बंगलादेश चीनको पुच्छर होइन, स्वतन्त्र विदेश नीति छः विदेशमन्त्री मोमेन

181
ढाका, पीटीआई । बंगलादेश चीनको पुच्छर वा उसले भने अनुसार हिड्दैनन् कीन भने हाम्रो स्वतन्त्र विदेशनीति रहेको बंगलादेशका विदेशमन्त्रीको अभिव्यक्ति आएको छ ।
बंगलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनले शनिबार राष्ट्रले सन्तुलित र स्वतन्त्र विदेश नीति पछ्याउने र कुनै पनि देशको अधीनमा नरहेको बताएका हुन् ।
उनले थपे कि उनको देश “चीनको पुच्छर होइन” । “केही मानिसहरूलाई लाग्छ कि हामी चीन तर्फ दौडिरहेका छौं, तर (वास्तवमा) हामी कसैको तर्फ लागेका छैनौं,” उनले भने, भारत सँगको सम्बन्ध “चट्टान झै–ठोस” र बलियो रहेको प्रतिक्रिया उनले दिए ।
Leave A Reply

Your email address will not be published.