Modern technology gives us many things.

डुबरवानामा रहेको क्रीकेट मैदान लाई व्यवसथित गर्ने पहिलो बर्ष:- उम्मेदवार साह

336

बारा,जितपुर सिमरा
बामलोकतान्त्रिक गठबन्धन बारा क्षेत्र ३(क)मा भ्याइनभ्याई रात्री कालिन कोणसभा कार्यक्रम गर्दै।
बामलोकतान्त्रिक गठबन्धन जितपुर सिमरा उपमहानगरपालिका वडा:-१५ भवानिपुर टोलमा गरेकोछ।
यो ठाउँ बारा जिल्लानै हाक्ने क्षमता भएको ठाउँ हो, यो ठाउमा बारा जिल्लाको क्रीकेट मैदानको समस्या छ त्यो समस्या मेरो समस्या हुने जसरी भएनी त्यो पुर्णरुपमा तयार पार्ने मेरो प्राथमिकतामा रहने भने कार्यक्रमका प्रमुख अतिथी तथा बारा क्षेत्र:-३ (क)मधेस प्रदेश सदस्य उम्मेदवार मुकेश साहले आफ्नो मन्तव्य राखे भने रंजिता लामाले जानकारी गराइन।

राजन भट्टराईको अध्यक्षतामा भएको रात्री कालिन कोणसभा कार्यक्रममा ,बिक्रम साह,सोनालाल साह,शन्ती तामाङ,बिष्णु उपाध्या,रंजिता मोक्तान,रमेश प्रसाद यादव,सुरेश पटेल,आदिल अंसारी,राजेश्वर कुश्वाह,अजित कर्ण,राजकुमार गिरि,ब्रहदेव कुश्वाहा,महेश गुप्ता,संदिप गुप्ता,अर्जुन साह,तिर्थ गुरुङ,भेजाइ खाँ,वीर बहादुर बंजन,जयनारायण बछार ओम पान्डे,लव श्रेष्ठ,कुशुम ठकुरी,नन्दमाया घले शिवशंकर चौधरी ,बाबू पान्डे, लगायतको अगुवा कार्यकर्ता उपस्थिति रहेको थियो।

 

 

 

 

 

Leave a comment