पत्र-पत्रिकामलेसिया बिशेषसमाचार

घरफिर्ती कार्यक्रम पुन: सुचारु रहेको अनर्गल प्रचार भ्रम मात्रै ।

क्वालालम्पुर:=मलेसियाको अध्यागमनले सामाजिक संजाल तथा विभिन्न सोसियल साइट प्रयोग गरि बिपक्षी दल ले घर फिर्ती कार्यक्रम लाई बिबादास्पद बनाउन खोजेको प्रती आपत्ती जनाउदै सुचना जारी गरेको छ ।

जारी सुचनामा सामाजिक संजाल तथा सोसियल साइट प्रयोग गरि रिक्यालिब्रेसन कार्यक्रम जारी रहेको अनर्गल प्रचार भैरहेको प्रती आपती जनाउदै  २७ जनावरी २०२३ बाट सुचारु भएको कार्यक्रम डिसेम्बर ३० मा समाप्त भैसकेको जनाइको छ ।

मलेसियामा स्थित अध्यागमन प्रमुख निर्देशक दातो श्री जाकारिया बिन सावनका अनुसार रिक्यालिब्रेसन कार्यक्रम लाई बिपक्षी राजनीतिक दलले समेत प्रभावित पार्न खोजेको प्रती आपती जनाउदै कार्यक्रम को नाजायज फाइदा उठाउन लागेको आरोप समेत लगाइएको छ । आम सर्बसाधारण लाई सहि र आधिकारिक समाचार र सुचना लाई मात्रै आधिकारिक रुपमा लिन लाई समेत अनुरोध गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button