Year: 2026

  • सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टद्वारा नेपाल प्रहरीलाई सामग्री हस्तान्तरण
    , ,

    सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टद्वारा नेपाल प्रहरीलाई सामग्री हस्तान्तरण

    काठमाडौं(जस)–सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्) अन्तर्गत नेपाल प्रहरीलाई आवश्यक सामग्री हस्तान्तरण गरेका छन् । काठमाडौंको तीनकुनेस्थित सुविधानगरमा नव–निर्मित नेपाल प्रहरी वृत्त, नयाँ बानेश्वरलाई चैत १ गते विभिन्न अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको हो । उक्त कार्यक्रममा कम्प्युटर, एयर कन्डिसनर, प्रिन्टर, फ्रिज तथा क्यामेरा लगायतका सामग्रीहरू प्रहरी नायब उपरीक्षक राज कुमार सिंहलाई…

    Continue Reading

  • मोरङमा चिनियाँ राष्ट्रपतिको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा चीनद्वारा परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण

    मोरङमा चिनियाँ राष्ट्रपतिको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा चीनद्वारा परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण

    काठमाडौँ,  गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्याउने किसिमको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयको पत्रानुसार विस्तृत व्यहोरा संलग्न पत्रबाट अवगत भएको र पत्रमा उल्लेख भएको घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाहीका लागि पठाइएको मन्त्रालयले उल्लेख गरेको छ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स…

    Continue Reading

  • मध्यपूर्वका देशमा नयाँ श्रम स्वीकृति स्थगित, बिदामा आएका श्रमिकलाई पुनः जाने बाटो खुला
    , ,

    मध्यपूर्वका देशमा नयाँ श्रम स्वीकृति स्थगित, बिदामा आएका श्रमिकलाई पुनः जाने बाटो खुला

    नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले मध्यपूर्व (पश्चिम एसिया) क्षेत्रमा विकसित भइरहेका संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै श्रम स्वीकृतिसम्बन्धी महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त क्षेत्रमा कार्यरत तथा जान इच्छुक नेपाली श्रमिकहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै नयाँ श्रम स्वीकृति अस्थायी रूपमा स्थगित गरिएको हो । मन्त्रालयका अनुसार साउदी…

    Continue Reading

  • गाजामा इजरायली आक्रमणमा १३ जनाको मृत्यु, बालबालिका र गर्भवती महिलासमेत मारिए
    ,

    गाजामा इजरायली आक्रमणमा १३ जनाको मृत्यु, बालबालिका र गर्भवती महिलासमेत मारिए

    चैत्र २ एजेन्सी ___गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा १३ जना प्यालेस्टिनीको मृत्यु भएको छ । मृतकमध्ये दुई बालक, एक गर्भवती महिला र ९ जना प्रहरी रहेको अल जजिराले जनाइएको छ । स्थानीय स्वास्थ्य स्रोतका अनुसार आइतबार नुसेरात शरणार्थी शिविरमा रहेको घरमा गरिएको आक्रमणमा ४ जनाको ज्यान गएको थियो । मृत्यु हुनेमा ३० वर्ष आसपासका दम्पती,…

    Continue Reading

  • इथानोल मिश्रण योजना कार्यान्वयनमा
    ,

    इथानोल मिश्रण योजना कार्यान्वयनमा

    चैत २ काठमाडौँ____ पेट्रोलियम आयातलाई न्यूनीकरण गर्न र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन गर्न सरकारले पेट्रोलमा इथानोल मिश्रण गर्ने योजना कार्यान्वयनमा ल्याएको छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश राजपत्रमा प्रकाशन गरेसँगै पेट्रोलमा इथानोल मिश्रण गर्ने बाटो खुला भएको हो । स्वदेशी कच्चा पदार्थमा आधारित भई इथानोल उत्पादन गर्ने उद्योगको…

    Continue Reading

  • रास्वपाबाट समानुपातिकका ५७ सिटमा को को परे? (सूची)
    ,

    रास्वपाबाट समानुपातिकका ५७ सिटमा को को परे? (सूची)

    चैत्र २ काठमाडौँ ___राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। आइतबार बसेको ‍रास्वपा केन्द्रीय सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरूषको नाम आयोगमा सिफारिस गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। जसअनुसार खसआर्य तर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी…

    Continue Reading

  • पेट्रोलमा १५ र डिजेल-मट्टितेलमा १० रुपैयाँ मूल्यवृद्धि
    ,

    पेट्रोलमा १५ र डिजेल-मट्टितेलमा १० रुपैयाँ मूल्यवृद्धि

    चैत्र २ काठमाडौँ ___ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको जनाएको छ । निगमले आइतबार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भएको र भारतीय आयल कर्पोरेसन बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको जनाएको छ

    Continue Reading

  • आज २०८२ साल चैत २ गते सोमबारको राशिफल
    ,

    आज २०८२ साल चैत २ गते सोमबारको राशिफल

    आज २०८२ साल चैत २ गते सोमबार चैत कृष्ण पक्षको द्वादशी तिथि।  तदनुसार सन् २०२६ मार्च १६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  मेष : आज  तपाईंको मिहिनेतको फल गुम्ने जोखिममा छ। शत्रु बढ्नेछन्। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट…

    Continue Reading

  • उन्नत प्रविधिबाट धान उत्पादनमा ३० प्रतिशतसम्म वृद्धि सम्भव
    , , ,

    उन्नत प्रविधिबाट धान उत्पादनमा ३० प्रतिशतसम्म वृद्धि सम्भव

    बारा- उन्नत धान खेती प्रविधि अपनाएर उचित बीउ छनोट, सन्तुलित मलखाद व्यवस्थापन, वैज्ञानिक रोपाइँ दूरी तथा प्रभावकारी सिँचाइ प्रणाली लागू गरेमा धान उत्पादन उल्लेख्य रूपमा वृद्धि गर्न सकिने फेटा गाउँपालिकाकोकृषि विज्ञ सन्जाय कुश्वाहाले बताएको छन। परम्परागत तरिकालाई सुधार गरी वैज्ञानिक विधि अपनाउँदा उत्पादन २० देखि ३० प्रतिशतसम्म बढाउन सकिने फेटा गाउँपालिकाको कृषि विज्ञ सन्जाय कुश्वाहाले को…

    Continue Reading

  • रास्वपाका बारा–२ का उम्मेदवार चन्दन सिंह: व्यक्तिगत छवि र ‘घण्टी’ चिन्हमा भरोसा
    , , ,

    रास्वपाका बारा–२ का उम्मेदवार चन्दन सिंह: व्यक्तिगत छवि र ‘घण्टी’ चिन्हमा भरोसा

    बारा, १५ फागुन  आसन्न प्रतिनिधि सभाको आम निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार चन्दन सिंह ले आफ्नो व्यक्तिगत छवि र चुनाव चिन्ह ‘घण्टी’ मार्फत मतदातामा विश्वास जगाउँदै निर्वाचन क्षेत्रमा सक्रिय अभियान सञ्चालन गरिरहेका छन्। चुनावी प्रचारका क्रममा सिंहले घरदैलो, टोल–टोल भेटघाट र र्‍यालीमार्फत मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। उनले क्षेत्रीय विकास, रोजगारी सिर्जना,…

    Continue Reading