Year: 2026

  • बाजुरामा आगलागीबाट धनमाल नष्ट

    बाजुरामा आगलागीबाट धनमाल नष्ट

    बाजुरा । बाजुराको एक घरमा आगलागी भएको छ। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका–१ बमझाडा बस्ने जय धन कामीको घरमा खाना पकाउने क्रममा शनिबार बिहान आगलागी भएको हो।  आगलागी हुँदा अन्दाजी २ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ।  प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    Continue Reading

  • चितवनमा पहिचान नभएका ९६ शव डिएनए नमुना लिएर गाडियो

    चितवनमा पहिचान नभएका ९६ शव डिएनए नमुना लिएर गाडियो

    चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर चितवन पुर्‍याएकामध्ये पहिचान हुन नसकेका ९६ वटा शवहरू शनिबार देवघाटको जंगलमा गाडिएको छ। शव राख्न चिस्यान केन्द्रको अभाव हुनुका साथै शवहरू सडेगलेर महामारीको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, चितवनले बैठक बसेर पहिचान नभएका शवहरू गाड्ने निर्णय गरेको हो। चितवनका इन्स्पेक्टर अनिल थापाका अनुसार शनिबार बेलुकीसम्म ९६ वटा शवको…

    Continue Reading

  • निलो चरासहित ‘ट्विटर’ पुनः फर्किने तयारीमा, सिमितले सुरू गरे चलाउन

    निलो चरासहित ‘ट्विटर’ पुनः फर्किने तयारीमा, सिमितले सुरू गरे चलाउन

    काठमाडौँ, १४ भदौ। ट्विटर फर्किएको छ। त्यो ‘निलो चरा’ पुनः देखा पर्दैछ।एकछिन पर्खनुहोस्, तपाईंको सोच एलन मस्कको ‘एक्स’ तर्फ नदौडाउनुहोस्। मस्कले ‘एक्स’ को नाम फेरि ‘ट्विटर’ राख्न लागेका होइनन्स यो ‘ट्विटर’को ‘एक्स’सँग कुनै सम्बन्ध छैन। यद्यपि, यसको सम्बन्ध ट्विटरका एक पूर्व कर्मचारीसँग भने पक्कै छ।   अमेरिकाको भर्जिनियामा आधारित ‘अपरेसन ब्लुबर्ड’ नामक स्टार्टअपमार्फत सामाजिक सञ्जालको…

    Continue Reading

  • मिक्लाजुङमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, सहचालक गम्भीर

     मधुमल्ला ।  मोरङको मिक्लाजुङ गाउँपालिका–१ लोकडाँडास्थित शुके–जौवारी कच्ची सडक खण्डमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ९१७८ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर राति १० बजेतिर सडकबाट करिब ४० मिटर तल खसेको थियो । दुर्घटनामा परेर…

    Continue Reading

  • भोटेकोशी बाढी अपडेट : ७३४ शव फेला, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

    भोटेकोशी बाढी अपडेट : ७३४ शव फेला, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

    काठमाडौं, १४ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९:०० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै ७३४ जनाको शव फेला परेको र २४९८ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ। प्राधिकरणका अनुसार बाढीका कारण चितवनमा सबैभन्दा बढी २५९,…

    Continue Reading

  • कृष्णभीरमा नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध

    कृष्णभीरमा नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध

    धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित कृष्णभीरमा नदीले कटान गरी सडक भासिएपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको छ। सडक भासिएसँगै काठमाडौं भित्रिने र बाहिरिने मुख्य राजमार्ग ठप्प हुँदा हजारौँ यात्रु तथा सवारी साधनहरू बिच बाटोमै अलपत्र परेका छन्। प्रहरी र स्थानीय प्रशासनका अनुसार सडक पूर्ण रूपमा क्षति भएकाले तत्काल साना तथा ठूला…

    Continue Reading

  • उपत्यकामा २४ घण्टाभित्र ६३४ सवारी चालक कारबाहीमा, मापसे र तीव्र गतिका धेरै

    उपत्यकामा २४ घण्टाभित्र ६३४ सवारी चालक कारबाहीमा, मापसे र तीव्र गतिका धेरै

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने ६३४ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकिङका क्रममा आइतबार बिहानसम्म उनीहरूलाई कारबाही गरिएको हो। कारबाही पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४८ जना, तीव्र गतिमा गुडाउने ८२ जना र रातो बत्ती मिच्ने २९…

    Continue Reading

  • काठमाडौं-मुग्लिन सडक खण्ड पुन: सञ्चालन, बाढीको जोखिम टरेपछि रोकिएका गाडी गन्तव्यतर्फ

    काठमाडौं-मुग्लिन सडक खण्ड पुन: सञ्चालन, बाढीको जोखिम टरेपछि रोकिएका गाडी गन्तव्यतर्फ

    काठमाडौं । बाढीको जोखिम रहेको सूचनापछि रोकिएका काठमाडौं-मुग्लिन सडक खण्डका सवारी साधनहरू पुन: सञ्चालनमा आएका छन्। आइतबार बिहान रसुवातर्फबाट पुन: बाढी आएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय चितवनले नारायणगढदेखि पोखरा, मुग्लिन र काठमाडौं आउजाउ गर्ने सबै सवारी साधनलाई सुरक्षित स्थानमा रोकेको थियो। सुरुवाती जोखिमको सूचनालगत्तै काठमाडौंबाट बाहिरिने गाडीहरू नागढुंगा र चितवनतर्फबाट आउने गाडीहरूलाई बाटोमै रोकिएको…

    Continue Reading

  • बाढी प्रभावित क्षेत्रमा बिनाअनुमति ड्रोन नउडाउन प्राधिकरणको आग्रह

    बाढी प्रभावित क्षेत्रमा बिनाअनुमति ड्रोन नउडाउन प्राधिकरणको आग्रह

    काठमाडौं । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन नउडाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। हाल बाढी प्रभावित क्षेत्रमा मानवीय उद्धार तथा राहतका लागि गृह मन्त्रालय, नेपाली सेना र निजी क्षेत्रको समन्वयमा निरन्तर हेलिकप्टर परिचालन भइरहेको छ। तर, केही व्यक्ति तथा संस्थाले…

    Continue Reading

  • एकै दिन रिलिज हुनेछन् ‘किङ’ नामका दुई फिल्म, शाहरुखसँग नागार्जुन भिड्दै

    एकै दिन रिलिज हुनेछन् ‘किङ’ नामका दुई फिल्म, शाहरुखसँग नागार्जुन भिड्दै

    मुम्बई, १४ भदौ। शाहरुख खानका प्रशंसकहरू उनको आगामी चलचित्र ‘किङ’ को व्यग्र प्रतीक्षा गरिरहेका छन्।   यस चलचित्रको निर्देशन सिद्धार्थ आनन्दले गर्दैछन्। शाहरुखकी छोरी सुहाना खान, अभिषेक बच्चन, अनिल कपुर, रानी मुखर्जी, दीपिका पादुकोण, अभय वर्मा र जयदीप अहलावतलगायत बलिउडका धेरै चर्चित कलाकारहरू यस चलचित्रमा देखिने छन्। यसको प्रदर्शन मिति २४ डिसेम्बर २०२६ तोकि सकिएको…

    Continue Reading