Year: 2026
-

मह जोडीले दिए बाढी पीडितलाई २ लाख
काठमाडौं, ११ भदौं । मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले रसुवा बाढी पीडितलाई २ लाख सहयोग गरेका छन् । हिजो गएको कल्पनिय बाढीमा परी व्यापक धनजनको क्षति भए पछि मह जोडीले प्रधानमन्त्री राहात कोषमा २ लाख सहयोग गरेका हुन् । `बाढीको बितन्डताले देश रोई रहेको बेला पक्ष बिपक्ष नभनी देश बिदेशमा रहेका नेपालीहरुलाई प्रधानमन्त्री राहत कोशमा…
-

बेलायती प्रधानमन्त्रीको घोषणा, नेपाललाई १ अर्ब सहयोग
लन्डन, ११ भदौं । बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले बुधबार आएको आकस्मिक बाढीपछि नेपालमा भइरहेको उद्धार तथा राहत कार्यमा सहयोग गर्न बेलायतले ५० लाख पाउन्ड अर्थात १ अर्ब नेपाली रूपैयाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताएका छन्। साउथ वेल्सको भ्रमणका क्रममा बर्नहमले भने, ‘नेपालमा घटेको घटनाले निकै भयावह तस्बिर देखाएको छ ।’ उनले तत्काल…
-

भोटेकोसी बाढी : नेकपा मधेसका सांसदले एक दिनको तलब दिने
सञ्जय मिश्रा रौतहट, ११ भदौ । भोटेकोसी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपाली कम्युनिस्ट पार्टी संसदीय दल, मधेस प्रदेशले विपद्मा परेका नागरिकको खोज, उद्धार तथा राहतमा सक्रिय हुन सबै पक्षलाई अपिल गरेको छ। संसदीय दलले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, विपद्बाट प्रभावित नागरिकलाई…
-

चिनियाँ बिदेश मन्त्री र अमेरिकन राजदुतबिच भेटबार्ता, नेपालको बाढीकाे पनि चर्चा
काठमाडौं, ११ भदौं । बेइजिङमा अमेरिकी राजदूत डेभिड पर्दु र चिनियाँ विदेशमन्त्री वाङ यी बिच भेटबार्ता भएको छ। चीन र संयुक्त राज्य अमेरिकाले दुई राष्ट्र प्रमुखहरूबीच भएको महत्त्वपूर्ण सहमतिलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्छ र दुई देशबीचको उच्च(स्तरीय आदानप्रदानमा रहेका अवरोध तथा व्यवधानहरू हटाउनु पर्ने चिनियाँ बिदेश मन्त्रीले जोड गरेका छन । चिनियाँ विदेश मन्त्रालयले…
-

तिब्बत बाढीमा सदगुरूका ८० श्रद्धालु बेपत्ता, मागे प्रभावित क्षेत्र ग्यारोङ जाने अनुमति
काठमाडौं, ११ भदौ । तिब्बतको नेपाल–चीन सीमावर्ती ग्यारोङ सहरमा आएको भीषण बाढीपछि आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेवको कैलाश यात्रामा सहभागी ८० जना श्रद्धालु बेपत्ता भएका छन्। कैलाश यात्राबाट फर्किने क्रममा उनीहरू ग्यारोङस्थित एक अध्यागमन केन्द्रमा रोकिएका बेला अचानक आएको बाढीको पानी भवनभित्र पसेपछि उनीहरू सम्पर्कविहीन भएका हुन्। सद्गुरुले बिहीबार चिनियाँ अधिकारीसमक्ष आफू र…
-

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कबिहिनः भारतीय बिदेश मन्त्रालय
नयाँदिल्ली, ११ भदौं । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८ जना भारतीय बेपत्ता भएका छन् । भारतको विदेश मन्त्रालयका अनुसार नेपाल र तिब्बतमा आएको प्रलयकारी बाढी पछि २८८ जना भारतीय नागरिकहरूसँग सम्पर्क हुन नसकेको जनाएको छ। बाढीका कारण तिब्बतमा करिब २०० जना भारतीय नागरिक अलपत्र परेका छन् र उनीहरूले उद्धारको प्रतीक्षा…
-

नेपाल बाढिपीडितका लागि गायत्री परिवारका लागि राहात पहल
सञ्जय मिश्रा रौतहट, ११ भदौ । नेपालमा आएको भीषण बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारका लागि भारतको हरिद्वारस्थित अखिल विश्व गायत्री परिवारले राहत तथा सेवा अभियान अघि बढाएको छ। बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित भएका छन्। कतिपयले आफन्त गुमाएका छन् भने कतिपय परिवार घरबारविहीन बनेका छन्। यस्तो विपद्को…
-

सिंहदरवारमा सर्बदलीय बैठक सुरू
काठमाडौं, ११ भदौं । सर्बदलीय बैठक सुरू भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलेले भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक सुरू भएको हो। बैठक बिहीबार बिहान ९ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सुरू भएको हो। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा भोटेकोशी बाढीबाट…
-

रसुवा–नुवाकोटका बाढीपीडितलाई एनआरएनएको मलम
काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटमा ठूलो क्षति भएपछि एनआरएनएले तत्काल राहत तथा उद्धार अभियान अघि बढाएको हो। प्रभावित क्षेत्रमा वास्तविक अवस्था बुझ्न,…
-

कन्नड स्टार यशको ‘टक्सिक’ ले पहिलो दिनमा कटायो १०० करोड
मुम्बई, ११ भदौं । कन्नड स्टार यशको बहुप्रतिक्षित चलचित्र ‘टक्सिक’ २६ अगस्टमा हलहरूमा प्रदर्शनमा आयो। गीतू मोहनदासद्वारा निर्देशित यस ग्याङ्स्टर एक्सन ड्रामाले प्रदर्शनअघि नै निकै चर्चा बटुलिसकेको थियो, जसका कारण अग्रिम बुकिङमा व्यापक प्रतिक्रिया देखियो। टिकटको अग्रिम बिक्रीको तथ्याङ्कलाई हेर्दा यस चलचित्रप्रति उच्च अपेक्षा राखिएको छ, अबको मुख्य प्रश्न यो हो कि ‘टक्सिक’ले प्रदर्शनको पहिलो…
You May Have Missed














