Year: 2026
-

रसुवा बाढीमा मधेशका एक दर्जन बढी सम्पर्कविहिन
सुभाष कायस्थ जनकपुरधाम, ११ भदौ । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा मधेश प्रदेशका करीब एक दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहिन रहेका छ्न । सम्पर्कविहिन हुनेहरु सबै विभिन्न हाइड्रोपावर र जलविद्यूत परियोजनामा काम गर्ने इन्जिनीयर हुन् । प्राप्त जानकारी अनुसार बारा सुवर्ण गाउँपालिका–४, हरैया निवासी रमेशकुमार यादव, महोत्तरीको पिपरा गाउँपालिका निवासी इन्जिनियर विकास यादव, जनकपुरधामका अजय…
-

के सेतो चिनीले डाइबटिज बढाउँछ त ? उसो भए जान्नुहोस
काठमाडौं, ११ भदौं । आजभोलि धेरै मानिसहरू सेतो चिनीको सेवनले मधुमेह अर्थात डाइबिटिज हुन्छ भन्ने विश्वास गर्छन्। त्यसैले, धेरैले चिया, मिठाई र चिनीयुक्त अन्य खानेकुराहरू खान छोड्न थाल्छन्। तर के केवल चिनीको सेवनले नै वास्तवमै मधुमेह हुन सक्छ ? चिकित्सा अनुसन्धानका अनुसार यसको जवाफ त्यति सरल छैन। सेतो चिनीको सेवनले मात्र प्रत्यक्ष रूपमा…
-

म्यानचेस्टर सिटीले खेलाडी सरूवावाट गरयो १७८ मिलियन आम्दानी
काठमाडौं, ११ भदौं । गत बुधबार आयुब बुआडी सँगको सम्झौतापछि म्यानचेस्टर सिटीको आर्थिक स्थितिमा परिवर्तन आएको छ। साभियो, तिजानी रेइन्डर्स, रोड्री, जेम्स ट्राफोर्ड, म्यानुएल अकान्जी र नाथन एके जस्ता खेलाडीहरूको बहिर्गमनबाट क्लबले हालसम्म २७८.५ मिलियन युरो आम्दानी गरिसकेको छ। बुआडीको आगमनसँगै सिटीको खर्च २७३.७ मिलियन युरो पुगेको छ, जसले गर्दा उनीहरूसँग ४.८ मिलियन युरोको…
-

खेलाडी सरूवा गराउदाँ करोडौं कमाए युरोपियन क्लबहरूले, यस्तो छ कमाइ
काठमाडौं, ११ भदौं । प्रिमियर लिगका क्लबहरू सामान्यतया खेलाडी सरुवा बजार अर्थात ट्रान्सफर मार्केटमा ठूलो रकम खर्च गर्ने कुराका लागि चिनिन्छन्, तर यस गर्मीको सिजनमा कतिपय क्लबहरूले खेलाडी बिक्रीबाट पनि उत्तिकै चर्चा बटुलिरहेका छन्। एस्टन भिल्ला, म्यानचेस्टर सिटी र न्युक्यासल युनाइटेडले एउटै ‘ट्रान्सफर विन्डो’ अर्थात खेलाडी सरुवा अवधिमा प्राप्त गरेको आम्दानीका आधारमा सर्वकालीन शीर्ष…
-

आजको मौसमः तराई भू-भागमा मध्यम र भिषण बर्षा हुन सक्ने
काठमाडौं, ११ भदौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको…
-

आजको राशिफलः बिसं २०८३ भदौं ११ गते बिहिवार
आजको राशिफलः बिसं २०८३ भदौं ११ गते बिहिवार, ईसं २०२६ अगस्त २७, ऋृतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६ गुँलाथ्व चतुर्दशी, श्रावण शुक्ल पक्ष, श्रावण शुक्ल चतुर्दशी, नक्षत्रः धनिष्ठा, चन्द्रमा मकर राशीमा, सुर्य सिंह राशीमा, योगः सौभन, करणः बणिज। आज नेपालमा सुर्योदय बिहान ५ः४० मिनेटमा र सूर्यास्त साँझ ०६ः२८ मिनेटमा हुनेछ। आज कुनै महत्वपूर्ण…
-

भोटेकोसी बाढीपहिरो पीडितका लागि इन्टरपिड रिक्रुट्मेन्ट्स मेनपावरको १ लाख ५५ हजार ५ सय ५६ रुपैयाँ सहयोग
काठमाडौं, भोटेकोसी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले इन्टरपिड रिक्रुट्मेन्ट्स सर्भिस प्रालि (मेनपावर)ले १ लाख ५५ हजार ५ सय ५६ रुपैयाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। कम्पनीका अध्यक्ष श्रवण दाहालले विपत्तिमा परेका नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले उक्त रकम सहयोग…
-

भारतले नेपाल पठायो १० टन राहात सामाग्री
काठमाडौं, १० भदौं । भारतले नेपाललाई १० टन राहात सामग्री पठाएको छ । आज भोटेकोशी र त्रिशुलीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका तटिय क्षेत्रमा बिनाश गरे पछि भारतले सहायता सामग्री नेपाल पठाएको हो । ‘विनाशकारी बाढीको सामना गर्न नेपाललाई सहयोग पुर्याउने उद्देश्यले १० टन मानवीय सहायता तथा विपद् राहत सामग्री र अत्यावश्यक औषधिहरू पठाइएको…
-

राष्ट्रपतिद्वारा उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई आग्रह
काठमाडौ, १० भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान रसुवाको भोटेकेशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा भएको विपत्तिमा परेका नागरिकको खोज, उद्धार र राहतको कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले आज साँझ टेलिफोन कुराकानीमा प्रधानमन्त्री शाहसँग भोटेकोशी मा आएको बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी लिँदै…
-

भिषण बाढीले पुराएको क्षतीमा अन्तराष्ट्रिय समुदायद्दारा चिन्ता ब्यक्त
काठमाडौं, १० भदौं । चीन नेपाल सीमा नजिकका गाउँहरूमा आएको विनाशकारी आकस्मिक बाढीपछि अन्तर्राष्ट्रिय प्रतिक्रियाहरू आउन थालेका छन्। नेपालस्थित अमेरिकी दूतावासले देशको रसुवा जिल्लामा आएको बाढीका कारण भएको मानवीय क्षतिप्रति ूगहिरो दुःखू व्यक्त गरेको छ। ‘हामी ज्यान गुमाउनेहरूका परिवार र आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं र यस विपद्बवाट प्रभावित सबैप्रति हाम्रो सहानुभूति छ,’ दूतावासले एक्समा…
You May Have Missed














