Year: 2026

  • स्वेच्छिक राहत संकलनमा सिरहा प्रशासनको रोक

    स्वेच्छिक राहत संकलनमा सिरहा प्रशासनको रोक

    सुभाष कायस्थ  जनकपुरधाम, १६ भदौ । रसुवा जिल्लामा आएको बाढीमा परेका पिडीतहरुको उद्धार, राहत तथा पुनस्थपनाका लागि भनी ठाउँ ठाउँमा विभिन्न संघ संस्थाहरुद्वारा भइरहेको राहत संकलन कार्यमा सिरहा प्रशासनले रोक लगाएको छ ।  बाढीबाट प्रभावित तथा पीडित नागरिकका लागि भन्दै व्यक्तिगत, संघ–संस्था वा समूहले स्वेच्छिक रूपमा राहत सामग्री संकलन नगर्न जिल्ला प्रशासन कार्यालय सिरहाले एक सूचना…

    Continue Reading

  • पुटिन-सीसहित भारत–इरानका शिर्ष नेताहरूको किर्गिस्तानमा सामुहिक भेट हुदैँ

    पुटिन-सीसहित भारत–इरानका शिर्ष नेताहरूको किर्गिस्तानमा सामुहिक भेट हुदैँ

    काठमाडौँ, १६ भदौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङ र अन्य दर्जनौँ विश्व नेताहरू साङ्घाई सहयोग सङ्गठन (एससीओ) को वार्षिक शिखर सम्मेलनका लागि सोमबार किर्गिस्तानमा भेला हुँदैछन्। एससीओले ऐतिहासिक रूपमा आर्थिक मुद्दाहरूमा ध्यान केन्द्रित गर्दै आएको भए तापनि राष्ट्रपति पुटिन र राष्ट्रपति सीले यस शिखर सम्मेलनलाई बहुध्रुवीय विश्वको आफ्नो दृष्टिकोण प्रवर्द्धन गर्न तथा…

    Continue Reading

  • अमेरिकी राष्ट्रपति ट्रम्पलाई तनाव दिइरहेका यी ६ इरानी टापुहरू

    अमेरिकी राष्ट्रपति ट्रम्पलाई तनाव दिइरहेका यी ६ इरानी टापुहरू

    तेहरान, १६ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सैन्य तनाव बढाउने विभिन्न विकल्पहरूमाथि विचार गरिरहेका छन्, जसमध्ये धेरैजसो फारसी खाडीमा रहेका रणनीतिक टापुहरू वरिपरि केन्द्रित छन्। यी टापुहरूको महत्त्व हर्मुज जलडमरूमध्यको निकटताका कारण बढेको हो। यो एक महत्त्वपूर्ण ऊर्जा चोकपोइन्ट हुनुका साथै इरानको आफ्नै तेल उद्योग वा सैन्य प्रतिरक्षामा यसको अहम् भूमिका छ। तर,…

    Continue Reading

  • १६ घण्टामै उद्धार भयो नारायणी अस्पतालबाट चोरिएको शिशु

    १६ घण्टामै उद्धार भयो नारायणी अस्पतालबाट चोरिएको शिशु

    रौतहट, १६ भदौ। वीरगञ्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एक दिनको नवजात शिशुलाई प्रहरीले करिब १६ घण्टापछि सकुशल उद्धार गरेको छ।   शिशु चोरीको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६, इनर्वाकी सबिना खातुनलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार रातभरको खोजी, अनुसन्धान र निगरानीपछि सोमबार बिहान खातुनलाई शिशुसहित नियन्त्रणमा लिइएको हो।   पक्राउ…

    Continue Reading

  • मेस्सीः डेब्युमा नै रातो कार्ड पाउने घटना देखि सर्वकालीन महान्‌सम्म

    मेस्सीः डेब्युमा नै रातो कार्ड पाउने घटना देखि सर्वकालीन महान्‌सम्म

    काठमाडौँ, १६ भदौ। अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। यो निर्णयले आफूलाई दुःखी बनाए पनि अहिले नै उपयुक्त समय भएको उनले बताएका छन्।   सन् २०२२ मा कतार विश्वकपको उपाधि दिलाउँदा अर्जेन्टिनी टोलीको कप्तानी सम्हालेका ३९ वर्षीय मेस्सीले राष्ट्रिय टोलीबाट २०७ खेलमा १२५ गोल गरेका छन्। उनी देशका लागि सर्वाधिक…

    Continue Reading

  • नेपाल भलिबल लिगको पहिलो दिनको टिकट बिक्री रकम बाढीपीडितलाई

    नेपाल भलिबल लिगको पहिलो दिनको टिकट बिक्री रकम बाढीपीडितलाई

    काठमाडौँ, १६ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि नेपाल भलिबल लिग (NVL) ले सहयोग गर्ने भएको छ।   एनभिएलको पहिलो दिन भदौ १९ गते हुने खेलको टिकट बिक्रीबाट सङ्कलित सम्पूर्ण रकम 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष'मा जम्मा गरिने आयोजकले जनाएको छ।   एनभिएलका प्रमुख सञ्चालन अधिकृत विकास खेतानले उद्धार, उपचार तथा पुनर्स्थापना अभियानमा…

    Continue Reading

  • मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

    मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

    काठमाडौँ, १६ भदौ। अर्जेन्टिनालाई लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुर्‍याएपछि लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।   ‘यो एउटा यस्तो निर्णय थियो जसले मेरो आत्माको गहिराइसम्मै चोट पुर्‍यायो र अझै पनि पुर्‍याइरहेको छ, तर मलाई लाग्छ कि यो सही समय हो,’ ३९ वर्षीय मेसीले इन्स्टाग्राममा लेखे, ‘म कसम खाएर भन्छु, मैले सधैँ आफ्नो…

    Continue Reading

  • विश्वमा आजः दोस्रो विश्व युद्द सुरू र टाइटानिक जहाजको अवशेष फेला

    विश्वमा आजः दोस्रो विश्व युद्द सुरू र टाइटानिक जहाजको अवशेष फेला

    काठमाडाैं, १६ भदाैं । सेप्टेम्बर १ को मिति विश्व इतिहासमा अनेकौँ दूरगामी र महत्त्वपूर्ण घटनाहरूसँग जोडिएको छ। यस दिन विश्वमा घटेका प्रमुख ऐतिहासिक घटनाहरू यस्ता रहेका छन ।   १. दोस्रो विश्वयुद्धको सुरुवात (१९३९) सन् १९३९ सेप्टेम्बर १ मा एडोल्फ हिटलरको नेतृत्वमा जर्मन सेनाले पोल्यान्डमाथि आक्रमण गर्‍यो। यसै घटनासँगै मानव इतिहासकै सबैभन्दा भयावह ‘दोस्रो विश्वयुद्ध’…

    Continue Reading

  • नेपालको इतिहासमा आजः इराकमा १२ नेपालीको हत्या

    नेपालको इतिहासमा आजः इराकमा १२ नेपालीको हत्या

    काठमाडौं, १६ भदौं । नेपालको इतिहासमा भदौ १६ गते खासगरी दुई प्रमुख र दूरगामी घटनाहरूका लागि सम्झिने गरिन्छ      इराकमा १२ नेपालीको हत्या र नेपालमा उपद्रव र आन्दोलन (२०६१ भदौ १६):  वैदेशिक रोजगारीका लागि इराक पुर्‍याइएका १२ जना नेपाली कामदारको आतंकवादी समूह अन्सार-अल सुन्नाद्वारा विभत्स हत्या भएको खबर सार्वजनिक भएको दिन। यस दुःखद घटनाको…

    Continue Reading

  • आज मङ्गलचौथी, विघ्नहर्ता गणेशको पूजा-अर्चना गरी मनाइँदै

    आज मङ्गलचौथी, विघ्नहर्ता गणेशको पूजा-अर्चना गरी मनाइँदै

    काठमाडाैं, १६ भदाै । आज मंगलचौथी, बिघ्नकर्ता गणेशको पुजाआजा गरि मनाइदैँछ । नेपाली हिन्दू परम्परामा मंगलचौथी (मङ्गल चतुर्थी) व्रतको विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ। मङ्गलवार परेको शुक्ल पक्षको चतुर्थी तिथिलाई 'मङ्गलचौथी' वा 'अङ्गारकी चतुर्थी' भनिन्छ। यो दिन विघ्नहर्ता भगवान् श्री गणेशको विशेष पूजा-अर्चना र व्रत बसिन्छ।   पौराणिक कथाअनुसार भूमिपुत्र 'भौम' (मङ्गल ग्रह) ले भगवान् गणेशलाई…

    Continue Reading