राजनीतिसमाचार

कांग्रेसको ७७ वटै जिल्ला अधिवेशन सकियो, चारैतिर देउवाको वर्चश्व, को कहाँ ? (हेर्नुस् सूची)

काठमाडौं । १४औँ महाधिवेशनको तीन महिनापछि नेपाली कांग्रेसको ७७ वटै जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

महाधिवेशनअगाडि ६१ जिल्लाकोमात्रै महाधिवेशन सकेको कांग्रेसले विवादका कारण १६ जिल्लाको अधिवेशन सोमबार सम्पन्न गरेको हो । ७७ वटै जिल्लाको कार्यसमिति पदाधिकारी नतिजा हेर्दा संस्थापन पक्षको बर्चश्व देखिएको छ ।

शेरबहादुर देउवा पक्षको स्पष्ट बहुमत प्राप्त भएको छ । संस्थापन फषमा ४४ जिल्लामा सभापति निर्वाचित भएका छन् । संस्थापन इतरमा ३३ जिल्लामा सभापति निर्वाचित भएका छन् ।

को कहाँ हेर्नुस्:

यी हुन् देउवा समूहबाट निर्वाचित जिल्ला र सभापतिहरू

कास्की, सभापति किशोरदत्त बराल

तनहुँ, सभापति जितप्रकाश आले

लमजुङ, सभापति टकराज गुरूङ

मनाङ, सभापति शंकर गुरूङ

बागलुङ, सभापति जित शेरचन

पर्वत, सभापति युवराज जोशी

म्याग्दी, सभापति खमबहादुर गर्बुजा

रूपन्देही, सभापति रामकृष्ण खाण

सर्लाही, सभापति सुरेन्द्रप्रसाद सिंह

सिन्धुपाल्चोक, सभापति जंगबहादुर तामाङ

धनुषा, सभापति योगेन्द्र पजियार

रौतहट, सभापति सुनिलकुमार यादव

बारा, सभापति राजेश राय यादव

सिरहा, सभापति रामचन्द्र यादव

काभ्रे, सभापति तीर्थ लामा

ललितपुर, सभापति जितेन्द्रकुमार श्रेष्ठ

कञ्चनपुर, सभापति पदम बोगटी

उदयपुर, सभापति हिमाल कार्की

भक्तपुर, सभापति दुर्लभ थापा

बर्दिया, सभापति अरूणप्रकाश सिंह राठौर

सोलुखुम्बु, सभापति नाम्गेल जाङ्बु शेर्पा

रसुवा, सभापति पेम्वाछिरिङ तामाङ

धनकुटा, सभापति दिनेश राई

कैलाली, सभापति नारायणदत्त भट्ट

मकवानपुर, सभापति बुद्ध लामा

पर्सा, सभापति जनार्दनसिंह क्षेत्री

सल्यान, सभापति केशवबहादुर विष्ट

डोल्पा, सभापति दीपेन्द्रबहादुर शाही

डडेल्धुरा, सभापति भीमबहादुर साउद

ताप्लेजुङ, सभापति गजेन्द्रप्रसाद तुम्याहाङ

मुगु, सभापति ऐनबहादुर शाही

पाँचथर, सभापति रूपनारायण जवेगु

हुम्ला, सभापति मोहनविक्रम सिंह

बझाङ, सभापति खड्क बोहरा

रामेछाप, सभापति पूर्णबहादुर (कान्छाराम) तामाङ

जुम्ला, सभापति कर्णबहादुर शाही

जाजरकोट, सभापति बेदराज सिंह

डोटी, सभापति नरेन्द्रबहादुर सिंह

रूकुम पश्चिम, सभापति प्रेमप्रकाश वली

ओखलढुंगा, सभापति तेजेन्द्र खनाल

झापा, सभापति देउमान थेबे

इलाम, सभापति डम्बरबहादुर खड्का

सुर्खेत, सभापति खड्ग पोखरेल

अछाम, सभापति पुष्पबहादुर शाह

शेखर समूहका जिल्ला र सभापतिहरू

काठमाडौं, सभापति कृष्णसबुज बानियाँ

गोरखा, सभापति नन्दप्रसाद न्यौपाने

मुस्ताङ, सभापति रोमीगौचन थकाली

नवलपरासी पश्चिम, सभापति अर्जुनकुमार पोखरेल

पाल्पा, सभापति हिमालदत्त श्रेष्ठ

स्याङ्जा, सभापति राजु थापा

चितवन, सभापति राजेश्वर खनाल

नवलपुर, सभापति महेन्द्रध्वज जिसी

बाँके, सभापति नारायण गौडेल

महोत्तरी, सभापति नागेश्वर यादव

सिन्धुली, सभापति उपेन्द्र पोखरेल

धादिङ, सभापति रामनाथ अधिकारी

सप्तरी, सभापति रामदेव साह

प्युठान, सभापति विष्णुकुमार गिरी

अर्घाखाँची, सभापति केशव श्रेष्ठ

रोल्पा, सभापति किशोर आचार्य

बैतडी, सभापति चतुरबहादुर चन्द

दोलखा, सभापति बर्मा लामा

कालिकोट, सभापति अम्बबहादुर शाही

संखुवासभा, सभापति दीपक खड्का

रूकुमपूर्व, सभापति केशरमान रोका

भोजपुर, सभापति विनोद वान्तवा

बाजुरा, सभापति रामसिंह रावल

तेह्रथुम, सभापति अर्जुन तुम्बाहाम्फे

खोटाङ, सभापति विष्णुकुमार राई

दार्चुला, सभापति ललितसिंह बोहरा

नुवाकोट, सभापति रमेश महत

दाङ, सभापति शंकरप्रसाद डाँगी

दैलेख, सभापति मणिराम रेग्मी

गुल्मी, सभापति खिलध्वज पन्थी

सुनसरी, सभापति केदार भण्डारी

कपिलबस्तु, सभापति अब्दुल कलाम खाँ

मोरङ, सभापति डिगबहादुर लिम्बू0

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button