Admin
-
समाचार
काठमाडौंका विभिन्न स्थानबाट अवैध भेपसहित चार जना पक्राउ
काठमाडौं, ३० भदौ । काठमाडौंको चुच्चेपाटी र महाबौद्धबाट ठूलो परिमाणको विद्युतीय चुरोट (भेप)सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काठमाडौं…
Read More » -
समाचार
हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’
मुम्बई, ३० भदौ। हालका वर्षहरूमा चलचित्र उद्योगमा हिंसात्मक चलचित्रहरूको बाढी आएको छ। धेरैले यस प्रवृत्तिको श्रेय रणवीर कपुरको ब्लकबस्टर…
Read More » -
समाचार
पृथ्वीराज भन्छन्- ‘करिनासँग काम गर्न पाउनु सबैभन्दा ठूलो खुसी’
मुम्बई, ३० भदौ । राष्ट्रिय पुरस्कार विजेता चलचित्र निर्माता मेघना गुलजारको नयाँ चलचित्र 'दायरा' आगामी १८ सेप्टेम्बरमा सिनेमाघरहरूमा प्रदर्शन हुँदैछ।…
Read More » -
समाचार
कर्णालीमै आयोजना हुन्छन् दसौँ खेलकुदका ३० स्पर्धा: रवीन्द्र चन्द
सुर्खेत, ३० भदौ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी मङ्सिर १६ गतेदेखि २७ गतेसम्म दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन गइरहेको…
Read More » -
समाचार
सीमाबाट भारत पुगेको २८८० किलो ‘चाइनिज तरबुज’को बीउ एसएसबीले समात्यो
सञ्जय मिश्रा रौतहट, ३० भदौ । नेपाल–भारत सीमामा अवैध ओसारपसार नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकाय सक्रिय रहे पनि तस्करीको…
Read More » -
समाचार
क्यासिनो, बाढी राहत र विधेयकलगायत विषयमा छलफल गर्न चार संसदीय समितिको बैठक बस्दै
काठमाडौं, ३० भदौ । सङ्घीय संसद्अन्तर्गत आज चार वटा विषयगत समितिको बैठक बस्दै छ। मङ्गलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति,…
Read More » -
समाचार
टम हल्यान्ड बने सर्वाधिक कमाइ गर्ने हलिउड कलाकार, १५.५ अर्ब डलरको सम्पत्ति
लस एन्जलस, ३० भदौ । टम हल्यान्डको अभिनय यात्रामा भएको सबैभन्दा राम्रो कुरा भनेको 'स्पाइडर-म्यान' को भूमिकामा उनको चयन हो।…
Read More » -
समाचार
नेपाल र माइक्रोनेसियाबिच कूटनीतिक सम्बन्ध स्थापना, कूटनीतिक दायरा १८५ देशमा पुग्यो
काठमाडौं, ३० भदाैं । नेपालको अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धमा अर्को एउटा नयाँ उपलब्धि थपिएको छ। नेपाल र 'फेडरेटेड स्टेट्स अफ…
Read More » -
समाचार
आजको राशिफल: वि.सं. २०८३ भदौ ३० गते मङ्गलबार
काठमाडौँ, २९ भदौ। आजको राशिफल: वि.सं. २०८३ भदौ ३० गते मङ्गलबार, वि.सं. २०८३ भदौ ३० गते मङ्गलबार, ई.सं. २०२६ सेप्टेम्बर १५, ऋतु:…
Read More » -
समाचार
आज मङ्गलचौथी, भगवान गणेशजीलाई मनपर्ने तिथी
काठमाडाैं, ३० भदाैं । नेपाली धार्मिक तथा सांस्कृतिक परम्परामा मङ्गलवार परेको चतुर्थी तिथिलाई मङ्गलचौथी वा मङ्गलचौथ भनिन्छ। यो दिन विघ्नहर्ता र…
Read More »