क्यासिनोको ढोकासम्म सरकारी स्कर्पियो, भित्र पालिका अध्यक्ष ! पर्सा प्रहरीको कारबाहीले उठायो गम्भीर प्रश्न सखुवाप्रसौनी अध्यक्ष जसवन्त यादवसहित ८ जना नियन्त्रणमा — सरकारी गाडीको प्रयोगदेखि…
View More सरकारी गाडीसहित क्यासिनोमा गाउँपालिका अध्यक्ष यादव पक्राउ, वीरगञ्जमा खैलाबैला!Category: राजनीति
एनआरएनए श्रमिकको अभिभावक बन्नुपर्छ : खगेन्द्र न्यौपाने -उपाध्यक्ष एनआरएनए आईसिसि
काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई विदेशमा रहेका नेपालीको साझा संस्थाका रुपमा मानिन्छ। संस्थाभित्र व्यवसायी, उद्यमी तथा विभिन्न क्षेत्रमा स्थापित नेपालीको सहभागिता उल्लेख्य भए पनि…
View More एनआरएनए श्रमिकको अभिभावक बन्नुपर्छ : खगेन्द्र न्यौपाने -उपाध्यक्ष एनआरएनए आईसिसिमलेसिया श्रमिक भर्नामा ‘२५ व्यवसायी’को खेल : छानबिन गर्ने रविको प्रतिबद्धता, छनोट प्रक्रियामाथि गम्भीर प्रश्न
काठमाडौं । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र समेटिएको भनिएको विषय अहिले वैदेशिक रोजगार क्षेत्रमा विवादको केन्द्रमा आएको…
View More मलेसिया श्रमिक भर्नामा ‘२५ व्यवसायी’को खेल : छानबिन गर्ने रविको प्रतिबद्धता, छनोट प्रक्रियामाथि गम्भीर प्रश्नडायस्पोराको सहयोग संसदमा नदेखाएकोमा एनआरएनए सचिव दिपेश खत्रीको सरकारलाई प्रश्न।
काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव दिपेश खत्रीले बाढी तथा पहिरो प्रभावितका लागि विदेशमा रहेका नेपाली र एनआरएनएबाट प्राप्त सहयोगलाई सरकारले संसदमा सार्वजनिक गरेको…
View More डायस्पोराको सहयोग संसदमा नदेखाएकोमा एनआरएनए सचिव दिपेश खत्रीको सरकारलाई प्रश्न।रसुवा बाढीमा एनआरएनए युवा उपाध्यक्ष थापाको उद्धारदेखि राहतसम्म मानवीय सक्रियता।
काठमाडौं । रसुवा–नुवाकोट तथा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का युवा उपाध्यक्ष भीमसेन थापा उद्धार…
View More रसुवा बाढीमा एनआरएनए युवा उपाध्यक्ष थापाको उद्धारदेखि राहतसम्म मानवीय सक्रियता।सानिमा बैंकले बाढी प्रभावितका लागि दुई करोड २५ लाख सहयोग गर्ने
काठमाडौं । सानिमा बैंक लिमिटेडले बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुन:स्थापनाका लागि रु २ करोड २५ लाख सहयोग गर्ने भएको छ । बैंकले प्रधानमन्त्री…
View More सानिमा बैंकले बाढी प्रभावितका लागि दुई करोड २५ लाख सहयोग गर्नेराहत कोषमा डिजिटल माध्यमबाट रकम पठाउँदा अधिकतम कारोबार सीमा लागू नहुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट रकम पठाउँदा अधिकतम कारोबार सीमा लागू नहुने व्यवस्था गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानीसम्बन्धी कार्य गर्न…
View More राहत कोषमा डिजिटल माध्यमबाट रकम पठाउँदा अधिकतम कारोबार सीमा लागू नहुनेभदौ १३ देखि विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षामन्त्री पोखरेलको निर्देशन
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भदौ १३ गतेदेखि सबै विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिएका छन्। प्राकृतिक…
View More भदौ १३ देखि विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षामन्त्री पोखरेलको निर्देशनराहतसहित पुगे रास्वपा प्रमुख सचेतक बुर्लाकोटी, उद्धारलाई प्रभावकारी बनाउनेबारे छलफल
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी राहत सामग्रीसहित नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको सैनिक तालिम केन्द्र पुग्नुभएको छ। सञ्चारमन्त्री डा.विक्रम तिमल्सिना सहित…
View More राहतसहित पुगे रास्वपा प्रमुख सचेतक बुर्लाकोटी, उद्धारलाई प्रभावकारी बनाउनेबारे छलफलकानुनी अल्झन हटाएर उद्यमलाई अर्थतन्त्रसँग जोड्छौँ : मन्त्री चौधरी
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले वन तथा कृषि क्षेत्रका कानुनी अवरोध हटाउँदै निजी क्षेत्रको लगानी र उद्यमशीलता बढाउन सरकार प्रतिबद्ध रहेको…
View More कानुनी अल्झन हटाएर उद्यमलाई अर्थतन्त्रसँग जोड्छौँ : मन्त्री चौधरी
