Year: 2026

  • कर नतिरेका कारण पुर्व बेलायती फुटवलर बिरूद मुद्दा, २०० बढी फुटबलरकाे पनि बिजाेग

    कर नतिरेका कारण पुर्व बेलायती फुटवलर बिरूद मुद्दा, २०० बढी फुटबलरकाे पनि बिजाेग

    काठमाडौं, १२ भदौं । लिभरपुल तथा इङ्ल्यान्डका पूर्व खेलाडी एवं हालका फुटबल विश्लेषक जेमी क्यारागर करिब ७ देखि ८ लाख पाउन्ड कर नतिरेका कारण कर छलीको कारबाहीको दायरमा परेका छन ।   बीबीसीका अनुसार जेम्स ली डंकन क्यारागरविरुद्ध गत बुधबार मुद्दा दायर गरिएको छ। बेलायती कर कार्यालय ‘एचएम रेभिन्यु एन्ड कस्टम्स’का वकिलहरूले दायर गरेको कर…

    Continue Reading

  • फिफा अध्यक्षविरुद्ध मुद्दा हाल्न युइएफएले माग्यो अमेरिकी अदालतसँग कागजात

    फिफा अध्यक्षविरुद्ध मुद्दा हाल्न युइएफएले माग्यो अमेरिकी अदालतसँग कागजात

    काठमाडौं, १२ भदौ । युरोपेली फुटबल संघहरूको संघ (युइएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोविरुद्ध फौजदारी मुद्दा चलाउन अमेरिकी अदालतसँग फिफाका कागजातहरू मागेको छ।   विश्वकप बिक्री योजनालाई लिएर इन्फान्टिनोविरुद्ध फौजदारी उजुरी दिने तयारी गरिरहेको युरोपेली फुटबलको सर्वोच्च निकायले अमेरिकी अदालतसँग आवश्यक कागजात माग गरेको हो।   अदालतमा दर्ता कागजातअनुसार इन्फान्टिनोविरुद्ध मुद्दाका लागि आवश्यक पर्ने बयान…

    Continue Reading

  • मोटरसाइकल दुर्घटनामा जनमतका केन्द्रीय सदस्य पाण्डेको ज्यान गयो

    मोटरसाइकल दुर्घटनामा जनमतका केन्द्रीय सदस्य पाण्डेको ज्यान गयो

    बारामा भएको मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ। कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा बिहीबार राति बघवनबाट कलैयातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–०२८ प ७१९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटनामा ३३ वर्षीय पाण्डे गम्भीर घाइते भएका थिए। घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी सई विमलेशकुमार यादवको नेतृत्वमा…

    Continue Reading

  • आज जनै पुर्णिमा, हिन्दु धर्मालम्बीहरूले जनै फेरेर तथा डोरो बानेर मनाउँदै

    आज जनै पुर्णिमा, हिन्दु धर्मालम्बीहरूले जनै फेरेर तथा डोरो बानेर मनाउँदै

        प्रकाश तिमल्सिना काठमाडौं, १२ भदौं । आज जनै पूर्णिमा हो, आजको दिनलाई ऋषि तर्पणी र रक्षाबन्धन पनि भनिन्छ । यो हिन्दु धर्मालम्बीहरूको एक प्रमुख र पवित्र पर्व हो, जुन प्रत्येक वर्ष साउन महिनाको शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइन्छ। यस दिन वैदिक परम्परा अनुसार स्नान, दान, तर्पण र ऋषि पूजन गरिन्छ। यसको धार्मिक मान्यता…

    Continue Reading

  • आजको राशिफलः बिसं २०८३ भदौं १२ गते शुक्रवार

    आजको राशिफलः बिसं २०८३ भदौं १२ गते शुक्रवार

    आजको राशिफलः बिसं २०८३ भदौं १२ गते शुक्रवार, ईसं २०२६ अगस्त २८, ऋृतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६ गुँलाथ्व पुर्णिमा, श्रावण शुक्ल पक्ष, श्रावण शुक्ल चतुर्दशी, नक्षत्रः शतभिषा, चन्द्रमा कुम्भ राशीमा, सुर्य सिंह राशीमा, योगः अतिगण्ड, करणः बब। आज जनै पूर्णिमा रक्षा बन्धन, पूर्णिमा व्रत र क्ववाटी खाने दिन पनि हो । आज नेपालमा सुर्योदय…

    Continue Reading

  • भोटेकोशी बाढीसंगै बाराका १५ जना सम्पर्कविहीन, प्रशासनले सार्वजनिक गर्‍यो विवरण

    भोटेकोशी बाढीसंगै बाराका १५ जना सम्पर्कविहीन, प्रशासनले सार्वजनिक गर्‍यो विवरण

    बारा, ११ भदौ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि बारा जिल्लाका १५ जना सम्पर्कविहीन भएका छन्।   जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार सम्पर्कविहीन व्यक्तिहरूको विवरण सार्वजनिक गरेको हो। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार सम्पर्कविहीन हुनेमा सरकारी कर्मचारी, हाइड्रोपावरमा कार्यरत कर्मचारी तथा ट्रक–कन्टेनर चालक रहेका छन्। विवरणअनुसार मदन स्याङ्बो लामा जिल्ला प्रहरी…

    Continue Reading

  • पुर्व आईजीपी खनालको अपिल: बिपत्तिलाई स्वार्थको अवसर नबनाऊ

    पुर्व आईजीपी खनालको अपिल: बिपत्तिलाई स्वार्थको अवसर नबनाऊ

    सञ्जय मिश्रा रौतहट, ११ भदौ । नेपाल प्रहरीका पूर्वसंगठन प्रमुख एवं पूर्वआईजीपी सर्वेन्द्र खनालले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै विपत्तिको समयमा हुने चोरी, लुटपाट, कालोबजारी र कृत्रिम अभाव तत्काल रोक्न आग्रह गरेका छन्।   खनालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत बाढी प्रभावित क्षेत्र, शोकमा रहेका परिवार, उद्धार तथा सुरक्षामा खटिएका…

    Continue Reading

  • नुवाकोटवाट फर्के पछि प्रधानमन्त्री शाहले बोलाए उच्चस्तरीय बैठक

    नुवाकोटवाट फर्के पछि प्रधानमन्त्री शाहले बोलाए उच्चस्तरीय बैठक

    काठमाडौं, ११ भदौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले सृजित राष्ट्रिय संकट, राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्यसचिवसहित विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेका छन । बाढीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएलगत्तै सम्माननीय प्रधानमन्त्रीज्यूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय बैठक बोलाएको हुन् । बैठकमा विपद् व्यवस्थापन, राहत र उद्धारसँग…