Uncategorizedमलेसिया बिशेषसमाचारसमाज

राजु तामाङ द्वारा मणिराम मेहताको सव फिर्तालाइ साथै आर्थिक सहयोग ।

क्वालालम्पुर (मलेसिया):= “मलेसियामा काम गर्दै आएका मदेश प्रदेश सबैला नगरपालिका ८ धनुषाका मणिराम मेहत को २३अप्रील २०२४ मा कोरोनरी आर्टरी थ्रोम्बोसिसको मायोकार्डियल इन्फार्क्शनको कारण मृत्यु भएको थियोे । 

ब्यबहारिसे अबस्थामा फेला परेको सव फिर्ताको लागि दूतावास द्वारा आर्थिक सहयोगको आपेक्षा सहितको सुचना जारी भएपस्चात व्यावसायि तथा RTFC फुटबल क्लबका अध्यक्ष राजु तमाङले ब्यक्तिगत तथा साथीहरू सङ सहयोग संकलन गरि सव फिर्ता गराएका छ्न । 

मृत्यु भएको खवर पाएपछि श्रीमती सम्पर्कमा आएको र आर्थिक स्थिति कम्जोर रहेको थाहा पाएपछि व्यावसायि राजु तमाङले मलेसियन रिङ्गेट १५०० शयाम गुरुङ रिङ्गेट ५०० राजकुमार तमाङ रिङ्गेट ५०० र बाकी एम टि सेकुरेटी सर्भिसका नेपालि हरुले सहयोग गरि १७ अप्रीलमा सव स्वदेश फिर्ता गएका थिए । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button