-
समाचार
तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सांसद पराजुलीको माग
काठमाडौँ, १२ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भरत पराजुलीले तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। आज…
Read More » -
समाचार
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको सांसद पद खारेज
सुर्खेत, १२ असोज । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद खारेज गर्ने प्रदेश सभाको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको…
Read More » -
समाचार
यातायात कार्यालयबाट कर्णालीमा ३५ करोडभन्दा बढी राजस्व संकलन
सुर्खेत, १२ असोज। कर्णाली प्रदेशका यातायात कार्यालयहरूले आर्थिक वर्ष २०८२/०८३ मा ३५ करोड बढी राजस्व संकलन गरेका छन् । कर्णाली…
Read More » -
समाचार
बाराको मटिअर्वा नाका लागूऔषधका दृष्टिले संवेदनशील
सशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेशका प्रमुख डीआईजी विष्णु भट्टले बाराको सीमा क्षेत्रमा हुने चोरी–पैठारी, लागूऔषध ओसारपसार, सीमा अपराध तथा…
Read More » -
मधेस प्रदेश
तीन–तीन महिनामै सीडीई सरुवा,काज र सरुवामा कानुनको सीमामाथि प्रश्न
कलैया—मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका पूर्वाधार विकास कार्यालयहरूमा कर्मचारी सरुवा र काजको निर्णयप्रति गम्भीर प्रश्न उठेको छ। योजना कार्यान्वयन…
Read More » -
मधेस प्रदेश
उपसचिव हाजिर नभए पनि निमित्तकै नाममा खाता सञ्चालन, अन्य पालिकाको भुक्तानीमा भने रोक
कलैया–भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव प्रदर्शनी कुमारीलाई खटाएको करिब एक महिना…
Read More » -
समाचार
रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम
काठमाडौं, ११ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले माननीय सांसदहरूका स्वकीय सचिव (पर्सनल सेक्रेटरी) हरूका लागि एक दिवसीय…
Read More » -
समाचार
स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन
जनकपुरधाम, ११ असोज । स्वास्थ्य उपकरण खरिदमा गत ७ वर्षदेखि भ्रष्टाचार भइरहेको भन्दै मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशको…
Read More » -
समाचार
सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु
रौतहट ११ असोज । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा खेतमा बिछ्याइएको विद्युत्को नाङ्गो तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु भएको…
Read More » -
समाचार
प्रहरीमा वार्षिक कार्यसम्पादन करार, डिआईजी अधिकारीले लिए कार्यालय प्रमुखसँग प्रतिबद्धता
रौतहट, ११ असोज । मधेश प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक कार्यसम्पादन करार हस्ताक्षर कार्यक्रम सम्पन्न गरेको…
Read More »