Year: 2026
-

सिद्धेश्वर महादेव प्राङ्गणबाट सरसफाइ अभियान सुरु
कलैया— कलैयाकी छोरी तथा सामाजिक अभियन्ता हिरामती कुश्वाहा को अध्यक्षतामा सिद्धेश्वर महादेव प्राङ्गणबाट सरसफाइ अभियानको औपचारिक सुरुवात गरिएको छ। अभियानअन्तर्गत पहिलो चरणको सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। अभियानलाई निरन्तर रूपमा कलैया उपमहानगरपालिका अन्तर्गतका विभिन्न वडामा सञ्चालन गरिने जानकारी दिँदै अध्यक्ष कुश्वाहाले सार्वजनिक स्थलको संरक्षण तथा स्वच्छ वातावरण निर्माणका लागि सबै नागरिकको सक्रिय…
-

हिरामती आर्याको अध्यक्षतामा कलैया–२५ मा टोल सुधार समिति गठन
कलैया, वैशाख २६ : कलैया उपमहानगरपालिका वडा नं. २५ अन्तर्गत सिसहनिया टोलमा स्थानीय बासिन्दाको सक्रिय सहभागितामा टोल सुधार समिति गठन गरिएको छ। मिति २०८३ वैशाख २६ गते सम्पन्न भेलाले टोलको विकास, सरसफाइ, सामाजिक एकता तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसहित समिति गठन गरेको हो। सामाजिक अभियन्ता हिरामती आर्या को अध्यक्षतामा सम्पन्न भेलाबाट नवगठित समितिको अध्यक्षमा…
-

दाइजो प्रथा न्यूनीकरणका लागि जनचेतना अभियान आवश्यक : हिरामती कुश्वाहा
कलैया, बारा — दाइजो प्रथा न्यूनीकरणका लागि समाजमा व्यापक जनचेतना फैलाउनुपर्नेमा जोड दिँदै कलैया उपमहानगरपालिकाकी छोरी तथा समाजसेवी हिरामती कुश्वाहाले यसलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने बताएकी छन्। समाजसेवी कुश्वाहाका अनुसार मधेश क्षेत्रमा पछिल्लो समय दाइजो प्रथा दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको छ, जसले समाजमा आर्थिक, सामाजिक तथा लैङ्गिक असमानता थप बढाउँदै लगेको छ। “कानुनी रूपमा दाइजो…
-

सिम्रौनगढ नगरपालिकामा पुनः विवाद : अदालतमा मुद्दा चलिरहेकै कर्मचारीलाई शाखा प्रमुख बनाइयो
सिम्रौनगढ । सिम्रौनगढ नगरपालिकामा प्रशासनिक निर्णयलाई लिएर फेरि गम्भीर विवाद उत्पन्न भएको छ। पाँचौँ तहका करारका कर्मचारी जितेन्द्र प्रसाद यादवविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा उनलाई सामाजिक विकास शाखाको प्रमुख बनाइएको विषयले चौतर्फी आलोचना निम्त्याएको हो। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय शंकर ठाकुरले अदालतको अन्तिम फैसला नआउँदै यस्तो जिम्मेवारी दिएको निर्णयलाई लिएर स्थानीय स्तरमा…
-

देशका अधिकांश भागमा आंशिक बदली
काठमाडौँ — हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ । हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ । कोशी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो…
-

सरकारद्धारा सम्पत्ति छानबिन आयोग गठन
पूर्व उच्चपदस्थ अधिकारी र राजनीतिक दलका पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
-

रौतहट सोनरनियामा ४ करोड ३९ लाखको परियोजनाको शिलान्यास
राजकुमार यादव रौतहट मौलापुर नगरपालिका-९ सोनरनियामा एकीकृत दलित बस्ती निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ। वर्षौँदेखि अलपत्र अवस्थामा रहेको करिब तीन बिघा एलानी जग्गामा नगरप्रमुख रिना कुमारी साहले उक्त बस्ती निर्माणको शिलान्यास गरेकी हुन्। कार्यक्रममा मौलापुर नगरपालिकाका उप नगरप्रमुख नागेन्द्र राय यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, वडा नं. ९ का वडाध्यक्ष श्याम साहलगायत…
-

नेपाल तरुण दल बारा द्वारा पूर्वाधार विकास कार्यालय बारामा ज्ञापन पत्र
कलैया, १६ चैत नेपाल तरुण दल बाराको जिल्ला अध्यक्ष दिपेन्द्र पटेलले पूर्वाधार विकास कार्यालय, कलैया, बारामा ज्ञापन पत्र बुझाएका छन् । आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन हुने सम्पूर्ण योजनाहरू प्रचलित नियम, कानुन तथा मापदण्ड अनुसार मात्रै कार्यान्वयन गर्नुपर्ने स्पष्ट पारेको छ। ज्ञापन पत्रमा सबै योजनाहरू सम्बन्धित निकायमार्फत नै सञ्चालन गर्नुपर्ने उल्लेख…
-

६ वर्षपछि सिम्रौनगढ नगरपालिकाको प्रशासनिक भवन उद्घाटन, सेवा प्रवाह सहज हुने अपेक्षा
कलैया , १३ चैत लामो समयदेखि निर्माणाधीन रहेको सिम्रौनगढ नगरपालिकाको बहुप्रतीक्षित प्रशासनिक भवन अन्ततः उद्घाटन गरिएको छ। २०७६ साल फागुन २६ गते तत्कालीन नगरप्रमुख विजय शंकर यादवद्वारा शिलान्यास गरिएको उक्त भवन ६ वर्षपछि निर्माण सम्पन्न भई रामनवमीको पावन अवसरमा शुक्रबार भव्य कार्यक्रमका बीच उद्घाटन गरिएको हो। नगरप्रमुख किशोरी प्रसाद कलवार र निमित्त प्रमुख प्रशासकीय अधिकृत…
-

अहमदिया संघ नेपाल द्वारा ईद मिलन कार्यक्रम सम्पन्न
वीरगंज १२ चैत आज वीरगंजको हरिओम पार्टी प्यालेसमा अहमदिया मुस्लिम संघ नेपाल ले ईदको अवसरमा एक भव्य ईद मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न धर्म, समुदाय तथा समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले ईद पर्वले मानवता, सहिष्णुता र…
You May Have Missed














