Year: 2026
-

आजको राशिफलः बि.सं २०८३ भदौं १६ गते मंगलबार
आजको राशिफलः बिसं २०८३ भदौं १६ गते मंगलबार, ईसं २०२६ सेप्टेम्बर ०१, ऋतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६, भाद्र कृष्ण पक्ष, भाद्र कृष्ण चौथी, नक्षत्रः अश्विनी, चन्द्रमा मेष राशीमा, सुर्य सिंह राशीमा, योगः वृद्धि, करणः बालव । आज मंगलचौथी व्रत पनि हो । आज नेपालमा सुर्योदय बिहान ५ः४३ मिनेटमा र सूर्यास्त साँझ ०६ः२३ मिनेटमा हुनेछ ।…
-

बाढी-पहिरोको विपत्तिमा सावधानी अपनाउन रौतहट प्रशासनको आग्रह: नक्कली क्यूआरबाट साबधान
सञ्जय मिश्रा रौतहट, १५ भदौ । अविरल वर्षाका कारण विनाशकारी बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याइरहेका बेला जिल्ला प्रशासन कार्यालय रौतहटले राहत तथा सहयोगका नाममा हुन सक्ने ठगी र सामाजिक सञ्जालबाट फैलिने अफवाहप्रति सचेत रहन सर्वसाधारणसँग आग्रह गरेको छ। प्रशासनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउनुअघि सम्बन्धित बैंक खाता, क्यूआर (QR) कोड वा…
-

रसुवा जोड्ने वैकल्पिक सडक निर्माणमा फिल्डमै खटिए बागमतीका मुख्यमन्त्री थापामगर (तस्बिरहरू)
काठमाडौं, १५ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर नुवाकोटबाट रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्रता दिन आफैँ फिल्डमा खटिएका छन्। मुख्यमन्त्री थापामगर एक्साभेटरसहित चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जाने वैकल्पिक सडक निर्माणस्थलमै पुगेर कामको प्रत्यक्ष अनुगमन तथा सहजीकरण गरिरहेका छन्। उनले बिहानैदेखि सडक निर्माणका क्रममा देखिएका प्राविधिक तथा भौतिक समस्या समाधान गर्दै…
-

रसुवागढी आयोजना काेही नभेटिए पछि धुन्चे फर्कियाे सेनाकाे टाेली (फाेटाेफिचर)
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएलगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कोही पनि फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशङ्का गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो। उक्त सुरुङको अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनमार्फत खोजी गर्दा पनि कोही फेला…
-

नेपालको बिपदमा भारतको अभुतपुर्व सहयोग, बरूण चौधरीले भने, `संकटमा भारतले गरयो नेपाल-भारतको सबन्धको गहिराई´
काठमाडौं, १५ भदौ । नेपाल विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति बेहोरिरहेका बेला उद्योगपति डा. वरुण चौधरीले भारतबाट प्राप्त तत्काल राहत, उद्धार तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गरेका छन्। सीजी कर्प ग्लोबल तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले भिडियो सन्देशमार्फत विपद्को कठिन घडीमा भारतले देखाएको साथले नेपाल–भारतबीचको गहिरो मित्रतालाई फेरि उजागर गरेको बताएका…
-

नारायणी अस्पतालवाट शिशु चोरी
सञ्जय मिश्रा रौतहट, १५ भदौ । वीरगञ्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना सार्वजनिक भएको छ । शिशुलाई अस्पतालबाट लिएर फरार भएकी एक महिलाको प्रहरीले खोजी गरिरहेको छ । प्रारम्भिक विवरणअनुसार भदौ १४ गते अपराह्न करिब ४ बजेतिर ती महिलाले आफन्तसँग शिशु खेलाउने बहाना बनाई नवजात शिशुलाई लिएर अस्पतालबाट बाहिरिएको बताइएको छ…
-

रिलमा हैन, रियलमा नायिका : बाढीपीडितको राहतका लागि बोरा बोकेर मैदानमा प्रियंका कार्की
तेजन खड्का / दिपक बास्तोला काठमाडौं, १५ भदौं । पर्दामा विभिन्न चरित्रमा देखिने कलाकारहरूलाई दर्शकले अभिनय, संवाद र ग्ल्यामरका कारण चिन्छन्। तर विपद्को समयमा त्यही कलाकार पर्दाभन्दा बाहिर कस्तो भूमिकामा उभिन्छन् भन्ने कुराले उनीहरूको वास्तविक परिचय झल्काउँछ। अभिनेत्री प्रियंका कार्कीले आफूलाई चलचित्रको पर्दामा मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि सक्रिय नायिकाका रूपमा प्रस्तुत गरेकी छन्। …
-

अमेरिकामा भीषण आकस्मिक बाढी: १५ जना बेपत्ता भएको आशङ्का, उद्धार कार्य जारी
वासिङ्टन डिसी, १५ भदौ । अमेरिकाको एरिजोनास्थित ग्रान्ड क्यान्यन राष्ट्रिय निकुञ्जमा आएको आकस्मिक बाढीका कारण करिब १५ जना बेपत्ता भएको अनुमान गरिएको छ। नेसनल पार्क सर्भिसले जनाएअनुसार बाढीले ठूला ढुङ्गा, धातुका संरचना र अन्य भग्नावशेषहरू कोलोराडो नदीमा बगाएपछि दर्जनौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। शनिबार दिउँसो करिब २:३० बजे सुरु भएको उक्त आकस्मिक बाढीले…
-

त्रिशुली थ्रि बि सुरूङमा उद्वारकार्य जारी
काठमाडौं, १५ भदौं ।सुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको माथिल्लो त्रिशुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ। नेपाल सरकारको अनुमतिमा यही भदौ १३ गते चिनियाँ उद्धार टोली आफै निजी हेलीकप्टर लिएर नुवाकोटको त्रिशुली पुगेको थियो। त्यसपछि नेपाली सेनासँग समन्वय गरी निजी हेलीकप्टर लिएर माथिल्लो त्रिशुली…
-

परोहा नगरपालिकाको बाढीपीडितलाई ५ लाख सहयोग
सञ्जय मिश्रा रौतहट, १५ भदौ । विनाशकारी बाढीले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याइरहेका बेला रौतहटको परोहा नगरपालिकाले पीडितको राहत तथा उद्धारका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । परोहा नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ जम्मा गरेको नगरप्रमुख शेख वकिलले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । बाढीबाट…
You May Have Missed














