Year: 2026

  • राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

    राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन्। भेटका क्रममा लामिछानेले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेका उद्धार र राहतका गतिविधिबारे राष्ट्रपतिलाई जानकारी गराएका छन्। लामिछानेले आजै प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी सरकारले बाढी प्रभावित क्षेत्रमा गरिरहेको कामबारे जानकारी लिएका थिए।…

    Continue Reading

  • लराक आक्रमणको बदलाः जोर्डनमा अमेरिकी अखडा माथि इरानी हमला

    लराक आक्रमणको बदलाः जोर्डनमा अमेरिकी अखडा माथि इरानी हमला

    तेहरान, १५ भदौ । आइतबार अघिल्लो प्रहरमा दक्षिणी इरानको लराक टापुमा भएको अमेरिकी आक्रमणको जवाफमा जोर्डनस्थित दुई अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार गरिएको इरानले जनाएको छ। इरानी समाचार संस्थाहरूद्वारा आइतबार सार्वजनिक एक विज्ञप्तिमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आक्रमणकारीलाई सजाय नाम दिइएको उक्त संयुक्त क्षेप्यास्त्र तथा ड्रोन कारबाहीले जोर्डनस्थित किङ हुसेन र अल अजराक…

    Continue Reading

  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रौनियार परिवारद्वारा ११ लाख ११ हजारभन्दा बढी सहयोग
    , ,

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रौनियार परिवारद्वारा ११ लाख ११ हजारभन्दा बढी सहयोग

    बारा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रोयल रौनियार ग्रुपका तर्फबाट रु. ११,११,१११.११ सहयोग गरिएको छ। रोयल रौनियार ग्रुपअन्तर्गतको शिवशक्ती एग्रो एण्ड फुड्स इन्डस्ट्रीज प्रा.लि. का सञ्चालक तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका नेता उमाशंकर साह रौनियार सहित समाजसेवी बिश्वनाथ साह रौनियार, रामनिवास रौनियार, शेषनाथ रौनियार, सन्तोष रौनियार र अशोक रौनियारले उक्त रकम प्रधानमन्त्री दैवी…

    Continue Reading

  • बाढी-पहिरोको विपत्तिमा सावधानी अपनाउन रौतहट प्रशासनको आग्रह: नक्कली क्यूआरबाट साबधान

    बाढी-पहिरोको विपत्तिमा सावधानी अपनाउन रौतहट प्रशासनको आग्रह: नक्कली क्यूआरबाट साबधान

    सञ्जय मिश्रा रौतहट, १५ भदौ । अविरल वर्षाका कारण विनाशकारी बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याइरहेका बेला जिल्ला प्रशासन कार्यालय रौतहटले राहत तथा सहयोगका नाममा हुन सक्ने ठगी र सामाजिक सञ्जालबाट फैलिने अफवाहप्रति सचेत रहन सर्वसाधारणसँग आग्रह गरेको छ।   प्रशासनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउनुअघि सम्बन्धित बैंक खाता, क्यूआर (QR) कोड वा…

    Continue Reading

  • ‘नीलो क्रान्ति’ वाला भिआइपीको स्टन्टले गाईजात्रा बिर्सायो : गोकुल बास्कोटा

    ‘नीलो क्रान्ति’ वाला भिआइपीको स्टन्टले गाईजात्रा बिर्सायो : गोकुल बास्कोटा

    काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले विपद्का बेला उद्धार तथा राहतका नाममा भइरहेका गतिविधिप्रति कडा कटाक्ष गरेका छन्। बास्कोटाले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै विपद्का बेला 'नीलो क्रान्ति' का नाममा भिआइपीहरूले गरिरहेको भिडियो स्टन्टले गाईजात्रालाई समेत बिर्साएको आरोप लगाएका हुन्। जलवायु परिवर्तनको भयावह असरबाट विश्व नै पीडित रहेको उल्लेख गर्दै उनले यस…

    Continue Reading

  • अविरल वर्षा र पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, काठमाडौं भित्रिने मुख्य नाका ठप्प

    अविरल वर्षा र पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, काठमाडौं भित्रिने मुख्य नाका ठप्प

    काठमाडौं, १५ भदौ । लगातारको अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बागमती, कोशी र कर्णाली प्रदेशका प्रमुख सडकहरूमा सवारी साधनको आवगमन पूर्ण रूपमा ठप्प भएको छ भने केही सडकमा रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाइएको छ। पृथ्वी…

    Continue Reading

  • नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

    नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं, १५ भदौ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (सोमबार) बस्दै छ। बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ११ बजेका लागि बोलाइएको छ। संसदीय दलको कार्यालयका अनुसार आज बस्ने बैठकका औपचारिक एजेन्डाहरू भने सार्वजनिक गरिएको छैन।

    Continue Reading

  • एसीसी प्रिमियर कप: नेपालले आज बहराइनको सामना गर्दै

    एसीसी प्रिमियर कप: नेपालले आज बहराइनको सामना गर्दै

    काठमाडौं, १५ भदौ । तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा बहराइनविरुद्ध प्रतिस्पर्धा गर्दै छ। मलेसियाको बाङ्गीस्थित वाइएसडी-युकेएम ओभल मैदानमा हुने यो खेल बिहान ७:१५ बजे सुरु हुनेछ। एकदिवसीय क्रिकेटमा नेपाल र बहराइन पहिलोपटक आमनेसामने हुन लागेका हुन्। नेपाली टोली पहिलो खेलमै बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यमा छ।…

    Continue Reading

  • शरिमा आइरनको कमी, बेलैमा पुर्ती नगरे देखिने छन् समस्या

    शरिमा आइरनको कमी, बेलैमा पुर्ती नगरे देखिने छन् समस्या

    काठमाडौं, १५ भदाैं ।  मानिसहरू प्रायः थकान, कमजोरी, रिङ्गटा लाग्ने वा सास फेर्न गाह्रो हुने जस्ता समस्याहरूलाई सामान्य वा सामान्य कुरा ठानेर बेवास्ता गर्छन् तर शरीरमा देखिने यस्ता सामान्य परिवर्तनहरूले कहिलेकाहीँ कुनै महत्त्वपूर्ण पोषक तत्वको कमीतर्फ सङ्केत गरिरहेका हुन सक्छन्।   फलाम (आइरनं) त्यस्तै एउटा अत्यावश्यक खनिज हो । यसको कमीले कमजोरी मात्र नभई गम्भीर रोग…

    Continue Reading

  • भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

    भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

    काठमाडौं, १५ भदौ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंक, त्रिशूली ढुङ्गे शाखाबाट डेढ करोड रुपैयाँ नगद र करिब ५० करोड रुपैयाँ बराबरको सुन सुरक्षित स्थानमा सारिएको छ। प्रहरी टोलीको निरन्तर आठ घण्टाको कडा मिहिनेत र प्रयासपछि बैंकको भल्टमा रहेको १ करोड ५० लाख नगद, अनुमानित ५० करोड रुपैयाँ बराबरको…

    Continue Reading