कला/साहित्यभिडियोमनोरञ्जन

पुष्पा क्षेत्रीको मुख्य अभिनयमा,नयाँ तीज गीत “भाग्यमानी बरिलै” सार्वजनिक,भिडियाे सहित

२०८२ सालको तीजलाई लक्षित गर्दै नयाँ नेपाली तीज गीत “भाग्यमानी बारिलै” सार्वजनिक भएको छ।
गीतमा लोकप्रिय कलाकार देवी थापा, प्रकाश कडेल, र पुष्पा क्षेत्री को उत्कृष्ट अभिनय देख्न सकिन्छ।

यस गीतमा पुष्पा क्षेत्री ले मुख्य पात्रको रुपमा अभिनय गरेकी छिन्। दैलेखकाे बिकट ठाँउ ठाँटीकाँध गाँउपालीका ३, मा जन्मियर पनि सांगितिक दुनियामा डान्स र अभिनय कलाबाट उदाएर थुप्रै सांगीतिक भिडियोहरूमा देखिएकी पुष्पा क्षेत्रीको यो प्रस्तुति दर्शकले निकै मन पराउने विश्वास लिइएको छ।

गीतको निर्देशन तेजेन्द्र दुरा (Tejendra Dura) ले गरेका छन् भने गायनमा देवी थापा र प्रकाश कडेलको आवाजले गीतलाई थप प्रभावशाली बनाएको छ।

गीत हाल Devi Thapa Official युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ र छोटो समयमा नै हजारौं दर्शकले हेरिसकेका छन्।

📌 गीत हेर्नको लागि लिंक  लिंक

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button