Year: 2026

  • मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी

    मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी

    काठमाडौं, १५ भदौ । जिल्ला कारागार मोरङका कैदीबन्दीहरूले जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन्। आइतबार राति कारागार परिसरभित्रै उत्रिएका कैदीबन्दीहरूले लागूऔषध कारोबारको झुटा आरोप लगाई मानसिक दबाब दिने गरेको, रकम असुलीको प्रयास गरेको र गोली हान्ने धम्की दिने गरेको गम्भीर आरोप लगाएका…

    Continue Reading

  • जन्मदिनमा झाले बाढी पिडीतलाई गरे ११ लाख सहयोग

    जन्मदिनमा झाले बाढी पिडीतलाई गरे ११ लाख सहयोग

    सुभाष कायस्थ जनकपुरधाम, १५ भदौ । देशमा आएकाे महाविपतिलाई हेरेर महाेतरीका एक व्यक्तिले आफ्नाे जन्मदिनमा उत्सव पार्टी नगरी बाढी पिडितलाई ११ लाख रूपैया राहत स्वरूप सहयाेग गरेका छन् । महोत्तरी जिल्लाकाे महाेतरी गाउँ निवासी नेपाेभिट टाइल्स उद्याेगका संचालक शम्भुनाथ झाले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्दै बाढी पिडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख…

    Continue Reading

  • ‘ट्रान्सफर विन्डो’ बन्द हुनु अगावै म्यानचेस्टर युनाइटेड थप खेलाडी भित्र्याउने दाउमा

    ‘ट्रान्सफर विन्डो’ बन्द हुनु अगावै म्यानचेस्टर युनाइटेड थप खेलाडी भित्र्याउने दाउमा

    काठमाडौं, १५ भदौ। म्यानचेस्टर युनाइटेडका कार्यवाहक प्रबन्धक माइकल क्यारिकले ट्रान्सफर विन्डो बन्द हुनुअ घि थप खेलाडीहरू भित्र्याउने सम्भावनालाई खुला राख्दै "हामीले पर्खनुपर्ने र हेर्नुपर्ने हुन्छ" भनेका छन्।     युनाइटेडले यस समर ट्रान्सफरमा आन्द्रे सान्तोस, युरी टिलेमान्स र कार्लोस बालेबालाई भित्र्याएर मिडफिल्ड सुदृढ पार्न हालसम्म १५ करोड पाउन्डभन्दा बढी खर्च गरिसकेको छ।   क्लब अझै…

    Continue Reading

  • नेपालको इतिहासमा भदौ १५ गते, पहिलाे पटक उपत्यका बाहिर बैंक शाखा

    नेपालको इतिहासमा भदौ १५ गते, पहिलाे पटक उपत्यका बाहिर बैंक शाखा

    नेपालको इतिहासमा भदौ १५ गते दिन भएका प्रमुख घटना तथा विशेषताहरू:     १. राष्ट्रिय पुस्तकालय दिवस र लालमोहर जारी (वि.सं. १८६९), नेपालमा हरेक वर्ष भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाइन्छ।   ऐतिहासिक पृष्ठभूमि: विक्रम संवत् १८६९ भदौ १५ गते तात्कालिक राजा गीर्वाणयुद्ध विक्रम शाहले 'पुस्तक चिताई तहबिल' (पुस्तकहरूको हेरचाह र संरक्षण गर्ने सरकारी अड्डा) स्थापनाका…

    Continue Reading

  • विश्व इतिहासमा अगस्त ३१, यस दिन घटेका प्रमुख घटनाहरू

    विश्व इतिहासमा अगस्त ३१, यस दिन घटेका प्रमुख घटनाहरू

    अन्तर्राष्ट्रिय इतिहासमा अगस्त ३१ का दिन धेरै घटनाहरू घटेका छन्, ती मध्ये केही घटनाक्रम यस्तो रहेको छ।   प्रमुख ऐतिहासिक घटनाहरू राजकुमारी डायनाको निधन (सन् १९९७०): बेलायतकी पूर्व युवराज्ञी डायनाको फ्रान्सको पेरिसस्थित एक सुरुङ मार्गमा कार दुर्घटनामा परी निधन भएको थियो। सोभियत संघबाट स्वतन्त्रता (सन् १९९१०):  मध्य एसियाली देशहरू किर्गिजस्तान र उज्बेकिस्तानले सोभियत संघबाट आफूलाई स्वतन्त्र देश…

    Continue Reading

  • आजको राशिफलः बिसं २०८३ भदौं १५ गते साेमवार

    आजको राशिफलः बिसं २०८३ भदौं १५ गते साेमवार

    आजको राशिफलः बिसं २०८३ भदौं १५ गते साेमवार, ईसं २०२६ अगस्त ३१, ऋृतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६ गुँलागा तृतिया, भाद्र कृष्ण पक्ष, भाद्र कृष्ण तृतिया, नक्षत्रः रेवती, चन्द्रमा मीन राशीमा, सुर्य सिंह राशीमा, योगः गण्ड, करणः भद्रा । आज नेपालमा सुर्योदय बिहान ५ः४२ मिनेटमा र सूर्यास्त साँझ ०६ः२५ मिनेटमा हुनेछ। आज कुनै महत्वपूर्ण कार्यका लागि…

    Continue Reading

  • मलेसियामा नेपाली सुरक्षागार्डको मानवीय एकता: बाढीपीडितका लागि ४ लाख ५ हजारभन्दा बढी सहयोग।
    , , ,

    मलेसियामा नेपाली सुरक्षागार्डको मानवीय एकता: बाढीपीडितका लागि ४ लाख ५ हजारभन्दा बढी सहयोग।

    क्वालालम्पुर (मलेसिया): नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि मलेसियामा कार्यरत नेपालीहरूले रु. ४ लाख ५ हजार १६१ भन्दा बढी आर्थिक सहयोग संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन्। अगस्ट २६ गते गत बुधबार नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट विशेषगरी रसुवा र आसपासका क्षेत्रमा ठूलो…

    Continue Reading

  • भोटेकोशी बाढीपीडितका लागि कयाल ग्रुपको २५ लाख सहयोग

    भोटेकोशी बाढीपीडितका लागि कयाल ग्रुपको २५ लाख सहयोग

      काठमाडौं, १४ भदौं ।नेपालको प्रतिष्ठित व्यावसायिक घराना कयाल ग्रुपले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ। ग्रुपका निर्देशक कुनाल कयालले आइतबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरेका हुन्। कयाल ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपद्, महामारी तथा विभिन्न…

    Continue Reading

  • धनुषाका ७ जना आए सम्पर्कमा, मधेशका १६२ काे अवस्था अझै अज्ञातै

    धनुषाका ७ जना आए सम्पर्कमा, मधेशका १६२ काे अवस्था अझै अज्ञातै

    जनकपुरधाम, १४ भदाै । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका धनुषाका १३ जनामध्ये ७ जना सम्पर्कमा आएका छन् ।   मधेश प्रदेश प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये दिउंसाेसम्ममा धनुषा जिल्लाकाे सम्पर्कवहिन १३ जना मध्ये ७ जना सम्पर्कमा आएकाे छ ।   मधेश प्रदेश प्रह,श्रका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले भने धनुषाकाे १३ जना सम्पर्कविहिन थिए…

    Continue Reading

  • देश शोकमा रहेकाले ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित, तिहारमा रिलिज हुने

    देश शोकमा रहेकाले ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित, तिहारमा रिलिज हुने

    काठमाडौं, १४ भदाैं । रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति स्थगित गरिएको छ।   मुलुकमा उत्पन्न प्रतिकूल परिस्थिति तथा देश पीडा र दुःखमा रहेका बेला मनोरञ्जनात्मक चलचित्र प्रदर्शन गर्न उपयुक्त नदेखिएपछि निर्माण पक्षले भदौ २६ गतेका लागि तय गरिएको प्रदर्शन मिति स्थगित गरेको हो।   चलचित्र निर्माण संस्था दिया एण्ड अमु…

    Continue Reading