खेलकुद

भेटरान्स सिटि क्लब द्वारा पहिलो वीरगंज मेयर अन्डर स्कुल फुटबल प्रतियोगिताको आयोजना सम्पन्न

वीरगंज, ०७ फाल्गुन

भेटरान्स सिटि क्लब द्वारा पहिलो वीरगंज मेयर अन्डर स्कुल फुटबल प्रतियोगिताको आयोजना गरेको छ । वीरगंज को पहिलो मेयर स्वर्गीय केसर प्रसाद मानान्धर को सम्झनामा फुटबल आयोजना गरिएको हो । उक्त कार्यक्रम को प्रमुख अतिथि बिरगंज महानगर पालिका का उप-प्रमुख इम्तियाज आलम को प्रमुख अतिथिव मा कार्यक्रम को आयोजना गरिएको थियो। मन्तब्यको क्रममा प्रमुख अतिथी इम्तियाज आलम ले भने खेल शरीरको लागि लाभदायक हो कुनै पनि खेल हामी सबै ले खेल्नु पर्छ।

यो फुटबल खेल ले हामी लाई राम्रो खेलाडीहरु पाउने छौ र त्यो खेलाडी ले हाम्रो बिरगंज को नाम रोसन गर्नेछ र देश को लागि गोलड मेडल जितने छन र देश को नाम उचाई मा पुर्याउनु हुने छ म बिस्वस लिएको छु भन्दै आयोजक क्लबलाई धन्यवाद दिदै यस्तो प्रतियोगिता गरिरहन आग्रह समेत गर्नुभय। भने सबै खेलाडी हरु संग हात मिलाई जित को शुभकामना दिनु भएको थियो।सो को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले दिनु भयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button