पूर्व खेलाडी दोषी ठहरिएका छन्। यस कानुनी कारबाहीको परिणाम स्वरूप 'युके एथलेटिक्स'का प्रशिक्षक एवं सन् २०१० को कमनवेल्थ गेम्समा २०० मिटर दौडका स्वर्ण पदक विजेता लियोन ब्याप्टिस्ट जेल परेका हुन्। बीबीसी स्पोर्टले उनको दोषी…
-

काठमाडौं महानगरद्वारा बाढीप्रभावितका लागि निःशुल्क यातायात, दुई गाडी नुवाकोट प्रस्थान
काठमाडौं । विनाशकारी बाढीका कारण अलपत्र परेका नागरिकहरूलाई गन्तव्यसम्म पुर्याउन काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात सेवा सञ्चालनमा ल्याएको छ। महानगरको सहायता कार्यक्रमअन्तर्गत आज बिहान ०६:०० बजे काठमाडौंबाट नुवाकोटतर्फ दुई वटा बस परिचालन गरिएको छ। अलपत्र नागरिकहरूको सहज यात्रा र यात्राको सुरक्षालाई ध्यानमा राख्दै महानगर प्रहरीको विशेष टोलीसहित गाडीहरू पठाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ। बाढीपहिरोका कारण देशका…
-

फ्रान्सेली फरवार्ड ब्राडली १२३ मिलियन पाउन्डमा लिभरपुलमा आबद्ध
काठमाडौं, १४ भदौ। लिभरपुलले पेरिस सेन्ट-जर्मेनका फरवार्ड ब्राडली बार्कोलाका लागि १२ करोड ३० लाख पाउन्ड (१२३ मिलियन पाउन्ड) सम्मको सम्झौतामा सहमति जनाएको छ। सुरुमा पीएसजीले फ्रान्सेली आक्रमणकारीको मूल्य १४ करोड ५० लाख पाउन्ड तोकेको थियो तर ‘रेड्स’ (लिभरपुल) ले सुरुमा १० करोड ६० लाख पाउन्ड र सम्भावित थप भुक्तानी बापत १ करोड ७० लाख…
-

आजको मौसम: देशैभरी मध्यम तथा भारी बर्षा हुने
काठमाडौं, १४ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल र बाँकी भू-भागमा…
You May Have Missed














