Year: 2026

  • एक करोड चौविस लाखमा बन्यो कोशेली गृह, आजबाट सञ्चालनमा

    एक करोड चौविस लाखमा बन्यो कोशेली गृह, आजबाट सञ्चालनमा

    सुर्खेत, १९ भदौ । कर्णाली प्रदेश सरकारको एक करोड २४ लाखको लगानीमा बनेको कोशेल गृह आजबाट सञ्चालनमा आएको छ । वीरेन्द्रनगरको वडा नम्बर ६ हटियालाईनमा निर्मित उक्त गृहको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले उद्घाटन गरेकी हुन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतका कार्यालय प्रमूख मुकुन्दनाथ योगीका अनुसार भवन निर्माण भने…

    Continue Reading

  • दैवी प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको साढे १५ करोड सहयोग, मृतकका परिवारलाई २५ लाख राहत

    दैवी प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको साढे १५ करोड सहयोग, मृतकका परिवारलाई २५ लाख राहत

    काठमाडौं, १९ भदौ । सशस्त्र प्रहरी बल नेपालले बाढी–पहिरो प्रभावितहरूको सहयोगार्थ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। संगठनमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको निश्चित दिनको तलब कट्टा गरी उक्त रकम कोषमा दाखिला गर्न लागिएको हो। तलब योगदानका क्रममा बाढीबाट ज्यान जोगाउन सफल बिओपी टिमुरे र सुरक्षा बेस मैलुङमा…

    Continue Reading

  • शान्तिकुञ्ज हरिद्वारको टोलीले बाढी प्रभावित परिवारलाई राहत वितरण गर्दै

    शान्तिकुञ्ज हरिद्वारको टोलीले बाढी प्रभावित परिवारलाई राहत वितरण गर्दै

    न्यूज कारखाना  रौतहट १९ भदौ । नेपालमा प्राकृतिक विपद्बबाट प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने अभियान जारी रहेको छ। विपद्को यस घडीमा गायत्री तीर्थ शान्तिकुञ्ज हरिद्वारको टोलीले मानवीय संवेदनासहित राहत तथा सेवा अभियान अघि बढाएको छ। अखिल विश्व गायत्री परिवारको विपद् राहत टोली प्रभावित क्षेत्रमा पुगेर आवश्यक राहत सामग्री वितरण गरिरहेको छ। राहत सामग्री…

    Continue Reading

  • त्रिशूली–३ ‘ए’ सुरुङमा ९ दिनपछि दुई जनाको जीवित उद्धार, अन्यको खोजतलास जारी

    त्रिशूली–३ ‘ए’ सुरुङमा ९ दिनपछि दुई जनाको जीवित उद्धार, अन्यको खोजतलास जारी

    काठमाडौं, १९ भदौ । रसुवास्थित त्रिशूली–३ 'ए' जलविद्युत् आयोजनाको सुरुङभित्र ९ दिनदेखि थुनिएका दुई जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जन रहेका छन्। सुरुङबाट जीवितै उद्धार गरिएका दुवै जनालाई तत्काल उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै छ। सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि थुनिएको हुनसक्ने जानकारी प्राप्त भएको…

    Continue Reading

  • कहिले छान्लान् मुख्यमन्त्री शाहीले आफ्नो सरकारको प्रवक्ता ?

    कहिले छान्लान् मुख्यमन्त्री शाहीले आफ्नो सरकारको प्रवक्ता ?

    सुर्खेत, १९ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दल कर्णाली प्रदेश सभाका नेता मंगलबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भएको डेढ महिना पुग्ना लाग्दा पनि आफू नेतृत्वको प्रवक्ता चयन गर्न असफल बनेका छन् । कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीको रुपमा उनी साउन १२ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा १६८ (२) अनुसार उनले प्रदेश प्रमूख…

    Continue Reading

  • अक्षय कुमारको एलियन फिल्म ‘सामुक’ मा जाेडिए हलिउड प्राविधिक

    अक्षय कुमारको एलियन फिल्म ‘सामुक’ मा जाेडिए हलिउड प्राविधिक

    काठमाडौँ, १९ भदाै । बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतीक्षित नयाँ चलचित्र 'सामुक' मा हलिउडका चर्चित प्राविधिकहरू जोडिएका छन्। भारतकै पहिलो ठूलो स्तरको सर्भाइभल-एक्सन एलियन थ्रिलर मानिएको यस चलचित्रको अन्तर्राष्ट्रिय प्राविधिक टोलीमा मार्भलको बहुचर्चित हलिउड चलचित्र 'एभेन्जर्स: डुम्सडे' का आर्ट डाइरेक्टर क्रिस पिटर्स आबद्ध भएका हुन्।   कनिष्क वर्माको निर्देशनमा बनिरहेको यस चलचित्रको छायाङ्कन हाल वेल्सको कार्डिफलगायत…

    Continue Reading

  • भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भारी वर्षाको सम्भावना, तीन दिन सतर्क रहन मौसम विभागको आग्रह

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भारी वर्षाको सम्भावना, तीन दिन सतर्क रहन मौसम विभागको आग्रह

    काठमाडौ, १९ भदौ । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मौसमविद् बिनु महर्जनका अनुसार बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भू–भागमा भारी वर्षा र अन्य प्रभावित क्षेत्रमा मध्यम वर्षाको जोखिम रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ भने मनसुनको न्यून चापीय रेखा सरदर…

    Continue Reading

  • राहत संकलनको नाममा अवैध कार्य रोक्न निर्देशन

    राहत संकलनको नाममा अवैध कार्य रोक्न निर्देशन

    सुभाष कायस्थ जनकपुरधाम, १९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको नाममा राहतको नाममा हुने अवैध क्रियाकलाप रोक्न धनुषा जिल्ला विपद् व्यवस्थापन समितिले निर्देशन दिएको छ ।  समितिको बुधबार बसेको बैठकले पुराना कपडा, अखाद्य वस्तु, चाँडै सड्ने सामग्री तथा प्रयोगमा नआउने सामान संकलन नगर्न र राहतका नाममा स्वदेश तथा विदेशका नागरिकसँग आह्वान गरी निजी…

    Continue Reading

  • जनकपुर अयोध्या रेल सञ्चानको तयारी तीव्र, नेपाल भारतीय अधिकारीबीच छलफल

    जनकपुर अयोध्या रेल सञ्चानको तयारी तीव्र, नेपाल भारतीय अधिकारीबीच छलफल

    सुभाष कायस्थ जनकपुरधाम, १८ भदौ । जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । यसबारे भारतीय रेलवे र नेपार रेलवे कम्पनीका पदाधिकारीबीच छलफल भएको छ ।  जयनगरस्थित रेलवे कार्यालयमा सम्पन्न नेपाल–भारतका उच्च अधिकारीबीच भएकोको पहिलो चरणको बैठकमा आगामी चाँडै नै जनकपुरधाम–अयोध्याबीच विशेष रामायण सर्किट रेल सेवा सञ्चालन गर्ने विषयमा सैद्धान्तिक सहमति…

    Continue Reading

  • जीसीडी नेपाली प्रिमियर लिग क्रिकेट यूएई सेप्टेम्बर ५ बाट सुरु, रमेश श्रेष्ठको पहलमा पहिलो संस्करण सुरु हुँदै
    , , ,

    जीसीडी नेपाली प्रिमियर लिग क्रिकेट यूएई सेप्टेम्बर ५ बाट सुरु, रमेश श्रेष्ठको पहलमा पहिलो संस्करण सुरु हुँदै

    दुबई,नेपाली क्रिकेटको विकास, प्रवर्द्धन र प्रवासी नेपाली खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यसहित संयुक्त अरब इमिरेट्स (यूएई) मा जीसीडी नेपाली प्रिमियर लिग क्रिकेटको पहिलो संस्करण आयोजना हुने भएको छ। जीसीडी ग्रुप अफ कम्पनीजका अध्यक्ष एबम एनआरएनए मध्यपुर्व संयोजक रमेश श्रेष्ठको पहलमा आयोजना हुन लागेको प्रतियोगिता आगामी सेप्टेम्बर ५ बाट सुरु हुँदैछ । दुबईस्थित हिल्टन होटलमा…

    Continue Reading