मधेसराजनीतिविचारसमाचार

सहिदका बलिदानी बिर्सनु नहुने:- उमेदवार साह

बारा, जितपुर सिमरा
बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा:-१७ रामनगर टोलमा   बाम लोकतान्त्रिक गठबन्धन उमेदवार मुकेश साह सहिद परिवार घरघर पुग्दै।
माओवादीको १० बर्षे जनयुद्धको बेला २०६१ साल रामनगर टोलमै द्वन्द्वात्मक युद्ध लडदा लडदै बुवा हेम बहादुर कार्की  आमा मिना कार्कि को कोखबाट जन्मिएका  मनोज कार्की २२ बर्षको उमेरमै सहिद भएका थिए।
सहिदको रगतको बलिदानी खेर नजान दिने बारा क्षेत्र :-३(क) बिगतको माओवादीको सेन्टर रहेको वडा :-१७ रामनगर लामो इतिहास बोकेको त्यो इतिहासलाई अहिले कुनै हालतमा बिर्सन सकिँदैन त्यो बलिदानीको जगमा आज माओवादी केन्द्र देशमा सतामा आएको बेला सहिद परिवारलाई व्यवस्थापन गर्ने प्रयास गरेको तर त्यो पुर्णतया नभएको त्यसलाइ जति सक्दो हुन्छ अरु थप व्यवस्थापन गर्दै सहिदका सपना पूरा गराउने म प्रतिबद्ध रहेकोछु आफना मन्तव्य राखेको सुनिल कुशवाहाले जानकारी गराए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button